ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

ढकिया बुन्ने तालिम सिकेपछि बैजनाथका महिला खुसी

News Desk by News Desk
११:३३ बिहान, जेष्ठ ३०, २०८१
ढकिया बुन्ने तालिम सिकेपछि बैजनाथका महिला खुसी
383
सेयर
382
VIEWS
ShareTweetSendShare

बाँके जेठ ३० गते ।
बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर ३ की भावना चौधरीले एक महिनाको ढकिया तथा गुन्द्रीलगायत सामाग्री बनाउने तालिम प्राप्त गर्नुभयो। तालिम प्राप्त गरेसँगै उनी अहिले एकदम खुसी छिन् । “बजारमा बेच्न राखेका ढकियालगायतका सामाग्री हेर्दा आफै पनि बनाऊँ लागेर आउँथ्यो, तर के गर्ने आफूसँग बुन्ने ढङ्ग र सिप नै थिएन”, चौधरीले भनिन, “अहिले घरेलु कार्यालयले हामीलाई एक महिनाको ढकियालगायतका सामाग्री बुन्ने तालिम दियो र सिक्ने मौका पाएँ, अहिले आफै सबै बुन्छु, एकदम खुसी लागेको छ।”

एक महिनाको तालिममा आफूले स्थानीयस्तरमा पाइने काँस, मुज, थाकललगायतबाट ढकिया, चकटी, टोपी, डस्टविन, डाइनिङ म्याट, टिम्याट, भुर्की, फूलदानी, हटकेस, पेन होल्डरलगायतका करिब १२÷१३ प्रकारका सामाग्रीहरू बनाउन सिकेको चौधरीले बताएन् ।उनले तालिमबाट आफूमा एकदमै आत्मविश्वास बढेको र भविष्यमा यिनै सामाग्रीहरू बनाएर बिक्री गर्ने लक्ष्य लिएको बताइन् । बैजनाथ ३ कै सविता थारुले पनि तालिमबाट धेरै नै सिप सिकेको बताइन् ।

उनले एक महिनाको तालिमबाट विभिन्न प्रकारका सामान बनाउन राम्रो सिप सिकेको भन्दै आफू एकदम उत्साही बनेको बताइन्। “एक महिनाको आधारभूत तालिमबाट मात्र पनि यति धेरै सिप सिक्न सक्यौँ, मनमा आत्मविश्वास र उत्साह झन् धेरै जागेको छ”, उनले भनिन्, “एड्भान्ससहितको थप तालिम सिक्न पाए त अझै निखारिने थियौँ। होला, घरेलु कार्यालयसँग थप तालिमको पनि व्यवस्था गरिदिनुहुन अनुरोध गरेका छौँ।” उनले यस्ता सामग्री बनाउनका लागि पुरै समय पनि दिनु नपर्ने, घरमै बसेर जतिबेला फुर्सद मिल्छ उतिबेला बनाउन मिल्ने। साँझ, बिहान, दिउँसो, राति आफूलाई जतिबेला थोरै पनि फुर्सद मिल्छ उतिबेला नै बुन्न मिल्ने हुँदा अत्यन्तै सहज भएको बताइन्।

“जतिबेला खाली समय मिल्छ उतिबेला नै बुन्न सकियो, घाँसपात जाँदा, घरमै बस्दा तथा गाइगोठाला जाँदासमेत बुन्न मिल्ने हुँदा हामीलाई अत्यन्तै सहज भएको छ”, उनले भनिन् । स्थानीयस्तरमै पाइने काँस, मुज तथा थाकलजस्ता वस्तुको कच्चा पदार्थबाट बनाउन मिल्ने यस्ता सामाग्री बनाउने तालिम पश्चात् स्थानीय महिलाहरूमा आत्मविश्वास बढ्नुका साथै घरमै बसेर सिकेको सिपमार्फत् आयआर्जनसमेत गरी आत्मनिर्भर बन्न मद्दत पुग्ने देखिएको छ ।

