ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अपराध

पाँच महिनासम्म फेला परेनन् अरबी खाँका हत्याराः पीडित भन्छन्–‘हत्यारासँगै प्रहरी मिलेको छ’

जावेद अन्सारी by जावेद अन्सारी
१२:३८ बिहान, साउन २५, २०८१
पाँच महिनासम्म फेला परेनन् अरबी खाँका हत्याराः पीडित भन्छन्–‘हत्यारासँगै प्रहरी मिलेको छ’
630
सेयर
629
VIEWS
ShareTweetSendShare

बाँके साउन २५ गते ।
नेपालगन्ज उपमहानगरपालिका–२१, विर्ताका २२ वर्षीय अरबी खाँको हत्या भएको ५ महिना पुगेको छ । बाँके प्रहरीले हत्यामा संलग्नको पहिचान भइसकेको भन्दै परिवारजनलाई आश्वासन दिए पनि अहिलेसम्म पक्राउ गर्न सकेको छैन ।

खाँको गत चैत १८ गते विभत्स तरिकाले हत्या गरिएको थियो । तर, प्रहरीले आश्वासन दिए पनि खाँ परिवारलाई प्रहरीको कार्य प्रति चित्त बुझेको छैन । प्रमाण र किटानी जाहेरी दिँदासमेत प्रहरीले पक्राउ नगरेको अरबी खाँकी आमा राविया खाँले बताइन् । उनले हत्यारा र प्रहरीको साँठगाठ गरेको दावी गरिन् । ‘हत्यारासँग प्रहरीले पैँसा खाएर पक्राउ गर्न आनाकानी गरिरहेको छ,’ उनले भनिन्, ।

उनीहरुले मेराज खाँको संलग्नता भएको दावी गर्दै आएका छन् । मेराजले लगाउने लुगा रगतले लत्पतिएको अवस्थामा घटनास्थल नजिक फेला परे पनि प्रहरीले उनलाई उन्मुक्ति दिने खोजेको रावियाले बताइन् । ‘हामीले एउटालाई भन्छौँ । प्रहरीले अरुलाई समातेर लैजान्छ । केरकार गरेर छोड्छ,’ उनले भनिन्, ‘घुस खाएर प्रहरीले अनुसन्धानलाई फितलो बनाएको छ ।

हामीले भनेको ब्यक्तिलाई समातेर मुद्धा चलाउनु पर्छ ।’ सबुत प्रमाण हुँदाहुँदै प्रहरीले हत्यारालाई उन्मुक्ति दिन खोजेको भन्दै अरबी खाँका काका अब्दुल रहमानले आक्रोश पोखे । उनले अनुसन्धानको नाममा प्रहरीले आफूहरुलाई धेरै दुख दिएको बताए । ‘प्रहरी र हत्यारा वीच मिलोमतो छ । प्रहरीले पैँसा नखाएको भए किन मेराज खाँलाई पक्राउ गरि मुद्धा चलाउँदैन ?,’ उनले भने, ‘पाँच महिनासम्म हत्यारा पत्ता लगाउन नसक्ने विडम्बना बाहेक अरु हुन सक्दैन ।’

सम्बन्धित समाचार

जेनजी आन्दोलनमा भागेका १६९ कैदीबन्दी अझै फरार

८०८ ग्राम लागूऔषधसहित तीन भारतीय नागरिक पक्राउ

ब्राउन सुगरसहित नेपालगन्जबाट ६ जना पक्राउ

अरबी खाँकी काकीले पनि पैँसा खाएर प्रहरीले अनुसन्धान फितलो बनाएको भन्दै आक्रोश पोखिन् । उनले पनि हत्यारा समुहसँग प्रहरीले पैँसा खाएर अनुसन्धान फितलो बनाएको आरोप लगाइन् । बाँके प्रहरीले उक्त घटनाको अनुसन्धान गर्न प्रहरी हवल्दार अतिस खान, प्रहरी सहायक हवल्दार रामसुमन चौधरी, प्रहरी सहायक हवल्दार गंगाराम मल्ल, प्रहरी जवान बिनोद केसी र प्रहरी जवान वीरबहादुर ताउलेलाई परिचालन गरेको छ । तर, अनुसन्धानका लागि खटिएका सादा पोशाकका प्रहरीहरु विर्तामा आउन छाडेको अब्दुल रहमानले बताए । उनले भने, ‘कहिले काँही आउँछन् । तै पनि हामी र गाउँलेसँग केहि कुरा नसोधेर फर्किन्छन् ।’

