ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ आर्थिक

बाँकेका लागि चार अर्ब २० करोड बजेट

News Desk by News Desk
१०:४० बिहान, जेष्ठ २४, २०८१
बाँकेका लागि चार अर्ब २० करोड बजेट
401
सेयर
399
VIEWS
ShareTweetSendShare

बाँके जेठ २४ गते ।
संघीय सरकारले आगामी आर्थिक वर्ष २०८१÷०८२ का लागि बाँकेको आठ स्थानीय तहलाई चार अर्ब २० करोड बढी बजेट विनियोजन गरेको छ। बाँकेका लागि चालु र पुँजीगत गरी चार अर्ब २० करोड २५ लाख रुपियाँको बजेट विनियोजन गरिएको अर्थ मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार चालु आर्थिक वर्ष २०८०÷०८१ भन्दा आगामी आर्थिक वर्षका लागि २७ करोड बढी बजेट विनियोजन गरिएको हो। आर्थिक वर्ष २०८०÷०८१ मा जिल्लाका लागि तीन अर्ब ९३ करोड ३५ लाख बजेट विनियोजन गरिएको थियो । सरकारले आगामी आर्थिक वर्षमा बाँकेका आठ स्थानीय तहका लागि चालुतर्फ तीन अर्ब ७३ करोड ४९ लाख र पुँजीगत तर्फ ४६ करोड ७८ लाख रुपियाँ विनियोजन गरेको छ। आठ स्थानीय तहलाई समानीकरण अनुदान तर्फ एक अर्ब २७ करोड ७५ लाख, सशर्त तर्फ दुई अर्ब ७३ करोड २५ लाख, विशेष तर्फ १३ करोड पाँच लाख, समपूरक तर्फ छ करोड २० लाख रुपियाँ विनियोजन गरिएको छ।

आगामी आर्थिक वर्ष २०८१÷०८२ का लागि सबैभन्दा बढी बजेट नेपालगन्ज उपमहानगरपालिकालाई विनियोजन गरिएको छ। नेपालगन्ज उपमहानगर पालिकाका लागि कुल ९१ करोड ६५ लाख रुपियाँ विनियोजन गरिएको छ। जसमा सशर्त अनुदान ६१ करोड २० लाख, वित्तीय समानीकरण २७ करोड ९५ लाख, विशेष अनुदान एक करोड ५० लाख र समपूरक अनुदान एक करोड रहेको छ। कोहलपुर नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ५६ करोड ७५ लाख बजेट पाउने भएको छ।

जसमध्ये सशर्त अनुदान ३७ करोड २४ लाख, वित्तीय समानीकरण अनुदान १८ करोड ९६ लाख, समपूरक अनुदान ५५ लाख रुपियाँ विनियोजन गरिएको छ। खजुरा गाउँपालिकाका लागि सरकारले कुल ५१ करोड १३ लाख विनियोजन गरेको छ। जसमा सशर्त अनुदान ३५ करोड ७० लाख, वित्तीय समानीकरण १४ करोड ९३ लाख, विशेष अनुदान ५० लाख रहेको छ। त्यस्तै, बैजनाथ गाउँपालिकालाई ५३ करोड ४९ लाख विनियोजन गरिएको छ।

सम्बन्धित समाचार

मोहम्मद जयन्तीमा नेपालगन्जका विद्यालयमा सार्वजनिक विदा

मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित

नेपालगञ्ज बन्यो जडीबुटी निर्यातको प्रमुख ट्रान्जिट

जसमा सशर्त ३६ करोड ७ लाख, वित्तीय समानीकरण १५ करोड ४२ लाख, विशेष अनुदान दुई करोड विनियोजन गरिएको छ। जानकी गाउँपालिकाले ३३ करोड ६६ लाख रुपियाँ प्राप्त गरेको छ। जानकीले सशर्त तर्फ १९ करोड ७७ लाख, वित्तीय समानीकरण तर्फ ११ करोड ९९ लाख, विशेष तर्फ ९० लाख र समपूरक तर्फ एक करोड रुपियाँ प्राप्त गर्ने छ। डुडुवा गाउँपालिकाले ३४ करोड ८७ लाख रुपियाँ सङ्घीय सरकारबाट पाउँदैछ।

