ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ कृषि

मलको संकट व्यहोर्दै किसान

News Desk by News Desk
११:२३ मध्यान्ह, साउन २४, २०८१
कञ्चनपुरमा युरिया मलको अभाव
379
सेयर
378
VIEWS
ShareTweetSendShare

बाँके साउन २५ गते ।
हरेक वर्षजस्तै यसवर्ष पनि मलको संकट व्यहोरिरहेका छन् किसानहरु । सहकारीमा चार पाँच दिनसम्म ठेलमठेल गरेर लाइन लागेपनि मल नपाउने अवस्था रहेको छ । किसानलाई परेको यो संकटको बेला खजुरास्थित एक सहकारीले किसानलाई थप झन्झट थपिरहेको पाइएको छ ।

बाँकेको खजुरास्थित सहकारी संस्था लिमिटेडले किसानहरुलाई मलको संकट परेका बेला एक बोरा मल किन्दा एउटा साबुन पनि किन्नुपर्ने नियम लगाएको पाइएको छ ।सहकारीबाट मल किनेका किसानहरुले आफूहरुलाई भिडाएको साबुन देखाए । एक बोरा मलको मूल्य नौ सय ८५ भएपनि आफूहरुसँग साबुनको समेत जोडेर एक हजार तीस रुपैयाँ सहकारीले लगेको किसानहरुले बताए । तर, त्यसको बिल हेर्न खोज्दा किसानहरुले सहकारीले बिल आफूहरुलाई नदिएको खुलासा गरे ।

सहकारीका अध्यक्ष निर्मल खनालले पनि आफूहरुले मलसँगै साबुन पनि बिक्री गरेको र बिल पनि भिडभाड बढी भएकोले दिन नसकेको स्वीकार गरे । उनले साबुन किन्न बाध्य नबनाएको जिकिर गरे । तर किसानहरुले साबुन नलिने भए मल पनि नदिने भनिएको दावी गरेका छन् । सहकारीमा मल किन्न लाइनमा लागेका किसानहरुले आफूहरु चार पाँच दिनदेखि लाइनमा लागेपनि मल नपाएको बताए । आएकै दिन नाम दर्ता गरेर मल दिएको भए आफूले तीन दिनसम्म दुःख गर्नुपर्ने अवस्था नआउने उनीहरुको भनाइ छ ।

तर, सहकारीले नाम दर्ता नगरी पहुँच भएका र सहकारीका शेयर सदस्यहरुलाई चाहेजति मल दिइरहेको र आफूहरुलाई एक बोरा मल पनि नदिएको किसानहरुले गुनासो गरे । सरकारले अनुदानित रासायनिक मल बिक्रीका लागि सहकारीलाई मात्रै जिम्मा दिने गरेको छ । बजारमा सरकारको अनुदानको मल किन्न पाइँदैन ।

सम्बन्धित समाचार

पर्याप्त वर्षा नहुँदा बाँकेमा ३५ प्रतिशत मात्र धान रोपाइँ

लुम्बिनीमै सबैभन्दा कम धान रोपाइँ बाँकेमा, मात्र ०.५ प्रतिशत सम्पन्न

चैते धान खेतीतर्फ किसानको आकर्षण बढ्दै, जानकीमा उत्पादन र आम्दानी दुवैमा सुधार

यसकारण किसानहरुले सहकारीबाट मलका लागि सहकारीमा लाइन लाग्नुको विकल्प छैन । भारतमा सस्तोमा मल पाइने भएपनि सुरक्षाकर्मीहरुले भारतबाट मल ल्याउने किसानलाई तस्करी गरेको भन्दै समात्ने गरेको छ । सहकारीका अध्यक्ष खनालले नाम लिस्ट तयार गरेर मल वितरण गर्दा झन् भद्रगोल हुने तर्क गरे । मल पर्याप्त नरहेको र माग धेरै भएकोले किसानहरुको लाइन बढेको उनले बताए ।

