ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

रुपइडिहा र नेपालगन्जमा अलपत्र परेकालाई गन्तब्यसम्म जान सहजीकरण गर्दै जमुनाह प्रहरी

News Desk by News Desk
५:३६ मध्यान्ह, बैशाख ३१, २०८१
रुपइडिहा र नेपालगन्जमा अलपत्र परेकालाई गन्तब्यसम्म जान सहजीकरण गर्दै जमुनाह प्रहरी
589
सेयर
588
VIEWS
ShareTweetSendShare

बाँके बैशाख ३१ गते ।
भारतको बहराइच जिल्लामा भइरहेको लोकसभा अन्तरगत चौथो चरणको निर्वाचनलाई मध्यनजर गरि नेपाल–भारत सीमानाका जमुनाह तीन दिनका लागि बन्द भएपछि सर्वसाधारणलाई आउजाउ गर्न समस्या भएको छ ।

आज भइरहेको निर्वाचनको सुरक्षालाई मध्यनजर गरि बैशाख २९ गते (शुक्रवार) मध्यरातदेखि जमुनाह नाका पूर्णरूपमा बन्द गरिएपछि सर्वसाधारणलाई आउजाउमा समस्या भएको हो ।
नाका आज मध्यरातबाट खुल्ला गरिने भए पनि जेठ १ गते विहानबाट मात्र नाका सर्वसाधारणका लागि खुल्ने भएको छ ।

एम्बुलेन्स र सुरक्षाकर्मीको सवारी साधन बाहेक अन्यलाई पैदल यात्रासमेत गर्न रोक लगाइएपछि भारतबाट नेपाल आउने र नेपालबाट भारत जानेहरु अलपत्र परेका छन् । नेपाल आउन र भारत जान नपाएकालाई इलाका प्रहरी कार्यालय जमुनाहले भारतीय सुरक्षाकर्मीसँग समन्वय गरि गन्तब्यसम्म जाने ब्यवस्था मिलाएको इन्चार्ज सई रविन्द्रबहादुर बमले जानकारी दिए ।

उनले भारतका विभिन्न ठाउँबाट आएर रुपइडिहामा आएर अलपत्र परेका नेपालीलाई भारतीय सुरक्षाकर्मीको सहयोगमा नेपालगन्ज ल्याइएको बताए ।

सम्बन्धित समाचार

कत्था उद्योगको फोहोर पानी नहरमा, जानकीमा स्वास्थ्य जोखिम बढ्यो

निर्वाचन खर्चको विवरण ३५ दिनभित्र सार्वजनिक गर्न आयोगको आग्रह

सांसदको तलबमा दलको ‘कैँची’, हातमा पर्ने रकम झन् न्यून

‘अन्तर्राष्ट्रिय कानुन बमोजिम ७२ घण्टासम्म सिमा नाका वारपार गर्न पाइदैन, तर हामीले भारतीय सुरक्षाकर्मीसँग अनुरोध गर्यौँ र उहाँहरुले मान्नु भयो । दुई देशका सुरक्षाकर्मीको रोहवरमा रुपइडिहामा अलपत्र परेका नेपालीलाई नेपाल ल्याउन सफल भयौँ,’ उनले भने ।

७२ घण्टाको अवधिमा झण्डै तीन हजार नेपालीलाई रुपइडिहाबाट नेपालगन्ज ल्याएर गन्तब्यसम्म जान सहयोग गरेको उनको भनाई छ । उनले भने, ‘रुपइडिहामा अलपत्र परेका नेपालीलाई यता ल्यौँ र नेपालगन्जबाट भारतका विभिन्न ठाउँमा जाने करिव चार हजार नेपालीलाई त्यता पठाउन सफल भयौँ ।’ जमुनाह नाका बन्द छ भन्ने जानकारी नपाउँदा धेरै सर्वसाधारणले दुख पाएको उनको भनाई छ ।

ADVERTISEMENT
Share236Tweet147SendShare
Previous Post

कोहलपुर–सुर्खेत प्रशारण लाइन छिटो सक्न निर्देशन

Next Post

आगामी मनसुनमा बढी पानी पर्ने प्रक्षेपण

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

कत्था उद्योगको फोहोर पानी नहरमा, जानकीमा स्वास्थ्य जोखिम बढ्यो
मुख्य समाचार

कत्था उद्योगको फोहोर पानी नहरमा, जानकीमा स्वास्थ्य जोखिम बढ्यो

८:०३ बिहान, फाल्गुन २९, २०८२
निर्वाचन प्रयोजनका लागि आजदेखि दल दर्ता
समाचार

निर्वाचन खर्चको विवरण ३५ दिनभित्र सार्वजनिक गर्न आयोगको आग्रह

११:३५ मध्यान्ह, फाल्गुन २८, २०८२
सांसदको तलबमा दलको ‘कैँची’, हातमा पर्ने रकम झन् न्यून
समाचार

सांसदको तलबमा दलको ‘कैँची’, हातमा पर्ने रकम झन् न्यून

११:२८ मध्यान्ह, फाल्गुन २८, २०८२
‘मोन्था’को प्रभाव सकियो, यी स्थान आज हल्का वर्षाको पूर्वानुमान
समाचार

यी स्थानमा हुनेछ आज मेघगर्जन र चट्याङसहित वर्षा

११:१७ मध्यान्ह, फाल्गुन २८, २०८२
पश्चिम एसियामा द्वन्द्व : ६५ हजार नेपाली नागरिकले गरे विवरण दर्ता
समाचार

पश्चिम एसियामा द्वन्द्व : ६५ हजार नेपाली नागरिकले गरे विवरण दर्ता

५:३३ बिहान, फाल्गुन २८, २०८२
लुम्बिनी प्रदेशमा समानुपातिकतर्फ रास्वपा पहिलो दल
मुख्य समाचार

लुम्बिनी प्रदेशमा समानुपातिकतर्फ रास्वपा पहिलो दल

१:२० बिहान, फाल्गुन २८, २०८२
सिरहा जिल्ला अदालत बारको कार्यालयमा विस्फोट घटनाबारे बारले माग्यो छानबिन र सुरक्षा
समाचार

सिरहा जिल्ला अदालत बारको कार्यालयमा विस्फोट घटनाबारे बारले माग्यो छानबिन र सुरक्षा

१:०३ बिहान, फाल्गुन २८, २०८२
बर्दियामा फरार दुई प्रतिवादी पक्राउ
अपराध

कञ्चनपुरमा १२ वर्षीया बालिकामाथि बलात्कार गरेकाे आराेपमा दुई जना पक्राउ

१२:५८ बिहान, फाल्गुन २८, २०८२
Next Post
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने

आगामी मनसुनमा बढी पानी पर्ने प्रक्षेपण

राप्ती सोनारीका अग्नीपीडितलाई राहात वितरण

राप्ती सोनारीका अग्नीपीडितलाई राहात वितरण

दुर्गम नरैनापुरमा भुइँमा बसेर पढ्छन् मदरसाका विद्यार्थी

दुर्गम नरैनापुरमा भुइँमा बसेर पढ्छन् मदरसाका विद्यार्थी

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?