ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

राप्तीसोनारीले जग्गाको खण्डीकरण र बाँझो राख्ने प्रवृत्तिलाई निरुत्साहित गर्ने

News Desk by News Desk
१०:५४ बिहान, असार १६, २०८१
राप्ती सोनारी गाउँपालिकाले गर्यो वडागत बजेट विनियोजन
372
सेयर
371
VIEWS
ShareTweetSendShare

बाँके असार १६ गते ।
राप्तीसोनारी गाउँपालिकाले जग्गाको खण्डीकरण र बाँझो राख्ने प्रवृत्तिलाई निरुत्साहित गर्ने भएको छ । कृषि क्षेत्रलाई उच्च प्राथमिकता दिएको गाउँपालिकाले कृषि क्षेत्रको उत्पादन र उत्पादकत्वलाई बढाई पालिकालाई आर्थिकरुपमा सम्बृद्ध बनाउनका लागि जग्गाको खण्डीकरण र बाँझो राख्ने प्रवृत्तिलाई निरुत्साहित गर्न आवश्यक नीति निर्माण गरी कार्यान्वयन गर्ने भएको छ ।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा जग्गाको खण्डीकरण र बाँझो राख्ने प्रवृत्तिले पालिकाको अर्थतन्त्रमै नकारात्मक असर पर्याएको निष्कर्ष निकालेर नीतिगत सुधारको आवश्यकता औल्याइएको पालिकाका अध्यक्ष तप्त बहादुर पौडेलले बताए । उनले कृषि क्षेत्रको आधुनिकीकरण, विविधिकरण र व्यवसायीकरणलाई जोड दिइएको पनि उल्लेख गरे ।

उनले भने–‘कृषि क्षेत्रलाई उद्योगका रुपमा स्थापित गरिनेछ । र, उत्पादन बढाउन कृषकलाई विभिन्न अनुदानका प्याकेजहरु ल्याइनेछ ।’ मल वीउ विजन र सिंचाइँका लागि मोटर वितरण गर्दै कृषि क्षेत्रको सम्बृद्धिका लागि पहल गरिने पनि उल्लेख गरिएको छ । ‘कृषकलाई मल, बीउ, कृषि सामाग्री र कृषि सिंचाइँ मोटर वितरण गरिने छ उनले भने–‘कृषकका उत्पादनको संकलन तथा भण्डारणको लागि हाडबजार प्रवर्धन केन्द्र स्थापना गरिने छ ।

’उनले वडा नं।९ मा गाउँपालिका स्तरीय तरकारी तथा फलफुल संकलन तथा विक्री केन्द्र स्थापना गरिने पनि बताए । पालिकाले कृषि तथा पशुपंछीको क्षेत्रमा आगामी आर्थिक वर्षका लागि दुई करोड ६२ लाख ६२ हजार रुपैयाँ विनियोजन गरेको उपाध्यक्ष मनिषा सिंह थारुले जानकारी दिइन् । उनले राप्तीसोनारी गाउँपालिका वडा नं।४ मा भेटेरीनरी अस्पताल निर्माणका लागि प्रदेश सरकारसँग सहकार्य गरिने बताइन् । उनले भनिन्–‘पशु स्वास्थ्य सेवालाई समुदायस्तरमा पुर्याउन कम्तीमा ३ वटा शिविर संचालन गरिनेछ ।’ उनले पशुपालक किसानलाई उच्च प्राथमिकता दिइएको बताइन् ।

सम्बन्धित समाचार

नेपाली व्यवसायीका लागि केरुङ आकर्षक बन्दै

सीमाक्षेत्रको अपराध नियन्त्रणमा सशस्त्र प्रहरीले उच्च सतर्कता अपनाउने

जानकीको सार्वजनिक सुनुवाई सम्पन्न

राप्तीसोनारी गाउँपालिका पशुपालनमा राम्रो सम्भावना बोकेको पालिका हो । पर्याप्त चरिचरणका कारण यहाँ व्यवसायिक पशुपालन गर्ने किसान धेरै छन् । ‘पशुपालन कार्यलाई व्यवसायका रुपमा स्थापित गरि नागरिकको आयस्तरमा वृद्धि गरिने छ उनले भनिन–‘दुध तथा मासुमा राप्तीसोनारीलाई आत्मनिर्भर बनाई निकासी पैठारीलाई प्रवर्धन गरिनेछ ।’

