ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ शिक्षा/स्वास्थ्य

बालबालिका विद्यालय जानबाट बञ्चित

News Desk by News Desk
१२:०० बिहान, साउन १५, २०८१
डेङ्गु नियन्त्रणका लागि धरानका विद्यालय बन्द
391
सेयर
376
VIEWS
ShareTweetSendShare

बाँके साउन १५ गते ।
अल्पससंख्ष्क महाउत समुदायका बालबालिका आर्थिक अभावमा विद्यालय जानबाट बञ्चित भएका छन्। बाँकेको डुडुवा गाउँपालिका–६ हिरमिनियामा मुख्यरुपमा बसोवास रहेको महाउत समुदायका बालबालिका विद्यालयमा भर्ना भए पनि नियमित रुपमा विद्यालय जाँदैनन्।

विद्यालय उमेर समूहका अधिकांश बालबालिका मजदुरी गर्ने ठाउँमा भेटिन्छन्। “गाउँमा धेरै पढेको कोही छैन, मैले तीन कक्षासम्म पढेर छोडिदिएँ”, विद्यालय उमेर समूहका नौकुश महाउतले भने, “स्कूल जान कापी किताव, झोला र पोशा चाहिन्छ, घरमा कसैले दिँदैन। त्यसैले अहिले मजदुरी गर्न थालेको छु।”

काशी महाउतका विद्यालय उमेर समूहका चार छोरा र एक छोरी छन्। तर हालसम्म कोही विद्यालय जाँदैनन्। साना बालबालिका बाख्रा, बङ्गुर चराउन जाने र अलि ठूलो उमेरका बालबालिका मजदुरी काममा जाने गरेको उनले बताए। “पढेलेखेर के हुन्छ, कसैले केही काम पाएका छैनन् त्यही भएर हाम्रा छोरा छोरी स्कूल जाँदैनन्”, काशीले प्रतिप्रश्न गर्दै भने, “घरमा खान बस्नकै समस्या छ विद्यालय पठाउन कापी किताव, झोला र ड्रेस कहाँबाट ल्याइदिने रु” वर्षौँदेखि मगान्ताटोलमा बसेका महाउत सबैजसोको घर फुसले बनेका छन्।

यो समुदायका अधिकांश ज्याला मजदुरी गरेर जीविका चलाउँछन्। मगन्ता गाउँमा मात्रै यो समुदायका एकसय १२ घर छन ।

सम्बन्धित समाचार

निःशुल्क शिविरमा ४२५ सय जना लाभान्वित

डुडुवामा ५ शैयाको सामुदायिक आधारभूत अस्पताल

नरैनापुर कुष्ठरोगको उच्च जोखिममा

ADVERTISEMENT
Share165Tweet94SendShare
Previous Post

सातवटै प्रदेशमा आज भारीदेखि धेरै भारी वर्षाको सम्भावना

Next Post

वन्यजन्तुको चोरी–सिकारीका सात थान मुद्दा दर्ता

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

निःशुल्क शिविरमा ४२५ सय जना लाभान्वित
शिक्षा/स्वास्थ्य

निःशुल्क शिविरमा ४२५ सय जना लाभान्वित

१:१५ बिहान, असार १६, २०८२
डुडुवामा ५ शैयाको सामुदायिक आधारभूत अस्पताल
शिक्षा/स्वास्थ्य

डुडुवामा ५ शैयाको सामुदायिक आधारभूत अस्पताल

५:२० बिहान, असार १३, २०८२
नरैनापुर कुष्ठरोगको उच्च जोखिममा
शिक्षा/स्वास्थ्य

नरैनापुर कुष्ठरोगको उच्च जोखिममा

५:१९ बिहान, असार ८, २०८२
वर्षासँगै देखिन थाल्यो रोगको संक्रमण
शिक्षा/स्वास्थ्य

गर्मी बढेसँगै बाँकेमा झाडापखाला र ज्वरोका बिरामी बढे

८:५८ बिहान, असार ७, २०८२
एसईई नतिजा एक साताभित्रै
शिक्षा/स्वास्थ्य

एसईईको नतिजा असारको तेस्रो साता

६:४५ बिहान, असार ५, २०८२
१० विद्यालयका ७० बालबालिकालाई शैक्षिक सामाग्री सहयोग
शिक्षा/स्वास्थ्य

१० विद्यालयका ७० बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

३:५९ बिहान, असार ४, २०८२
पढाइसँगै कमाइको पाठ : हिमाल कलेजले सुरु गर्‍यो विद्यालय तहमै व्यावहारिक कृषि र व्यवसायिक अभियान
शिक्षा/स्वास्थ्य

पढाइसँगै कमाइको पाठ : हिमाल कलेजले सुरु गर्‍यो विद्यालय तहमै व्यावहारिक कृषि र व्यवसायिक अभियान

७:५३ बिहान, असार ३, २०८२
नरैनापुरमा पाँचसय बढीको कान चेकजाँच
शिक्षा/स्वास्थ्य

नरैनापुरमा पाँचसय बढीको कान चेकजाँच

१२:०० बिहान, असार ३, २०८२
Next Post
विकासमा फड्को मार्दै बाँके निकुञ्ज : चोरी सिकारी रोक्न सेनाको गस्ती

वन्यजन्तुको चोरी–सिकारीका सात थान मुद्दा दर्ता

ब्राउनसुगरसहित दुई जना पक्राउ

ब्राउनसुगरसहित दुई पक्राउ

७२ हजार नक्कली भारतीय नोटसहित एक जना पक्राउ

७२ हजार नक्कली भारतीय नोटसहित एक जना पक्राउ

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
27°
Cloudy
5:24 am7:20 pm +0545
Feels like: 33°C
Wind: 3km/h NE
Humidity: 93%
Pressure: 998.65mbar
UV index: 0
WedThuFri
35/28°C
34/27°C
34/27°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?