जसमा सशर्त तर्फ २० करोड २३ लाख, वित्तीय तर्फको ११ करोड ६४ लाख विशेष दुई करोड र समपूरक तर्फ एक करोड रुपियाँ रहेको छ। राप्तीसोनारी गाउँपालिकाका लागि ५६ करोड ३६ लाख रुपियाँ विनियोजन गरिएकोमा सशर्त तर्फको ३६ करोड ४७ लाख वित्तीय समानीकरण १५ करोड ८९ लाख, विशेष अनुदान दुई करोड ८० लाख, समपूरक १ करोड ३० लाख रहेको छ। त्यस्तै, नरैनापुर गाउँपालिकाका लागि ४२ करोड ३४ लाख रुपियाँ विनियोजन गरिएको छ। नरैनापुरले २६ करोड ५७ लाख सशर्त, ११ करोड सात लाख वित्तीय समानीकरण, विशेष तर्फ तीन करोड ३५ लाख र समपूरक तर्फ एक करोड ३५ लाख रुपियाँ बजेट प्राप्त गर्दैछ।

ADVERTISEMENT
Share162Tweet100SendShare
Previous Post

नेपालगञ्जको वाटरपार्कमा बाढीसम्बन्धी कृत्रिम घटना अभ्यास

Next Post

ठुलो परिमाणमा बिरुवा उत्पादन गर्दै डिभिजन वन कार्यालय

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नेपालगन्जमा स्थानीय पाठ्यक्रम कार्यान्वयनमा
समाचार

मोहम्मद जयन्तीमा नेपालगन्जका विद्यालयमा सार्वजनिक विदा

४:२२ बिहान, भदौ ९, २०८३
मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित
समाचार

मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित

१२:१८ बिहान, भदौ ७, २०८३
नेपालगन्ज नाकाबाट १२ प्रकारका जडिबुटी निकासी रोकियो
आर्थिक

नेपालगञ्ज बन्यो जडीबुटी निर्यातको प्रमुख ट्रान्जिट

२:२८ बिहान, भदौ ५, २०८३
२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार
समाचार

२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार

१:२३ मध्यान्ह, भदौ ४, २०८३
नागको पूजा गरी नागपञ्चमी मनाइँदै
समाचार

नागको पूजा गरी नागपञ्चमी मनाइँदै

१:३३ बिहान, भदौ १, २०८३
मध्य र पूर्वका धेरै ठाउँमा बदली र वर्षाको सम्भावना
समाचार

मनसुन सक्रिय : सुदूरपश्चिममा धेरै भारी वर्षाको सम्भावना

१२:४८ बिहान, साउन ३१, २०८३
अन्तर्राष्ट्रिय युवा दिवसमा बौद्धिक अपाङ्गता भएका बालबालिकालाई शैक्षिक र खेलकुद सामग्री
आर्थिक

अन्तर्राष्ट्रिय युवा दिवसमा बौद्धिक अपाङ्गता भएका बालबालिकालाई शैक्षिक र खेलकुद सामग्री

७:५९ बिहान, साउन २७, २०८३
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

देशभर मनसुन सक्रिय, चार प्रदेशमा भारी वर्षाको सम्भावना

१:४४ बिहान, साउन २४, २०८३
Next Post
ठुलो परिमाणमा बिरुवा उत्पादन गर्दै डिभिजन वन कार्यालय

ठुलो परिमाणमा बिरुवा उत्पादन गर्दै डिभिजन वन कार्यालय

अत्यधिक गर्मीले बाँकेमा छालाका बिरामी बढे

अत्यधिक गर्मीले बाँकेमा छालाका बिरामी बढे

तरकारी खेतीबाट मनग्य आम्दानी गर्दै बैजनाथका किसान

तरकारी खेतीबाट मनग्य आम्दानी गर्दै बैजनाथका किसान

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?