ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ कृषि

राप्ती सोनारीको कृषिमा सहकार्य गर्दै एग्रिकलचर इनपुट्स

News Desk by News Desk
९:३४ बिहान, जेष्ठ २३, २०८१
राप्ती सोनारी गाउँपालिकाले गर्यो वडागत बजेट विनियोजन
377
सेयर
372
VIEWS
ShareTweetSendShare

बाँके जेठ २३ गते ।
बाँकेको राप्ती सोनारी गाउँपालिकामा युएसएआइडी एग्रिकलचर इनपुट्स परियोजना संचालन हुन लागेको छ । युएसएआइडीको सहयोगमा लुम्विनी, कर्णाली, सुदूरपश्चिम, बाग्मती र मधेश प्रदेशका १६ जिल्लाका विभिन्न पालिकाहरुमा यो परिजना संचालन हुन लागेको हो ।

परियोजना अन्तर्गत् राप्ती सोनारी गाउँपालिका र युएसएआइडी एग्रिकलचर इनपुट्सबीच मंगलवार पालिकामा रणनीतिक योजनाबारे छलफल गरिएको छ । परियोजना संचालनपछि कृषि क्षेत्रको उर्वरभूमिका रुपमा लिइने राप्ती सोनारी गाउँपालिकामा वीउवीउजन, मल, सिंचाइँ तथा कृषि यान्त्रिकीकरणमा फड्को मार्ने अपेक्षा गरिएको गाउँपालिकाका अध्यक्ष तप्प बहादुर पौडेलले बताए ।

पालिकाका किसानलाई आवश्यक पर्ने कृषि सामाग्री र त्यसको व्यवस्थापनका लागि परियोजनाले गर्न सक्ने पहलका बारेमा छलफल भएको पनि उनले बताए । उनले कृषि क्षेत्रको समग्र विकासका लागि लगानीअनुसारको उत्पादन र बजारीकरण जरुरी रहेको औल्याए । उनले लगानी अनुसार प्रतिफल प्राप्त गर्ने अवस्था बन्यो भने किसानहरु कृषि पेशामा आकर्षित हुने पनि उल्लेख गरे ।

उनले पालिकाले कृषिलाई प्रविधिमैत्री बनाउँदै लगिएको जानकारी दिँदै परियोजना संचालनपछि त्यसले थप सहजता ल्याउने बताए । दातृ निकायसँगको सहकार्यले कृषि क्षेत्रको वृह्त्तर विकासमा टेवा पुग्ने पनि उनको भनाइ थियो । राप्ती सोनारी गाउँपालिकाका उपाध्यक्ष मनिषा सिंह थारुले राप्ती सोनारी कृषि क्षेत्रको ठूलो सम्भावना बोकेका पालिका रहेको भन्दै समयमै मल, वीउविजन तथा सिंचाइँको राम्रो सुविधा हुने हो भने किसानहरुलाई कृषि पेशामा आत्मनिर्भर गराउन सकिने बताइन् ।

सम्बन्धित समाचार

लुम्बिनी प्रदेशमा ५२ प्रतिशत धान रोपाइँ

बाँकेमा ४४ प्रतिशत रोपाइँ

बाँकेमा ११ प्रतिशत मात्रै धान रोपाइँ

पालिकाका प्रमुख प्रशासकीय अधिकृत दानबहादुर एडीले पनि राप्ती सोनारीको कृषि क्षेत्रको विकासका लागि नीतिगत रुपमा पहल भइरहेको जानकारी दिए । परियोजनाले कृषि सामाग्रीको बजार प्रणालीमा महिला, युवा र सीमान्कृत समुदायको समावेशीकरणका लागि सहजीकरण गर्ने, कृषि सामाग्री बजार प्रणाली र निजी क्षेत्रको अनुकूलता बढाउनेलगायतका काममा सहयोग गर्नेछ ।

ADVERTISEMENT
Share154Tweet93SendShare
Previous Post

कोहलपुरका विद्यालयमा गर्मी विदा लम्बियो

Next Post

कच्चा तेलको मूल्यमा उच्च गिरावट

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाँकेमा २५ प्रतिशत रोपाइँ
कृषि

लुम्बिनी प्रदेशमा ५२ प्रतिशत धान रोपाइँ

४:१६ बिहान, असार २५, २०८२
महोत्तरीमा पानी नपर्दा भएन रोपाइँ
कृषि

बाँकेमा ४४ प्रतिशत रोपाइँ

९:५४ बिहान, असार २०, २०८२
धानजोन परियोजनाद्वारा बाँकेमा दुई हजार हेक्टरमा खेती
कृषि

बाँकेमा ११ प्रतिशत मात्रै धान रोपाइँ

१:१८ बिहान, असार १६, २०८२
बाँकेमा चैते धान रोपाइँ
कृषि

लुम्बिनीमा ७२ हजार ५२० हेक्टरमा धान रोपाइँ

७:४७ बिहान, असार १५, २०८२
बर्खा नलाग्दै लमजुङमा धान रोपाइँ सुरु
कृषि

देशभर धमाधम रोपाइँ जारी

५:३४ बिहान, असार १४, २०८२
खजुरामा युरिया मलको अभाव, किसान मर्कामा
कृषि

खजुरामा युरिया मलको अभाव, किसान मर्कामा

५:२९ बिहान, असार १३, २०८२
कृषि तथा उद्यमी कर्जा प्रवाहका लागि लुम्बिनी प्रदेश स्तरीय गोष्ठी बैंक सम्म कृषकको पहुँच पुर्‍याउन अभियान चलाईने
कृषि

कृषि तथा उद्यमी कर्जा प्रवाहका लागि लुम्बिनी प्रदेश स्तरीय गोष्ठी बैंक सम्म कृषकको पहुँच पुर्‍याउन अभियान चलाईने

७:४१ बिहान, असार ३, २०८२
‘दूधमा प्रोत्साहन अनुदान’ कार्यक्रमबाट किसान लाभान्वित
कृषि

‘दूधमा प्रोत्साहन अनुदान’ कार्यक्रमबाट किसान लाभान्वित

११:२१ मध्यान्ह, जेष्ठ २९, २०८२
Next Post
कच्चा तेलको मूल्यमा उच्च गिरावट

कच्चा तेलको मूल्यमा उच्च गिरावट

नेपालगञ्जको वाटरपार्कमा बाढीसम्बन्धी कृत्रिम घटना अभ्यास

नेपालगञ्जको वाटरपार्कमा बाढीसम्बन्धी कृत्रिम घटना अभ्यास

बाँकेका लागि चार अर्ब २० करोड बजेट

बाँकेका लागि चार अर्ब २० करोड बजेट

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
31°
Showers in the Vicinity
5:28 am7:19 pm +0545
Feels like: 39°C
Wind: 10km/h SE
Humidity: 73%
Pressure: 1002.03mbar
UV index: 11
SatSunMon
35/28°C
36/27°C
34/27°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?