ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

राप्ती सोनारीका अग्नीपीडितलाई राहात वितरण

News Desk by News Desk
९:५६ बिहान, जेष्ठ १, २०८१
राप्ती सोनारीका अग्नीपीडितलाई राहात वितरण
378
सेयर
377
VIEWS
ShareTweetSendShare

बाँके जेठ १ गते ।
बाँकेको राप्तीसोनारी गाउँपालिका वडा न ८ का अग्नि पीडितलाई राहत वितरण गरिएको छ । गत बैशाख २० गते भएको आगलागीबाट पीडितहरुका लागी समाजसेवी मोहन गौतमको पहलमा संकलन भएको ३ लाख १० हजार १ सय ९१ रुपैया राहत रकम सोमवार वितरण गरिएको हो ।

आगलागीका घरगोठ गरगहना, नगद खाद्यान्न जलेर नष्ट भएका चुनलाल थारुलाइ १ लाख ४१ हजार ५ रुपैया गोठमा आगलागीका कारण भैसी,र भेडा बाख्रा जलेका कमला गिरीलाइ १ लाख ८ हजार तुल्सा गिरीलाइ ५१ हजार १ सय ५ रुपैया र गिता कुसारी गिरीलाइ १० हजार ८१ नगद हस्तान्तरण गरिएको छ ।

सोमबार एक कार्यक्रमको .आयोजना गरी सामाजसेवी गौतमले सो रकम हस्तान्तरण गरेका हुन । गौतमले सामाजिक संजाल मार्फत सहयोग अभियान सुरु गरेका थिए । सो अभियानमा राप्तीसोनारी ८ र ९ का अमेरिका लगायत प्रवासमा रहेका युवाहरु समाजसेवी उद्योगी सर्वसाधारणले सहयोग गरेका थिए ।

सहयोग पछि कार्यक्रममा बोल्दै गौतमले दुखको समयमा सहयोग गर्नु मानवियता देखाउनु नै धर्म भएको बताउदै सहयोगी मनहरुलाइ धन्यवाद ज्ञापन गरेका गरेका थिए । कार्यक्रममा बोल्दै मध्यविन्दु मध्यवर्ती क्षेत्र उपभोक्ता समितिका अध्यक्ष हर्क बहादुर विष्टले विपतको बेलामा सहानुभूति देखाइ सहयोग गर्नु स्रहानीय काम भएको बताउँदै मध्यविन्दु मध्यवर्ती क्षेत्र उपभोक्ता समितिको तर्फ बाट १५ हजार रुपैया सहयोग गरेका थिए ।

सम्बन्धित समाचार

दुर्गा मूर्ति विसर्जनमा कडा सुरक्षा : सडकदेखि छतसम्म प्रहरी, आकाशबाट ड्रोनमार्फत निगरानी

दुर्गा मूर्ति विसर्जनपछि श्रम संस्कृति पार्टीको सरसफाइ अभियान

बाँकेमा शान्त र मर्यादित रूपमा धुमधामका साथ दुर्गा मूर्ति विसर्जन

गत बैशाख २० गते बिहिबार दिउँसो १२ बजे भएको आगलागीमा बालापुरका चुनलाल थारु, कमला गिरी र तुल्सा गिरीको घर र गोठमा आगलागी हुदा करिब ३५ लाख बरावर क्षति भएको थियो ।

ADVERTISEMENT
Share152Tweet94SendShare
Previous Post

आगामी मनसुनमा बढी पानी पर्ने प्रक्षेपण

Next Post

दुर्गम नरैनापुरमा भुइँमा बसेर पढ्छन् मदरसाका विद्यार्थी

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

दुर्गा मूर्ति विसर्जनमा कडा सुरक्षा : सडकदेखि छतसम्म प्रहरी, आकाशबाट ड्रोनमार्फत निगरानी
समाचार

दुर्गा मूर्ति विसर्जनमा कडा सुरक्षा : सडकदेखि छतसम्म प्रहरी, आकाशबाट ड्रोनमार्फत निगरानी

३:४९ मध्यान्ह, कार्तिक ६, २०८३
दुर्गा मूर्ति विसर्जनपछि श्रम संस्कृति पार्टीको सरसफाइ अभियान
समाचार

दुर्गा मूर्ति विसर्जनपछि श्रम संस्कृति पार्टीको सरसफाइ अभियान

१:१५ मध्यान्ह, कार्तिक ६, २०८३
बाँकेमा शान्त र मर्यादित रूपमा धुमधामका साथ दुर्गा मूर्ति विसर्जन
समाचार

बाँकेमा शान्त र मर्यादित रूपमा धुमधामका साथ दुर्गा मूर्ति विसर्जन

११:५३ बिहान, कार्तिक ६, २०८३
आज विजयादशमीको टीका, बिहान १०ः२६ बजे उत्तम साइत
समाचार

आज विजयादशमीको टीका, बिहान १०ः२६ बजे उत्तम साइत

१२:०७ बिहान, कार्तिक ५, २०८३
सरकारको प्राथमिकतामा पर्‍यो सुशिल कोइराला क्यान्सर अस्पताल
समाचार

सुशील कोइरालाको सम्झनामा क्यान्सर अस्पताल परिसरमा शालिक र बाटिका बनाइने

११:०७ मध्यान्ह, कार्तिक ३, २०८३
दसैँमा सशस्त्र प्रहरीको निःशुल्क बस सेवा, तीन दिन सञ्चालन हुने
समाचार

दसैँमा सशस्त्र प्रहरीको निःशुल्क बस सेवा, तीन दिन सञ्चालन हुने

५:२० बिहान, कार्तिक ३, २०८३
कुलबहादुरको पहलमा खडैचा प्रहरी चौकीको मुहार फेरियो
समाचार

कुलबहादुरको पहलमा खडैचा प्रहरी चौकीको मुहार फेरियो

९:०७ बिहान, कार्तिक २, २०८३
दसैँ–तिहार नजिकिएसँगै दियो बनाउन कुम्हारलाई भ्याइनभ्याइ
समाचार

दसैँ–तिहार नजिकिएसँगै दियो बनाउन कुम्हारलाई भ्याइनभ्याइ

१२:११ बिहान, कार्तिक १, २०८३
Next Post
दुर्गम नरैनापुरमा भुइँमा बसेर पढ्छन् मदरसाका विद्यार्थी

दुर्गम नरैनापुरमा भुइँमा बसेर पढ्छन् मदरसाका विद्यार्थी

नेपालगञ्जमा भोलिदेखि आधारभूत तह कक्षा ८ को परीक्षा

वैदेशिक रोजगारीमा समस्यामा परेका ३९ जनाले पाए एक करोड २६ लाख क्षतिपूर्ति

सामाजिक संजालमा स्टन्टबाजी गर्ने सिडिओ पोखरेल एकाएक गायव

सामाजिक संजालमा स्टन्टबाजी गर्ने सिडिओ पोखरेल एकाएक गायव

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
20°
Clear
6:24 am5:40 pm +0545
Feels like: 20°C
Wind: 3km/h NE
Humidity: 89%
Pressure: 1011.51mbar
UV index: 0
MonTueWed
31°C / 17°C
31°C / 18°C
31°C / 20°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?