ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ खेल

‘सेन्थेटिक ट्रयाक’ अध्ययन उपसमितिले प्रतिवेदन बुझायो

News Desk by News Desk
११:३६ मध्यान्ह, भदौ ६, २०८१
‘सेन्थेटिक ट्रयाक’ अध्ययन उपसमितिले प्रतिवेदन बुझायो
379
सेयर
378
VIEWS
ShareTweetSendShare

बाँके भदौ ७ गते ।
नेपालगन्ज रंगशालामा रहेको ‘सेन्थेटिक ट्रयाक’ हस्तान्तरण नहुँदै उप्किएको विषयमा छानविन गर्न गठित समितिले प्रतिवेदन बुझाएको छ । सेन्थेटिक ट्रयाक उप्किएको समाचार सार्वजनिक भएपछि राष्ट्रिय खेलकुद परिषदले राखेपका सदस्य एल.बि. क्षेत्रीको संयोजकत्वमा तीन सदस्यीय अध्ययन उपसमिति गठन गरेको थियो ।

नेपालगन्ज आइपुगेका राखेपका सदस्य सचिव टंकलाल घिसिङलाई संयोजक क्षेत्रीले प्रतिवेदन हस्तान्तरण गरेका हुन् । राखेपले सेन्थेटिक ट्रयाक निर्माण गर्नका लागि ठेकेदार कम्पनी ‘पञ्चकन्यारसिनकुट जेभी’ ललितपुरलाई ९ करोड ८६ लाख ४० हजार ८ सय ३२ रुपैयाँमा ठेक्का दिएको थियो ।

सन् २०२३ मार्च २३ मा ठेक्का सम्झौता भएकोमा सन् २०२४ जनवरी ५ मा काम सम्पन्न गरिसक्नुपर्ने थियो । तर, ठेकेदार कम्पनीले गत असार मसान्तमा मात्र काम सम्पन्न गरेको थियो । निर्माण सम्पन्न भएको एक महिनामै उप्किएपछि सेन्थेटिक ट्रयाकको गुणस्तरमाथी चौतर्फी रुपमा प्रश्न उठिरहेका बेला राखेपद्धारा गठित उपसमितिले प्रतिवेदन तयार गरेर बुझाएको हो ।

प्रतिवेदन बुझाएपछि संयोजक क्षेत्रीले सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा उठेका कुरालाई सम्बोधन गर्न सेन्थेटिक ट्रयाकको स्थलगत रुपमा देखिएका कमजोरीलाई प्रतिवेदनमा समेटिएको बताए । ‘हामीले तीन दिनको समय पाएका थियौं, तीन दिनभित्रै हामीले प्रतिवेदन बुझाएका छौं,’ उनले भने ‘हामीलाई अध्ययन गर्न भनिएको थियो, प्रतिवेदनमा हामीले ठोस सुझाव पनि दिएका छौं ।’ प्रतिवेदनमा सेन्थेटिक ट्रयाक निर्माणमा भएको कमी, कमजोरीलाई उठान गरिएको संयोजक क्षेत्रीले सुनाए ।

सम्बन्धित समाचार

सचिव पौडेलद्वारा नेपालगन्ज रंगशालाको निरीक्षण, दसौं राष्ट्रिय खेलकुदका ६ खेल गराउने तयारी

बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न

नौ प्रहरी कर्मचारीलाई सात दिनभित्र स्पष्टीकरणसहित हाजिर हुन निर्देशन

‘अनुगमन निरीक्षणका क्रममा जुन लापरबाही देखिएको छ, त्यो लापरबाहीको सम्बन्धमा राखेपले गम्भिरता पूर्वक निर्णय गर्नुपर्ने, साथ साथै जुन–जुन ठाउँमा क्र्याक भएको छ, त्यो लापरबाहीको सम्बन्धमा तुरुन्तै सच्याउनुपर्ने जस्ता सुझाव दिएका छौं,’ उनले थपे ।उक्त प्रतिवेदनमा राखेपले देशभर निर्माण गरेका भौतिक संरचनाको रेखदेखका सम्बन्धमा प्रदेश र सम्बन्धित स्थानीय तहलाई पनि जिम्मेवारी दिनुपर्ने सुझाव दिइएको समितिले जनाएको छ । प्रतिवेदन बुझेपछि सदस्य सचिव घिसिङले प्रतिवेदनका आधारमा राखेपले आवश्यक निर्णय गर्ने बताएका छन् । सदस्य सचिव घिसिङले पनि सेन्थेटिक ट्रयाकको अवस्था आफै अवलोकन गरेका छन् ।

