ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अपराध

जमुनाहबाट साईगाउँ नाका सरे तस्करका नाइके

News Desk by News Desk
६:३९ बिहान, साउन ९, २०८१
जमुनाहबाट साईगाउँ नाका सरे तस्करका नाइके
600
सेयर
599
VIEWS
ShareTweetSendShare

बाँके साउन ९ गते ।
पछिल्लो समय जमुनाह नाका सुनसान जस्तै छ । जमुनाह नाकाभन्दा साईगाउँ नाका तस्करी गर्न सहज भएपछि अधिकांश तस्कर त्यता लागेका हुन् ।

प्रहरी चौकी साईगाउँका इन्चार्ज फेरिएसँगै तस्करी बढेको सर्वसाधारण बताउँछन् । तस्करहरुले उक्त नाकाबाट खुलेआम अवैध सामान भित्र्याइरहेको एक स्थानीयले जानकारी दिए । उनले भने, ‘प्रहरी चौकी साईगाउँको प्रहरी इन्चार्ज फेरिएसँगै तस्करी मौलाएको छ । प्रहरीको अगाडीबाट तस्करीको सामान लैजाँदा समेत प्रहरीले नदेखेको बहाना गर्छ । यो त अति भएन र ?’

साईगाउँ नाकाबाट तस्करी गराउन प्रहरी चौकी साईगाउँका इन्चार्जलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएका सादा पोशाकका प्रहरी (घुमुवा प्रहरी) ले समेत साथ दिइरहेका छन् । अनलाइन खोजखवरलाई प्राप्त सूचना र भिडियो फुटेजका अनुसार घुमुवा प्रहरीका इन्चार्ज अतिश खानले उक्त नाकाका इन्चार्जसँग मिलेर तस्करलाई सघाई रहेका छन् ।

तर, खान नेपालगन्ज उपमहानगरपालिका २१ विर्ताका अरबी खाँको हत्याको अनुसन्धानका लागि परिचालित भएका घुमुवा प्रहरी हुन् । उनी र उनको समुह बिर्ताको घटना अनुसन्धानभन्दा नाकामा रहेका प्रहरी चौकीका इन्चार्जहरुसँग मिलेर तस्करलाई सघाउँदै आएका छन् । उनी र उनको समुह बिर्तामा भन्दा जमुनाह, साईगाउँ, हिरमिनिया, बेलभार लगायत नाकामा भेटिन्छन् । ‘तस्करी नियन्त्रणका लागि खटिएका प्रहरीले नै तस्करी गराउनु दुर्भाग्य मान्नुपर्छ,’ एक स्थानीयले नाम नबताउने शर्तमा भने ।

सम्बन्धित समाचार

सुशील कोइरालाको सम्झनामा क्यान्सर अस्पताल परिसरमा शालिक र बाटिका बनाइने

दसैँमा सशस्त्र प्रहरीको निःशुल्क बस सेवा, तीन दिन सञ्चालन हुने

कुलबहादुरको पहलमा खडैचा प्रहरी चौकीको मुहार फेरियो

अधिकांश तस्कर साईगाउँ केन्द्रित भएपछि शंका उब्जिएको छ । सशस्त्र प्रहरीको समेत सहयोग पाएपछि पहिले जमुनाह नाकाबाट तस्करी गराउँदै आएका तस्कर पछिल्लो समय साईगाउँ केन्द्रित भएको जानकार बताउँछन् । बेलुकीको समयमा साईगाउँ नाकाबाट साइकल र मोटरसाइकलमा अवैध सामान ओसारेको प्रत्यक्ष देखिन्छ ।

स्थानीयले खुलेआम तस्करी भइरहेको गुनासो गरेपछि अनलाइन खोजखवरको टोली त्यहाँ पुग्दा अवैध सामान बोकेका साइकल र मोटरसाइकलको लामो लाइन फेला पारि भिडियो खिचेको थियो । उक्त भिडियो यसअघि प्रकाशन भइसकेको छ । ‘नेपाल प्रहरी एक्लैले तस्करी गराउन सक्दैन । यसमा सशस्त्र प्रहरीले पनि लाइन दिएको छ,’ अर्का एक स्थानीयले अनलाइन खोजखवरसँग भने ।
पहिले जमुनाह नाकाबाट तस्करी गर्दै आएका मोनु, सोनु, नसरुद्दिन राई, जाविर राई, कातिया, संजय लोध, अकबर अलि कबडिया, सकिल कबडिया, विजय वर्मा, रोशन जयसवाल, राजकुमार लोध, हासिम हल्वाई, सुलेमान, राना लगायतले साईगाउँ नाका रोजेका छन् ।