बाँकेका डिएसपी नारायण डाँगीले भने पीडितहरुसँग प्रत्यक्ष सम्पर्कमै रहेको र अनुसन्धान भइरहेको दावी गरे । अनलाइन खोजखवरसँग उनले अनुसन्धान निष्कर्ष पुग्नै लागेकाले हत्यारा पक्राउ पर्ने बताए । उनले शंकास्पद व्यक्तीहरु फरार रहेकाले खोजी कार्य भइरहेको पनि बताए ।

लुम्विनी प्रदेशका डिआइजी कुवेर कडायतले पनि विर्ता घटनामा प्रहरी ठोस प्रमाण संकलनमै रहेको बताएका छन् । ‘कहिले काँही शंकाकै भरमा व्यक्ति पक्राउ पर्दा त्यसले मुद्दा थप कमजोर हुन्छ अनलाइन खोजखवरलाई उनले भने–‘त्यसैले ठोस प्रमाण भेटियो भने दोषी उम्कन पाउँदैन ।’

ADVERTISEMENT

यो पनि पढ्नुहोस् 

अरबी खाँको हत्यारा अझैँ पत्ता लागेनन्, सिआइवी गुहार्दै बाँके प्रहरी


यो पनि पढ्नुहोस्  

अरबी खाँको आमा र श्रीमतिको अझैँ रोकिएन आँशु, कुरा गर्दागर्दै बेहोस हुन्छिन् श्रीमति साहिबा


यो पनि पढ्नुहोस्  

डेढ महिनादेखि अरबी खाँको घरको बल्न छाड्यो चुल्हो

भिडियो पनि हेर्नुस्

 

 

Share253Tweet157SendShare
Previous Post

स्वास्थ्य मन्त्री पौडेल आज बाँके आउँदै

Next Post

सर्प संरक्षण र उद्धारमा वन रक्षक

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

१२ बालबन्दी अझै सम्पर्कविहीन
अपराध

जेनजी आन्दोलनमा भागेका १६९ कैदीबन्दी अझै फरार

१:३५ बिहान, अशोज १४, २०८३
८०८ ग्राम लागूऔषधसहित तीन भारतीय नागरिक पक्राउ
अपराध

८०८ ग्राम लागूऔषधसहित तीन भारतीय नागरिक पक्राउ

१:४३ मध्यान्ह, अशोज १३, २०८३
सामाजिक संजालमार्फत धार्मिक सहिष्णुतामा खलल पुर्‍याए कारवाहीः बाँके प्रहरी
अपराध

ब्राउन सुगरसहित नेपालगन्जबाट ६ जना पक्राउ

७:०७ बिहान, अशोज १३, २०८३
करोडौँ खर्चेर बनाइएको सिटी हल सुनसान, भवन कुर्नमै कर्मचारी
मुख्य समाचार

करोडौँ खर्चेर बनाइएको सिटी हल सुनसान, भवन कुर्नमै कर्मचारी

२:०४ बिहान, अशोज १३, २०८३
राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा बजेट अभाव
मुख्य समाचार

सिक्टाको सिँचाइ विस्तारले गति लिँदै, गुरुवागाउँ शाखा नहरका लागि जग्गा अधिग्रहण सुरु

१:४४ बिहान, अशोज १३, २०८३
बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न
समाचार

बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न

५:५३ बिहान, अशोज १२, २०८३
अपराध

‘हनी ट्र्याप’मा पारेर आपराधिक लाभ लिएको आरोपमा महिला पक्राउ

५:३४ बिहान, अशोज १२, २०८३
नेपालगन्ज पर्यटन परिषद्को अध्यक्षमा केशव न्यौपाने
मुख्य समाचार

नेपालगन्ज पर्यटन परिषद्को अध्यक्षमा केशव न्यौपाने

१:२७ बिहान, अशोज १२, २०८३
Next Post
सर्प संरक्षण र उद्धारमा वन रक्षक

सर्प संरक्षण र उद्धारमा वन रक्षक

बाँकेमा बर्षा, किसानलाई राहात, गर्मीमा शितल

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा ठूलो वर्षाको सम्भावना

बालबालिकामा कुपोषणको समस्या बढ्दो

बालबालिकामा कुपोषणको समस्या बढ्दो

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
29°
Sunny
6:10 am6:06 pm +0545
Feels like: 34°C
Wind: 8km/h W
Humidity: 73%
Pressure: 1011.18mbar
UV index: 8
ThuFriSat
33°C / 24°C
32°C / 24°C
33°C / 24°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?