ADVERTISEMENT
Share152Tweet95SendShare
Previous Post

बाढीले कञ्चनपुरमा डेढ अर्बको क्षति

Next Post

उपेन्द्रले उपद्र मच्चाएपछि नयाँ पार्टी खोल्यौ, एमालेमा जाने हल्लामात्र हो : महासचिब राई

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

सचिव पौडेलद्वारा नेपालगन्ज रंगशालाको निरीक्षण, दसौं राष्ट्रिय खेलकुदका ६ खेल गराउने तयारी
खेल

सचिव पौडेलद्वारा नेपालगन्ज रंगशालाको निरीक्षण, दसौं राष्ट्रिय खेलकुदका ६ खेल गराउने तयारी

६:४० बिहान, अशोज १२, २०८३
बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न
समाचार

बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न

५:५३ बिहान, अशोज १२, २०८३
नेपाल प्रहरीका १२१ लेखापालको सरुवा
समाचार

नौ प्रहरी कर्मचारीलाई सात दिनभित्र स्पष्टीकरणसहित हाजिर हुन निर्देशन

१:१६ बिहान, अशोज १२, २०८३
पर्यटक स्वागत गर्न जमुनाहा नाकामा सरसफाइ
समाचार

पर्यटक स्वागत गर्न जमुनाहा नाकामा सरसफाइ

७:२३ बिहान, अशोज ११, २०८३
बर्दियामा वर्षाले तीन घरमा क्षति, नदीको बहाव बढ्दो
समाचार

बर्दियामा वर्षाले तीन घरमा क्षति, नदीको बहाव बढ्दो

२:२४ बिहान, अशोज ११, २०८३
नेपालगन्ज रंगशालामा फ्लडलाइट जडान गरिने
खेल

नेपालगन्ज रंगशालामा फ्लडलाइट जडान गरिने

८:३१ बिहान, अशोज १०, २०८३
यी भू–भागमा हुनेछ आज चट्याङसहित वर्षा
समाचार

देशभर वर्षाको सम्भावना, लुम्बिनी र सुदूरपश्चिममा अति भारी वर्षाको चेतावनी

११:०० मध्यान्ह, अशोज ९, २०८३
दशैं नजिकिएसँगै मूर्ति बनाउन मूर्तिकारलाई भ्याइनभ्याई
समाचार

दशैं नजिकिएसँगै नेपालगन्जका मूर्तिकारलाई माटोका मूर्ति बनाउन भ्याइनभ्याइ

१०:३६ मध्यान्ह, अशोज ९, २०८३
Next Post
उपेन्द्रले उपद्र मच्चाएपछि नयाँ पार्टी खोल्यौ, एमालेमा जाने हल्लामात्र हो : महासचिब राई

उपेन्द्रले उपद्र मच्चाएपछि नयाँ पार्टी खोल्यौ, एमालेमा जाने हल्लामात्र हो : महासचिब राई

कांग्रेस बाँकेद्वारा क्रियाशील सदस्यता परिचयपत्र वितरण सुरु

कांग्रेस बाँकेद्वारा क्रियाशील सदस्यता परिचयपत्र वितरण सुरु

लुम्बिनी प्रदेशका १३ वटा अस्पतालका विकास समिति खारेज

लुम्बिनीमा मन्त्रीहरुका लागि आचारसंहिता लागू

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
27°
Clear
6:10 am6:07 pm +0545
Feels like: 31°C
Wind: 8km/h W
Humidity: 85%
Pressure: 1008.47mbar
UV index: 0
WedThuFri
32°C / 23°C
33°C / 24°C
32°C / 24°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?