तस्करका यी नाइकेहरुले खुलेआम तस्करी गराउँदासमेत नेपाल प्रहरी र सशस्त्र प्रहरी मौन बस्नुले यी दुवै प्रहरीको हात छ भन्ने पुष्टि गरेको छ । यी तस्करका नाइकेहरुलाई सशस्त्र प्रहरी बिओपी बढैयाबाट खटिएको घुमुवा हिक्मत थापाले समेत सघाउँदै आएको खुलासा भएको छ ।

ADVERTISEMENT
Share241Tweet150SendShare
Previous Post

प्रतिबन्धित लागूऔषधसहित चार किशोर पक्राउ

Next Post

भारतबाट आलुको आयात बढ्यो

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

सरकारको प्राथमिकतामा पर्‍यो सुशिल कोइराला क्यान्सर अस्पताल
समाचार

सुशील कोइरालाको सम्झनामा क्यान्सर अस्पताल परिसरमा शालिक र बाटिका बनाइने

११:०७ मध्यान्ह, कार्तिक ३, २०८३
दसैँमा सशस्त्र प्रहरीको निःशुल्क बस सेवा, तीन दिन सञ्चालन हुने
समाचार

दसैँमा सशस्त्र प्रहरीको निःशुल्क बस सेवा, तीन दिन सञ्चालन हुने

५:२० बिहान, कार्तिक ३, २०८३
कुलबहादुरको पहलमा खडैचा प्रहरी चौकीको मुहार फेरियो
समाचार

कुलबहादुरको पहलमा खडैचा प्रहरी चौकीको मुहार फेरियो

९:०७ बिहान, कार्तिक २, २०८३
दसैंमा सीमा सुरक्षामा खटिए ब्राभो र एन्जल !
अपराध

दसैंमा सीमा सुरक्षामा खटिए ब्राभो र एन्जल !

२:१७ बिहान, कार्तिक २, २०८३
दसैँ–तिहार नजिकिएसँगै दियो बनाउन कुम्हारलाई भ्याइनभ्याइ
समाचार

दसैँ–तिहार नजिकिएसँगै दियो बनाउन कुम्हारलाई भ्याइनभ्याइ

१२:११ बिहान, कार्तिक १, २०८३
बाँकेमा दर्ता प्रमाणपत्र नभएका १२ सवारीसाधन बरामद
अपराध

बाँकेमा दर्ता प्रमाणपत्र नभएका १२ सवारीसाधन बरामद

९:०४ बिहान, अशोज ३०, २०८३
देशभरका प्रहरी कार्यालयमध्ये धनौली प्रथम, प्रमुख चापागाईं सर्वोत्कृष्ट घोषित
समाचार

देशभरका प्रहरी कार्यालयमध्ये धनौली प्रथम, प्रमुख चापागाईं सर्वोत्कृष्ट घोषित

६:४२ बिहान, अशोज ३०, २०८३
बाँकेमा सशस्त्र प्रहरीको सक्रियता : तीन दिनमा १५ लाखभन्दा बढीको अवैध सामान बरामद
अपराध

बाँकेमा सशस्त्र प्रहरीको सक्रियता : तीन दिनमा १५ लाखभन्दा बढीको अवैध सामान बरामद

१:५४ बिहान, अशोज २९, २०८३
Next Post
भारतबाट आलुको आयात बढ्यो

भारतबाट आलुको आयात बढ्यो

असार महिनामा उत्कृष्ट बन्यो वडा प्रहरी

असार महिनामा उत्कृष्ट बन्यो वडा प्रहरी

लुम्बिनी प्रदेशका १३ वटा अस्पतालका विकास समिति खारेज

लुम्विनीमा आलोपालो सरकारको नेतृत्व गर्ने समझदारी

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
19°
Fair
6:22 am5:43 pm +0545
Feels like: 19°C
Wind: 0km/h E
Humidity: 95%
Pressure: 1014.22mbar
UV index: 0
ThuFriSat
31°C / 18°C
30°C / 17°C
30°C / 17°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?