ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ शिक्षा/स्वास्थ्य

दुर्गम नरैनापुरमा भुइँमा बसेर पढ्छन् मदरसाका विद्यार्थी

News Desk by News Desk
९:५९ बिहान, जेष्ठ १, २०८१
दुर्गम नरैनापुरमा भुइँमा बसेर पढ्छन् मदरसाका विद्यार्थी
413
सेयर
404
VIEWS
ShareTweetSendShare

बाँके जेठ १ गते ।
बाँके जिल्लाको दुर्गम र पिछडिएको मानिने नरैनापुर गाउँपालिकामा सञ्चालनमा रहेका मदरसामा फर्निचर नहुँदा लामो समयदेखि विद्यार्थी भुइँमा बसेर पढ्न बाध्य छन् ।

डेस्क बेन्च नहुँदा नरैनापुर गाउँपालिका–२, नुरपुरमा रहेको मदरसा सिराजिया इस्रारुल उलुमका सात सय विद्यार्थी भुइँमै बसेर पढ्न बाध्य रहेको मदरसाका प्रधानाध्यापक मौलाना लाल खाँले बताए । सो विद्यालयमा सात समय विद्यार्थी अध्ययन गरिरहेका छन् । उक्त मदरसामा डेस्क बेन्च नभएपछि भुइँमा बोरा र चकटी ओछ्याएर पढ्नुपर्ने बाध्यता रहेको उनले बताए ।

आर्थिक अभावले गर्दा विद्यालयले पनि विद्यार्थीका लागि डेस्क, बेन्चको व्यवस्था गर्न नसकेको प्रधानाध्यापक खाँको भनाइ छ । सो मदरसा निकै पुरानो भए पनि आजसम्म कुनै निकायले डेस्क बेन्चका लागि सहयोग नगरेको उनले बताए । कक्षा ८ सम्म अध्ययन भइरहेको उक्त मदरसामा कसैको ध्यान नगएको दुःखेसो गर्दै शिक्षिका मीना केसीले डेस्क बेन्च नहुँदा अत्यधिक गर्मी र चिसोमा बालबालिकालाई कक्षाकोठामा पढ्न समस्या हुने गरेको बताए ।

सो मदरसामा कक्षा ५ मा अध्ययनरत तौफिक खाँले भने, “गर्मीमा भुइँ तातेर बस्न नसकिने, चिसोमा तलबाट चिसो लागेर बस्नै नसकिने अवस्था छ ।” बस्नका लागि घरबाट बोरा र चकटी बोकेर आउनु परेको विद्यार्थी रुकसार खाँले गुनासो पोख्नुभयो । गाउँबाट जम्मा हुने मुट्ठी दानले मदरसा सञ्चालन भइरहेको स्थानीय बासिन्दाले जनाएका छन् ।

सम्बन्धित समाचार

रसुवा बाढीमा बेपत्ता बाँकेका आफन्तको डीएनए नमुना संकलन

बाँकेमा ६ हजार किशोरीलाई एचपीभी खोप लगाइँदै

किशोरीको रक्तअल्पता जाँचदेखि निःशुल्क अल्ट्रासाउन्डसम्म, बैजनाथको स्वास्थ्य अभियान

नरैनापुर–२ का वडाध्यक्ष मसुद अहमद शाहले चन्दा उठाएर मदरसाको दुई तले पक्की भवन बनाइएको जनाउँदै चन्दा उठाएर नै १० जना शिक्षकको तलब दिने गरिएको बताए । उनले ११ जना शिक्षकको तलब गाउँपालिकाले दिँदै आएको जनाउँदै सरकारले मदरसाका लागि डेस्क बेन्चसँगै थप कक्षाकोठा, विद्यालय कार्यालय र छात्रावासमा बस्ने अनाथ बालबालिकाका लागि बजेट विनियोजन गर्नुपर्ने माग गर्नुभयो ।

