ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

जानकीमा तीन करोड राजश्व संकलनको लक्ष्य

News Desk by News Desk
१०:१६ बिहान, असार १४, २०८१
जानकीमा तीन करोड राजश्व संकलनको लक्ष्य
377
सेयर
373
VIEWS
ShareTweetSendShare

बाँके असार १४ गते ।
चालु आर्थिक बर्ष २०८०÷८१ को लागि बाँकेको जानकी गाउँपालिकाले ३ करोड राजस्व संकलन गर्ने लक्ष्य राखेको छ । गाउँपालिकाले आर्थिक बर्षको १० महिना बैशाख मसान्तसम्ममा लक्ष्यको २ करोड १३ लाख ४६ हजार ५ सय २२ रूपैया राजस्व संकलन गरिसकेको छ । जुन लक्ष्यको ७२ प्रतिशत राजस्व संकलन गरिसकेको छ ।

अभैm २ महिना जेष्ठ र असारमा राजस्व संकलन गर्दा लक्ष्य बराबर राजस्व संकलन हुने जानकी गाउँपालिकाका लेखापाल तथा राजस्व परामर्श समितिका सदस्य सचिव दिपक केसीले बताए । गत आर्थिक बर्ष २०७९÷८० मा भने जानकी गाउँपालिकाले लक्ष्यको ७४ प्रतिशत मात्रै राजस्व संकलन गरेको थियो । २ करोड राजस्व संकलन गर्ने लक्ष्य राखिएको गाउँपालिकाले एक करोड ४९ लाख मात्रै राजस्व संकलन गर्न सकेको समितिका सदस्य सचिव केसीले बताए ।

जानकी गाउँपालिकाले सम्पत्ति कर, व्यवसाय कर, बिज्ञापन कर, घर बहाल कर, घर जग्गा रजिस्टेसन कर, सिफारिस दस्तुर, घर नक्सा पास दस्तुर, लगायत्का शिर्षकबाट राजस्व संकलन गर्दै आएको छ । जसमध्ये सबै भन्दा बढी घर जग्गा रजिस्टेशन कर र सिफारिस दस्तुर लगायत्का शिर्षकबाट राजस्व संकलन हुने गरेको जानकी गाउँपालिकाका कम्प्युटर अपरेटर दिपेन्द्र पाण्डेले बताए ।

गाउँपालिकाले घर जग्गा रजिस्टेशन करबाट एक करोड, घर बहाल करबाट १८ लाख ३२ हजार ८ सय ४८, सिफारिस दस्तुरबाट ३८ लाख ४२ हजार ६ सय ४४, सम्पत्ति करबाट २१ लाख २४ हजार २ सय ७, व्यवसाय करबाट १५ लाख ३३ हजार ४ सय रूपैया संकलन गरेको छ ।

सम्बन्धित समाचार

स्थायी तटबन्धले राप्ती किनारका बस्तीमा घट्यो बाढीको त्रास

सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने

दाङमा एक वर्षमै १८ हजारलाई नयाँ नागरिकता, १७ हजारलाई राहदानी

जानकी गाउँपालिकाले राजस्व बृद्धि गर्नका लागि संकलन गर्ने प्रक्रियालाई व्यवस्थित गर्दै लगेको छ । व्यवसायिहरूलाई सहज रूपमा व्यवसाय दर्ता गर्न तथा राजस्व बुझाउनका लागि सहज बनाउदै लगेको समितिका सदस्य सचिव केसीले बताए ।

ADVERTISEMENT
Share153Tweet93SendShare
Previous Post

शुक्रबारदेखि देशभर बदली, केही ठाउँमा भारी वर्षा

Next Post

लाख कमाउँछन् पूर्ववडा अध्यक्ष थारु

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाढीको बहाव रोक्न खल्ला झगडियास्थित राप्ती नदिमा सिमेन्ट पाइलिङ जारी
समाचार

स्थायी तटबन्धले राप्ती किनारका बस्तीमा घट्यो बाढीको त्रास

१:१२ बिहान, साउन १६, २०८३
सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने
समाचार

सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने

१:३७ बिहान, साउन १३, २०८३
नरैनापुर इलाका प्रशासनबाट ११ सय ५१ जनाले लिए नागरिकता
समाचार

दाङमा एक वर्षमै १८ हजारलाई नयाँ नागरिकता, १७ हजारलाई राहदानी

१:२० बिहान, साउन १३, २०८३
बर्दियामा संयुक्त व्यवस्थापन बैठक, परियोजना कार्यान्वयन थप प्रभावकारी बनाइने
समाचार

बर्दियामा संयुक्त व्यवस्थापन बैठक, परियोजना कार्यान्वयन थप प्रभावकारी बनाइने

१०:४६ बिहान, साउन १२, २०८३
संवैधानिक पदाधिकारी नियुक्ति विरुद्धको मुद्दाको सुनुवाइ आज
समाचार

सांसदलाई पीए राख्न दिने निर्णयविरुद्ध सर्वोच्चको ‘कारण देखाऊ’ आदेश

६:४१ बिहान, साउन ११, २०८३
बाँकेमा नवरोपित बिरुवा जोगाउन २० किलोमिटरभन्दा बढी क्षेत्रमा तारजाली घेराबार
समाचार

बाँकेमा नवरोपित बिरुवा जोगाउन २० किलोमिटरभन्दा बढी क्षेत्रमा तारजाली घेराबार

३:०९ बिहान, साउन ११, २०८३
सुनसरी घटनाबारे साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै
समाचार

सुनसरी घटनाबारे साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै

२:५८ बिहान, साउन ११, २०८३
बाँकेमा चालु आर्थिक वर्षमा ७६ वन्यजन्तुको उद्धार
समाचार

बाँकेमा एक वर्षमा १९७ वन्यजन्तुको उद्धार, ७६ वटा कोब्रा

६:१९ बिहान, साउन १०, २०८३
Next Post
लाख कमाउँछन् पूर्ववडा अध्यक्ष थारु

लाख कमाउँछन् पूर्ववडा अध्यक्ष थारु

मानव–वन्यजन्तु द्वन्द्व हटाउन विज्ञहरुसँग छलफल

मानव–वन्यजन्तु द्वन्द्व हटाउन विज्ञहरुसँग छलफल

हावाहुरीले बाँकेमा एक करोडभन्दा बढीको क्षति

हावाहुरीले बाँकेमा एक करोडभन्दा बढीको क्षति

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?