सहकारीमा चारदिनसम्म दैनिक आएर लाइन लागेपनि बुधबारसम्म पनि मल नपाएपछि घर फर्किँदै गरेको अवस्थामा भेटिए, खजुराका किसान लक्षिराम पासी । उनले अनुहारमा मल नपाउनुको पीडा झल्किरहेको थियो । उनले भने, बिहान अँध्यारैमा आएर लाइन लागेँ । पछि त गर्मी भयो । केही बुढा मान्छेहरु लाइन लागेकै अवस्थामा बेहोस भएर ढले । अब त म पनि लाइन लाग्न सक्दिन भनेर आराम गर्न बसेँ । पछि फेरि लागौँ भने लाक्ष्न लाग्ने ठावैँ पाइन । त्यसैले घरतिर हिँडेको ।

ADVERTISEMENT
Share152Tweet95SendShare
Previous Post

बालबन्दीलाई शैक्षिक सामाग्री वितरण

Next Post

राजश्व संकलनका लागि अध्यादेश

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बर्खा नलाग्दै लमजुङमा धान रोपाइँ सुरु
कृषि

पर्याप्त वर्षा नहुँदा बाँकेमा ३५ प्रतिशत मात्र धान रोपाइँ

७:५० बिहान, असार २४, २०८३
देशभर ७८.८४ प्रतिशत भूभागमा धान रोपाइँ
कृषि

लुम्बिनीमै सबैभन्दा कम धान रोपाइँ बाँकेमा, मात्र ०.५ प्रतिशत सम्पन्न

२:३८ बिहान, असार १५, २०८३
चैते धान खेतीतर्फ किसानको आकर्षण बढ्दै, जानकीमा उत्पादन र आम्दानी दुवैमा सुधार
कृषि

चैते धान खेतीतर्फ किसानको आकर्षण बढ्दै, जानकीमा उत्पादन र आम्दानी दुवैमा सुधार

८:५२ बिहान, जेष्ठ २८, २०८३
७० प्रतिशत अनुदानमा डिजिटल तराजु पाएपछि बैजनाथका किसान उत्साहित
आर्थिक

७० प्रतिशत अनुदानमा डिजिटल तराजु पाएपछि बैजनाथका किसान उत्साहित

८:०९ बिहान, जेष्ठ २८, २०८३
बाँकेमा तरकारीमा विषादी अवशेष घट्दो, किसान सचेत
कृषि

बाँकेमा तरकारीमा विषादी अवशेष घट्दो, किसान सचेत

३:३३ बिहान, बैशाख १३, २०८३
कृत्रिम जलाशयले कर्जाहीका किसानको आम्दानीमा वृद्धि
कृषि

कृत्रिम जलाशयले कर्जाहीका किसानको आम्दानीमा वृद्धि

१०:५० मध्यान्ह, बैशाख ३, २०८३
बाँकेमा गहुँबाली भित्र्याउने चटारो : मेहनत, आशा र मौसमको चिन्ता सँगै
कृषि

बाँकेमा गहुँबाली भित्र्याउने चटारो : मेहनत, आशा र मौसमको चिन्ता सँगै

३:५१ बिहान, चैत्र २५, २०८२
बाँकेमा किसान मौर्यद्वारा ८०० क्विन्टल आलु बिउ उत्पादन
कृषि

बाँकेमा किसान मौर्यद्वारा ८०० क्विन्टल आलु बिउ उत्पादन

६:३६ बिहान, चैत्र २१, २०८२
Next Post
राजश्व संकलनका लागि अध्यादेश

राजश्व संकलनका लागि अध्यादेश

स्वास्थ्य मन्त्री पौडेल आज बाँके आउँदै

स्वास्थ्य मन्त्री पौडेल आज बाँके आउँदै

पाँच महिनासम्म फेला परेनन् अरबी खाँका हत्याराः पीडित भन्छन्–‘हत्यारासँगै प्रहरी मिलेको छ’

पाँच महिनासम्म फेला परेनन् अरबी खाँका हत्याराः पीडित भन्छन्–‘हत्यारासँगै प्रहरी मिलेको छ’

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?