पालिकामै सबैभन्दा धेरै विद्यार्थी रहेको मदरसाका रूपमा रहेकाले डेस्क बेन्चको अभाव पूरा गरिदिन सरोकारवालासँग गाउँपालिकाले आग्रह गरेको छ । हालै मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारी नेतृत्वको टोलीले सो स्थलगत मदरसाको अनुगमन गरेको थियो । अनुगमनपछि मदरसालाई सहयोग गर्ने प्रतिबद्धता आयोगका अध्यक्ष अन्सारीले बताए ।

ADVERTISEMENT
Share171Tweet101SendShare
Previous Post

राप्ती सोनारीका अग्नीपीडितलाई राहात वितरण

Next Post

वैदेशिक रोजगारीमा समस्यामा परेका ३९ जनाले पाए एक करोड २६ लाख क्षतिपूर्ति

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

रसुवा बाढीमा बेपत्ता बाँकेका आफन्तको डीएनए नमुना संकलन
मुख्य समाचार

रसुवा बाढीमा बेपत्ता बाँकेका आफन्तको डीएनए नमुना संकलन

६:३१ बिहान, भदौ २०, २०८३
बाँकेमा ६ हजार किशोरीलाई एचपीभी खोप लगाइँदै
मुख्य समाचार

बाँकेमा ६ हजार किशोरीलाई एचपीभी खोप लगाइँदै

६:४८ बिहान, भदौ १६, २०८३
किशोरीको रक्तअल्पता जाँचदेखि निःशुल्क अल्ट्रासाउन्डसम्म, बैजनाथको स्वास्थ्य अभियान
शिक्षा/स्वास्थ्य

किशोरीको रक्तअल्पता जाँचदेखि निःशुल्क अल्ट्रासाउन्डसम्म, बैजनाथको स्वास्थ्य अभियान

१२:४४ बिहान, भदौ ७, २०८३
खजुरा क्यान्सर अस्पतालमा ब्राकीथेरापी मेसिन जडानपछि बिरामी बढे
शिक्षा/स्वास्थ्य

बिग्रिएका ४४ उपकरण मर्मतपछि क्यान्सर अस्पतालको सेवा सहज

२:०५ बिहान, भदौ ५, २०८३
एक महिनामा एक सयभन्दा बढीलाई सर्पदंश
शिक्षा/स्वास्थ्य

ओभरीमा एक वर्षमा सर्प र बिच्छीले टोकेका १२४ जनाको उपचार

१:५२ बिहान, भदौ १, २०८३
अन्तर्राष्ट्रिय युवा दिवसमा बौद्धिक अपाङ्गता भएका बालबालिकालाई शैक्षिक र खेलकुद सामग्री
आर्थिक

अन्तर्राष्ट्रिय युवा दिवसमा बौद्धिक अपाङ्गता भएका बालबालिकालाई शैक्षिक र खेलकुद सामग्री

७:५९ बिहान, साउन २७, २०८३
बाँकेमा स्क्रब टाइफस र डेंगुको सङ्क्रमण बढ्दै
मुख्य समाचार

भेरी अस्पतालमा जनावरको टोकाइ र सर्पदंशको अभिलेख राख्न ‘बाइट रजिस्टरी’

१:१४ बिहान, साउन २७, २०८३
सरकारको प्राथमिकतामा पर्‍यो सुशिल कोइराला क्यान्सर अस्पताल
मुख्य समाचार

चार महिनादेखि क्यान्सरका अत्यावश्यक औषधी अभाव

४:०६ बिहान, साउन २६, २०८३
Next Post
नेपालगञ्जमा भोलिदेखि आधारभूत तह कक्षा ८ को परीक्षा

वैदेशिक रोजगारीमा समस्यामा परेका ३९ जनाले पाए एक करोड २६ लाख क्षतिपूर्ति

सामाजिक संजालमा स्टन्टबाजी गर्ने सिडिओ पोखरेल एकाएक गायव

सामाजिक संजालमा स्टन्टबाजी गर्ने सिडिओ पोखरेल एकाएक गायव

सरकारले पाँच लाख भूमिहीनलाई आवास उपलब्ध गराउने

सरकारले पाँच लाख भूमिहीनलाई आवास उपलब्ध गराउने

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?