ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ कृषि

राप्तीसोनारीका किसानलाई मोटर वितरण

News Desk by News Desk
१२:४७ बिहान, असार २७, २०८१
राप्तीसोनारीका किसानलाई मोटर वितरण
427
सेयर
413
VIEWS
ShareTweetSendShare

बाँके असार २७ गते ।
बाँकेको राप्तीसोनारी गाउँपालिकाले किसानहरुलाई मोटर वितरण सुरु गरेको छ । कृषिमा आधारित अर्थतन्त्रमा निर्भर रहेको पालिका क्षेत्रमा किसानलाई सहयोग पु¥याउन राप्तीसोनारी गाउँपालिकाले कृषि मोटर वितरण सुरु गरेको छ ।

उत्पादन र गुणस्तर बढाउन राप्तीसोनारी गाउँपालिकाको आर्थिक वर्ष २०८०–०८१ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार किसानलाई ५० प्रतिशत लागत सहभागितामा आवश्यक मोटर वितरण सुरु गरिएको राप्तीसोनारी गाउँपालिकाका कृषि शाखाका नायव प्राविधिक सहायक खड्क खत्रीले जानकारी दिए । उनका अनुसार शाखाले २१६ जना किसानलाई ५० प्रतिशत मूल्य अनुदानमा मोटर वितरण गरेको छ ।

वडा नं.२ देखि ९ सम्मका किसानलाई पालिका आफ्नै लगानीमा १३० वटा, वडा नंं.२ को आफ्नै बजेटले ५८ र वडा नं.५ ले २८ वटा गरी २१६ वटा मोटर वितरण गरिने छ । अहिलेसम्म वडा नं.२, ३, ४, ५ लगायतका वडामा मोटर वितरणको कार्य पूरा भइसकेको पनि उनले बताए । वडा नं.२ बाट गाउँपालिकाका उपाध्यक्ष मनिषासिंह थारुले मोटर वितरण कार्यको सुरुवात गरेकी थिइन् । कृषि शाखाले सार्वजनिक सूचना जारी गरेर कृषक, कृषक समूह, कृषि सहकारी र कृषि फर्महरूसँग निवेदन माग गरेको थियो । त्यहीका आधारमा मोटर वितरण गरिएको जानकारी दिइन् ।

अन्न उत्पादनको लागी उर्वरभूमि मानिने राप्तीसोनारी गाउँपालिकामा मौसमी, बेमौसमी तरकारी खेती र धान, मकै, गहुँ, गायत रौथाने बाली कोदो खेती हुने गरेको छ । उनले किसानहरुलाई केही हदसम्म सहयोग होस् भन्ने उद्देश्यले कृषि मोटर वितरण गरिएको बताइन् । कार्यक्रममा वडा नं.२ का वडाअध्यक्ष ज्ञानु वली, सामाजिक विकास समिति संयोजक केशव परिवार, जनप्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार

नेपालगन्ज नाकाबाट ३७ लाख किलो जडीबुटी निर्यात

रुपैडिहा बसपार्कमा नेपाली यात्रुलाई झम्टिन्छन् ई–रिक्सा चालक

३८ ग्राम ब्राउन सुगरसहित बाँकेमा दम्पती पक्राउ

ADVERTISEMENT
Share179Tweet103SendShare
Previous Post

जङ्गली बँदेलको अवैध सिकार

Next Post

झडपको मुख्य कारण लागुऔषध : राष्ट्रिय मानव अधिकार आयोग

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नेपालगन्ज नाकाबाट ७५ करोडभन्दा बढीको जडीबुटी निकासी
आर्थिक

नेपालगन्ज नाकाबाट ३७ लाख किलो जडीबुटी निर्यात

१:५२ बिहान, साउन १८, २०८३
रुपैडिहा बसपार्कमा नेपाली यात्रुलाई झम्टिन्छन् ई–रिक्सा चालक
अन्तर्राष्ट्रिय

रुपैडिहा बसपार्कमा नेपाली यात्रुलाई झम्टिन्छन् ई–रिक्सा चालक

१:३३ बिहान, साउन १८, २०८३
अपराध

३८ ग्राम ब्राउन सुगरसहित बाँकेमा दम्पती पक्राउ

७:४१ बिहान, साउन १७, २०८३
बाँकेमा २५ प्रतिशत रोपाइँ
कृषि

बाँकेमा ९३ प्रतिशत धान रोपाइँ सम्पन्न

१:४४ बिहान, साउन १७, २०८३
नेपालगञ्जमा सद्भाव र्‍याली : ‘सद्भाव कायम भए मात्र समृद्धिको परिकल्पना गर्न सकिन्छ’
मुख्य समाचार

नेपालगञ्जमा सद्भाव र्‍याली : ‘सद्भाव कायम भए मात्र समृद्धिको परिकल्पना गर्न सकिन्छ’

२:२५ बिहान, साउन १६, २०८३
बाढीको बहाव रोक्न खल्ला झगडियास्थित राप्ती नदिमा सिमेन्ट पाइलिङ जारी
समाचार

स्थायी तटबन्धले राप्ती किनारका बस्तीमा घट्यो बाढीको त्रास

१:१२ बिहान, साउन १६, २०८३
सामाजिक सद्भाव कायम राख्न नेपालगन्जमा शनिबार सद्भाव र्‍याली
मुख्य समाचार

सामाजिक सद्भाव कायम राख्न नेपालगन्जमा शनिबार सद्भाव र्‍याली

९:०४ बिहान, साउन १५, २०८३
नेपालगन्जमा जेष्ठ नागरिकका लागि मिलन केन्द्र, मेयर विष्टले गरे उद्घाटन
मुख्य समाचार

नेपालगन्जमा जेष्ठ नागरिकका लागि मिलन केन्द्र, मेयर विष्टले गरे उद्घाटन

७:४३ बिहान, साउन १५, २०८३
Next Post
झडपको मुख्य कारण लागुऔषध : राष्ट्रिय मानव अधिकार आयोग

झडपको मुख्य कारण लागुऔषध : राष्ट्रिय मानव अधिकार आयोग

रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ

जबरजस्ती करणीको अभियोगमा एक युवक पक्राउ

बाँकेमा हावाहुरीले पर्खाल भत्किँदा एक महिलाको मृत्यु

वैदेशिक रोजगारीका लागि बाँकेबाट गएका १७७ जना नेपालीको मृत्यु

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?