ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

पानीका लागि अर्को जिल्ला जानुपर्ने बाध्यता

News Desk by News Desk
१२:०४ बिहान, साउन १४, २०८१
पानीका लागि अर्को जिल्ला जानुपर्ने बाध्यता

फाइल फोटो

388
सेयर
380
VIEWS
ShareTweetSendShare

जाजरकोट साउन १४ गते ।
जाजरकोटको भेरी नगरपालिका–१, रिम्नाका बासिन्दाले प्रयोग गर्दै आएको मुहानको पानी सुकेपछि छिमेकी जिल्ला रुकुमपश्चिमको सानीभेरी गाउँपालिका–१ स्थित चाइनाबगरबाट पानी ल्याउने गरिएको छ । गत वर्ष कात्तिक १७ गते राति गएको भूकम्पले खानेपानीको मुहान भासिएपछि यस्तो समस्या आएको हो ।

करिब पाँच किलोमिटर टाढा भेरी नगरपालिका–१, पिपेखोला गैरी खेतको मुहानको पानी खाएका ३२५ घरपरिवार धारामा पानी आउन छाडेपछि रुकुमपश्चिम सानीभेरी गाउँपालिका–१, चाइनाबगरबाट गाग्रीमा बोकेर खानेपानीको जोहो गर्दै आएका छन् । भेरी नगरपालिका–१, रिम्नाका गगन रानाका अनुसार भूकम्पले गाउँबस्तीमा पानीको मुहान सुकेपछि अहिले खानेपानीको दुःख हुन थालेको छ ।

गाउँबस्तीमा लामो समयदेखि पानीको हाहाकार भए पनि सरोकारवाला निकायले चासो नदिएका कारण रुकुमपश्चिमबाट पानी ल्याएर गुजारा चलाएको बताए । भेरी नगरपालिका–१, रिम्नास्थित दिलमाया रानाले गाउँबस्तीका धारामा पानी आउन छाडेको करिब नौ महिना भएको बताइन् । खानेपानीको व्यवस्थाका लागि कहीँकतैबाट पहल नभएको गुनासोसमेत उनले गरिन् । भेरी नगरपालिका–१, भेरी त्रिवेणी माध्यमिक विद्यालयमा कक्षा ९ मा पढ्ने भावना रानाका अनुसार गाउँबस्तीका धारामा आउने पानीका मुहान सुकेपछि बालबालिकालाई समेत समस्या थपिएको छ ।

घरआँगनमा आउने पानीका धारामा पानी आउन छाडेपछि दुई घण्टा हिँडेर भेरी नदीपारि रुकुमको सानीभेरी गाउँपालिका–१, चाइनाबगरबाट झोलुङ्गे पुलनजिकबाट ल्याउनुपर्दा कहिलेकाहीँ बालबालिकाले समेत पानी बोक्न जानुपर्ने भएको बताइन् । बर्खाको समयमा गाउँमा पानी नै नभएपछि विद्यालयको पढाइ छोड्नु पर्ने अवस्था आएको छ । बर्खाको समयमा पानीका मुहान फुटेर झन् ठुलो पानी आउनुपर्ने बेला पानीको हाहाकार भएको छ ।

सम्बन्धित समाचार

गर्मी बढेसँगै नेपालगन्जमा माटोका भाँडाको माग उच्च, कुम्हाल समुदायलाई माटो अभावको चुनौती

सिक्टा सिँचाइ आयोजनाको बजेटमा उल्लेख्य वृद्धि, आगामी आवका लागि रु २ अर्ब ५५ करोड विनियोजन

वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो

भेरी त्रिवेणी माध्यमिक विद्यालय कक्षा ८ मा अध्ययनरत जानुका रानाले भनिन्, “नजिक पानी नहुँदा पढ्ने समयमा खानेपानी जोहो गर्न कुद्नु पर्छ । विद्यालयमा छुट्टी भएपछि घरमा गृहकार्य गर्ने समयमा पानी ल्याउनुपर्ने बाध्यता छ ।” उनले भनिन्, “पानी नल्याउने हो भने घरपरिवार सबैलाई गाह्रो हुन्छ । पानी ल्याउन जाने हो भने पढाइ छुट्छ, गृहकार्य गर्ने समय पानी ल्याउनै बित्न थालेको छ ।” भेरी नदीको धमिलो पानी खाँदा रोगले आव्रmमण गर्छ भन्ने डरले पुलपारि गएर पानी ल्याउनुपर्ने बाध्यता छ ।

समय मिलाएर पढाइसँगै पानी बोक्ने गरेको कुरा यहाँका विद्यार्थीले बताउने गरेका छन् । खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालयका प्रमुख मङ्गल शाहीका अनुसार भेरी नगरपालिका–१, रिम्नामा खानेपानी हाहाकार भएपछि गाउँबस्तीमा पानी ल्याउनका लागि हेल्भेटास नेपाल र युनिसेफसंँग सहकार्य गरेर काम सुरु गरिएको छ ।

ADVERTISEMENT
Share160Tweet95SendShare
Previous Post

दाङमा आठ सय ७७ वटा व्यावसायिक फर्म बन्द

Next Post

साउनः हरिया चुरा, पोते र मेहेन्दीको बढ्यो कारोवार

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

माटोका भाँडाको बिक्री घट्दा बाँकेका कसगर समुदाय चिन्तित ( फोटो फिचर)
समाचार

गर्मी बढेसँगै नेपालगन्जमा माटोका भाँडाको माग उच्च, कुम्हाल समुदायलाई माटो अभावको चुनौती

४:०९ बिहान, जेष्ठ २०, २०८३
सिक्टा सिँचाइ आयोजनाको बजेटमा उल्लेख्य वृद्धि, आगामी आवका लागि रु २ अर्ब ५५ करोड विनियोजन
समाचार

सिक्टा सिँचाइ आयोजनाको बजेटमा उल्लेख्य वृद्धि, आगामी आवका लागि रु २ अर्ब ५५ करोड विनियोजन

१:२६ बिहान, जेष्ठ १६, २०८३
वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो
समाचार

वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो

१:३२ बिहान, जेष्ठ ९, २०८३
नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस
समाचार

नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस

८:१६ बिहान, जेष्ठ ३, २०८३
बाँकेको चौफेरीमा ५० वर्षपछि पुग्यो विद्युत
समाचार

बाँकेमा पाँच हजारभन्दा बढी ग्राहकको विद्युत् लाइन काटियो

७:२१ बिहान, जेष्ठ १, २०८३
बर्दियामा मानव बेचबिखन न्यूनीकरणसम्बन्धी दुई दिने तालिम सम्पन्न
समाचार

बर्दियामा मानव बेचबिखन न्यूनीकरणसम्बन्धी दुई दिने तालिम सम्पन्न

८:३४ बिहान, बैशाख ३०, २०८३
आप्रवासी स्रोत केन्द्रबाट ६ हजार बढीले सेवा लिए
समाचार

आप्रवासी स्रोत केन्द्रबाट ६ हजार बढीले सेवा लिए

८:०० बिहान, बैशाख २८, २०८३
कोहलपुरको शान्तिनगर बस्ती हटाउँदा सयौँ परिवार चिन्तित
समाचार

कोहलपुरको शान्तिनगर बस्ती हटाउँदा सयौँ परिवार चिन्तित

७:३५ बिहान, बैशाख २८, २०८३
Next Post
साउनः हरिया चुरा, पोते र मेहेन्दीको बढ्यो कारोवार

साउनः हरिया चुरा, पोते र मेहेन्दीको बढ्यो कारोवार

जानकी गाउँपालिकाद्धारा पालिकाबाटै सामाजिक सुरक्षा भत्ता

बाँकेमा करिब दुई अर्ब सामाजिक सुरक्षा भत्ता निकासा

एमाले स्थायी कमिटी बैठक बस्दै

नेताहरूको कार्यविभाजन गर्न एमालेले बोलायो बैठक

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?