पालिका अध्यक्ष पौडेलले पनि कृषि तथा पशु विकास कार्यक्रममा दिइँदै आएको अनुदान वितरण प्रणालीलाई निरुत्साहित गर्दै गरिब परिवारले उत्पादन गरेका बस्तुहरु विक्री वितरण सहजीकरण गरिने पनि नीति तथा कार्यक्रमले समेटेको बताए । कृषि वीमालाई प्रभावकारी बनाउन बीमा कम्पनी र किसानसँग समन्वयात्मक संजाल कार्यक्रम गर्ने, सामूहिक खेती संचालन कार्यक्रमलाई प्रोत्साहन गर्ने, महिला लक्षित कृषि प्रविधि मैत्री कार्यक्रम संचालन गर्ने, वडा नं।२, ७, ८ र ९ मा दुग्ध उत्पादन समूह गठन गर्ने र बाख्रा स्रोत केन्द्र स्थापना गर्ने लगायतका कार्यक्रमलाई आगामी नीति तथा कार्यक्रमले जोड दिएको छ ।

ADVERTISEMENT
Share149Tweet93SendShare
Previous Post

दक्षिण अफ्रिकालाई हराउँदै भारतले जित्यो टी २० विश्वकपको उपाधि

Next Post

सडक बत्तीको बक्यौता महसुल बुझाउन किस्ताबन्दीको सुविधा

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नेपाली व्यवसायीका लागि केरुङ आकर्षक बन्दै
समाचार

नेपाली व्यवसायीका लागि केरुङ आकर्षक बन्दै

३:५५ बिहान, असार २१, २०८२
सीमाक्षेत्रको अपराध नियन्त्रणमा सशस्त्र प्रहरीले उच्च सतर्कता अपनाउने
समाचार

सीमाक्षेत्रको अपराध नियन्त्रणमा सशस्त्र प्रहरीले उच्च सतर्कता अपनाउने

३:५१ बिहान, असार २१, २०८२
जानकीको सार्वजनिक सुनुवाई सम्पन्न
समाचार

जानकीको सार्वजनिक सुनुवाई सम्पन्न

३:२२ बिहान, असार २१, २०८२
बर्दियामा एक वर्षमा १ सय ९९ लैंगिक हिंसाका घटना
समाचार

बर्दियामा एक वर्षमा १ सय ९९ लैंगिक हिंसाका घटना

३:१७ बिहान, असार २१, २०८२
राप्तीसोनारीमा साइरनले बाढी जोखिमबाट सुरक्षा
समाचार

बाढीको पूर्वसूचना दिन १० ठाउँमा साइरन जडान

२:१८ बिहान, असार २०, २०८२
बबई सिँचाइका उन्नाइस ठेक्का अधुरै
समाचार

बबई सिँचाइका उन्नाइस ठेक्का अधुरै

२:१५ बिहान, असार २०, २०८२
प्रदेश सरकारले कम बजेट विनियोजन गर्दा बाँकेका आठ वटा पुल निर्माणको काम प्रभावित
समाचार

चार वर्षमा पनि बनेन कटुवा खोलामा पुल

२:०७ बिहान, असार २०, २०८२
राप्ती नदीको कटान तीव्र, बस्ती छिर्नै त्रास
समाचार

राप्ती नदीको कटान तीव्र, बस्ती छिर्नै त्रास

१२:०० बिहान, असार १९, २०८२
Next Post

सडक बत्तीको बक्यौता महसुल बुझाउन किस्ताबन्दीको सुविधा

नेपालगन्जमा घर बीमा कार्यक्रम कार्यान्वयनमा

नेपालगन्जमा घर बीमा कार्यक्रम कार्यान्वयनमा

डुबानकाे त्रासमा तराई : कतिवेला वास उठ्छ थाहा छैन

डुबानकाे त्रासमा तराई : कतिवेला वास उठ्छ थाहा छैन

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
31°
Partly Cloudy
5:25 am7:20 pm +0545
Feels like: 39°C
Wind: 6km/h E
Humidity: 80%
Pressure: 998.31mbar
UV index: 0
SunMonTue
35/28°C
34/28°C
32/27°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?