सम्बन्धित समाचार

जनैपूर्णिमा तथा रक्षाबन्धन आज, जनै फेर्ने र डोरो बाँध्ने चलन

मोहम्मद जयन्तीमा नेपालगन्जका विद्यालयमा सार्वजनिक विदा

मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित

घरेलु तथा साना उद्योग कार्यालय बाँकेले बैजनाथ गाउँपालिका वडा नं. २ का २० जना महिलाका लागि स्थानीयस्तरमै पाइने काँस, मुज तथा थाकलबाट निर्मित ढकियालगायतका सामाग्री बुन्ने तालिम प्रदान गरेको हो। कार्यालयका अधिकृत सुशील ढकालले बैजनाथ गाउँपालिका वडा नं. २ का २० जना महिला दिदीबहिनीहरूका लागि एक महिने ढकियालगायतका सामाग्री बुन्ने तालिम प्रदान गरिएको बताए उनले महिलाहरूलाई सिप प्रदान गरेर स्थानीयस्तरमै सहजरुपमा पाइने कच्चा पदार्थको प्रयोग गरी विभिन्न सामाग्रीहरू उत्पादन गरी बिक्री वितरणमार्फत् उनीहरुको आयआर्जनको बाटो खोल्ने र घरमै बसेर पनि फुर्सदको समयमा सामाग्रीहरू बनाउन मिल्ने खालको तालिम प्रदान गरिएको बताए ।

बेरोजगारीलाई अन्त्य गर्ने उद्देश्यका साथ हातमा सिप प्रदान गरेर स्वरोजगारमार्फत महिलालाई आय आर्जनमा आत्मनिर्भर बनाउनका लागि तालिम सञ्चालन गरिएको ढकालले जानकारी दिनुभयो। तालिम सिकेर सिपयुक्त उद्यमी मात्र नभएर दक्ष प्रशिक्षकसमेत उत्पादन गर्ने तालिमको उद्देश्य रहेको र पछिसम्म पनि दक्ष उद्यमी तथा व्यवसायीलाई कार्यालयले आवश्यकता अनुसार सहयोग गर्ने कार्यालयले जनाएको छ।

ADVERTISEMENT
Share154Tweet96SendShare
Previous Post

डेरी उद्योगबाट मासिक ८० हजार बचत

Next Post

जसपा नेपालको अध्यक्षमा उपेन्द्र यादव निर्विरोध निर्वाचित

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

जनैपूर्णिमा तथा रक्षाबन्धन आज, जनै फेर्ने र डोरो बाँध्ने चलन
समाचार

जनैपूर्णिमा तथा रक्षाबन्धन आज, जनै फेर्ने र डोरो बाँध्ने चलन

१:४६ बिहान, भदौ १२, २०८३
नेपालगन्जमा स्थानीय पाठ्यक्रम कार्यान्वयनमा
समाचार

मोहम्मद जयन्तीमा नेपालगन्जका विद्यालयमा सार्वजनिक विदा

४:२२ बिहान, भदौ ९, २०८३
मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित
समाचार

मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित

१२:१८ बिहान, भदौ ७, २०८३
२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार
समाचार

२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार

१:२३ मध्यान्ह, भदौ ४, २०८३
नागको पूजा गरी नागपञ्चमी मनाइँदै
समाचार

नागको पूजा गरी नागपञ्चमी मनाइँदै

१:३३ बिहान, भदौ १, २०८३
मध्य र पूर्वका धेरै ठाउँमा बदली र वर्षाको सम्भावना
समाचार

मनसुन सक्रिय : सुदूरपश्चिममा धेरै भारी वर्षाको सम्भावना

१२:४८ बिहान, साउन ३१, २०८३
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

देशभर मनसुन सक्रिय, चार प्रदेशमा भारी वर्षाको सम्भावना

१:४४ बिहान, साउन २४, २०८३
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
समाचार

कस्तो हुनेछ आगामी २४ घण्टाको मौसम ?

१:०९ बिहान, साउन २३, २०८३
Next Post
जसपा नेपालको अध्यक्षमा उपेन्द्र यादव निर्विरोध निर्वाचित

जसपा नेपालको अध्यक्षमा उपेन्द्र यादव निर्विरोध निर्वाचित

गर्मीले नेपालगन्जबासी आजीत, लो–भोल्टेज र विद्युत अनियमितताले झनै सास्ती

उफ् नेपालगञ्जको गर्मी : भोलिसम्म अत्यधिक गर्मीको सम्भावना

डेङ्गु नियन्त्रणका लागि धरानका विद्यालय बन्द

गर्मी बढेपछि घोराहीमा दुई दिन विद्यालय बन्द

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?