ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ शिक्षा/स्वास्थ्य

चिकित्सकले लेखेको औषधी अब अस्पतालभित्रै पाइने

News Desk by News Desk
१२:२६ बिहान, साउन ३०, २०८१
वर्षासँगै देखिन थाल्यो रोगको संक्रमण
431
सेयर
419
VIEWS
ShareTweetSendShare

बाँके साउन ३० गते ।
भेरी अस्पतालमा उपचार गराउन आउने बिरामीले अबदेखि चिकित्सकले लेखेको औषधी अस्पतालभित्रैको फार्मेसीबाट पाउने भएका छन्। ओपीडीमा चेकजाँच गराउन आउने बिरामीले चिकित्सकले लेखिदिएको औषधी अस्पताल हातामा रहेको फार्मेसीबाट पाउने भएका हुन्।

चिकित्सकले लेखेको सबै औषधी अस्पताल हातामा रहेको फार्मेसीमा उपलब्ध नहुँदा सेवाग्राही बाहिरका मेडिकलमा महँगोमा औषधी खरिद गर्नुपर्ने बाध्यतामा थिए। ओपीडीमा जाँच गराउने बिरामीलाई डाक्टरले सिफारिस गरिदिएको सबै औषधी अस्पताल हातामै रहेको फार्मेसीबाट उपलब्ध गराई व्यवस्थापन गरिने अस्पताल विकास समितिको मङ्गलबार बसेको बैठकले निर्णय गरेको अस्पताल विकास समितिका अध्यक्ष वीरेन्द्रबहादुर शाहले जानकारी दिए ।

त्यसैगरी इमर्जेन्सी विभागबाट प्रदान गरिँदै आएको एक्सरे सेवालाई २४सै घण्टा सञ्चालन हुने उहाँले जानकारी दिए । अध्यक्ष शाहका अनुसार बैठकले ओपीडी टिकट काउन्टरबाट टिकट काट्ने ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिक, फरक क्षमता भएका व्यक्ति र गर्भवतीलाई लाइन बस्न नपर्ने गरी सोझै चेकजाँचको व्यवस्था गरिएका बताए ।

उनका अनुसार अस्पतालमा हाल १५ वर्ष पुरानो सिटी स्क्यान मेसिन छ। त्यो पनि बिग्रिएर बसेको छ। पुरानो मेसिनलाई तत्काल मर्मत गर्न र नयाँ मेसिन खरिदका लागि प्रक्रिया अगाडि बढाउन स्वास्थ्य मन्त्रीसँग अनुरोध गर्ने निर्णय भएको उनको भनाइ छ।

सम्बन्धित समाचार

बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न

नौ प्रहरी कर्मचारीलाई सात दिनभित्र स्पष्टीकरणसहित हाजिर हुन निर्देशन

पर्यटक स्वागत गर्न जमुनाहा नाकामा सरसफाइ

अस्पतालले केहीदिन अघिबाट मात्र अनलाइन टिकट सेवाको सुरुआत गरिसकेको छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका जिल्लाबाट भेरी अस्पतालमा दैनिक एक हजारभन्दा बढीको संख्यामा सर्वसाधारण आउने गरेका छन्।

ADVERTISEMENT
Share180Tweet105SendShare
Previous Post

बाँके डेंगुको उच्च जोखिममा

Next Post

विद्युत बक्यौता महसुल : ९५ प्रतिशतभन्दा बढी असुली

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न
समाचार

बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न

५:५३ बिहान, अशोज १२, २०८३
नेपाल प्रहरीका १२१ लेखापालको सरुवा
समाचार

नौ प्रहरी कर्मचारीलाई सात दिनभित्र स्पष्टीकरणसहित हाजिर हुन निर्देशन

१:१६ बिहान, अशोज १२, २०८३
पर्यटक स्वागत गर्न जमुनाहा नाकामा सरसफाइ
समाचार

पर्यटक स्वागत गर्न जमुनाहा नाकामा सरसफाइ

७:२३ बिहान, अशोज ११, २०८३
बर्दियामा वर्षाले तीन घरमा क्षति, नदीको बहाव बढ्दो
समाचार

बर्दियामा वर्षाले तीन घरमा क्षति, नदीको बहाव बढ्दो

२:२४ बिहान, अशोज ११, २०८३
यी भू–भागमा हुनेछ आज चट्याङसहित वर्षा
समाचार

देशभर वर्षाको सम्भावना, लुम्बिनी र सुदूरपश्चिममा अति भारी वर्षाको चेतावनी

११:०० मध्यान्ह, अशोज ९, २०८३
दशैं नजिकिएसँगै मूर्ति बनाउन मूर्तिकारलाई भ्याइनभ्याई
समाचार

दशैं नजिकिएसँगै नेपालगन्जका मूर्तिकारलाई माटोका मूर्ति बनाउन भ्याइनभ्याइ

१०:३६ मध्यान्ह, अशोज ९, २०८३
प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित
समाचार

प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित

१२:४२ बिहान, अशोज ९, २०८३
भारी वर्षाको सम्भावना : दाङका पाँच सडकमा राति सवारी चलाउन रोक
समाचार

भारी वर्षाको सम्भावना : दाङका पाँच सडकमा राति सवारी चलाउन रोक

७:०८ बिहान, अशोज ८, २०८३
Next Post
विद्युत बक्यौता महसुल : ९५ प्रतिशतभन्दा बढी असुली

विद्युत बक्यौता महसुल : ९५ प्रतिशतभन्दा बढी असुली

कुहिएर गएको काठ व्यवस्थापनमा सुधार हुनेछः मन्त्री कुर्मी

कुहिएर गएको काठ व्यवस्थापनमा सुधार हुनेछः मन्त्री कुर्मी

गौघाट पशु प्रजननबाट एक लाखबढी डोज वीर्य उत्पादन

गौघाट पशु प्रजननबाट एक लाखबढी डोज वीर्य उत्पादन

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
28°
Clear
6:10 am6:06 pm +0545
Feels like: 32°C
Wind: 10km/h W
Humidity: 81%
Pressure: 1008.47mbar
UV index: 0
ThuFriSat
33°C / 24°C
33°C / 24°C
33°C / 24°C
Nepalgunj, NP weather forecast for tomorrow ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?