ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

उपेन्द्रले उपद्र मच्चाएपछि नयाँ पार्टी खोल्यौ, एमालेमा जाने हल्लामात्र हो : महासचिब राई

News Desk by News Desk
१२:२२ बिहान, भदौ ७, २०८१
उपेन्द्रले उपद्र मच्चाएपछि नयाँ पार्टी खोल्यौ, एमालेमा जाने हल्लामात्र हो : महासचिब राई
620
सेयर
619
VIEWS
ShareTweetSendShare

बाँके भदौ ७ गते ।
जनता समाजवादी पार्टी (जसपा) का महासचिब मोहम्मद इस्तियाक राईले उपेन्द्र यादवले पार्टीमा उपद्र मच्चाएपछि अलग पार्टी गठन गर्न बाध्य भएको बताएका छन् । जसपा बाँकेको कार्यकर्ता भेला, अधिबेसन र तीजको दर खाने कार्यक्रमलाई सम्बोधन गर्दै महासचिब राईले उपेन्द्रले मधेस आन्दोलन र मधेस बिद्रोहको मर्म बिपरित गएको बताउँदै मधेसीको हक, अधिकार रक्षाका लागि जसपा गठन भएको बताए ।

उनले उपेन्द्रलाई तानाशाहको सङज्ञा दिए । ’उपेन्द्र अर्को नेता र कार्यकर्ताको उन्नति, प्रगति नचाहने व्यक्ति हो । उनले बाबुराम भट्टराई, महन्थ ठाकुर, राजेन्द्र महतो, हृदेस त्रिपाठी, अशोक राई लगायत नेतालाई लात हानेर भगाए’ उनले भने ।

उनले आफुलाई पराजित गराउन उपेन्द्रले मत्वपूर्ण भूमिका खेलेको बताए । मलाई पराजित गराउन बाँकेमा गठ्बन्धन गर्न दिइएन । यो गरियो नै आफु निकटका नेता, कार्यकर्तालाई मेरो बिरुद्धमा परिचालन समेत गरियो,’ उनले भने, मलाई कुनै जानकारी नदिई सचिबबाट हटाउने काम भयो । यस्ता अत्याचार मैले कति सहें त्यो त मलाई मात्र थाहा छ ।

उनले पार्टीलाई बलियो बनाउन र मिसन २०८४ अभियान चलाउन नेता, कार्यकर्तालाई निर्देशन दिए । आगामी निर्वाचनमा हार्ने छुट हामीलाई छैन । तपाईहरु अहिलेदेखि निर्वाचन लक्षित अभियानमा लाग्नुस,’ महासचिब राईले भने ।

सम्बन्धित समाचार

करोडौँ खर्चेर बनाइएको सिटी हल सुनसान, भवन कुर्नमै कर्मचारी

सिक्टाको सिँचाइ विस्तारले गति लिँदै, गुरुवागाउँ शाखा नहरका लागि जग्गा अधिग्रहण सुरु

बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न

उनले मधेस र मधेसीको हक, अधिकारका लागि मधेसी दलमा आबद्ध भएको दुई दशक पुरा भएकोले अन्य पार्टीमा जाने कल्पना समेत नगरेको स्पष्ट पारे । म पहिले राप्रपामा थिए, मधेसी दलमा आबद्ध भएको दुई दशक पुरा भैसक्यो। एमालेमा जाने हल्ला मात्र हो। हल्लाको पछि नलाग्न आग्रह गर्दछु, उनले भने।

ADVERTISEMENT
Share249Tweet155SendShare
Previous Post

‘सेन्थेटिक ट्रयाक’ अध्ययन उपसमितिले प्रतिवेदन बुझायो

Next Post

कांग्रेस बाँकेद्वारा क्रियाशील सदस्यता परिचयपत्र वितरण सुरु

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

करोडौँ खर्चेर बनाइएको सिटी हल सुनसान, भवन कुर्नमै कर्मचारी
मुख्य समाचार

करोडौँ खर्चेर बनाइएको सिटी हल सुनसान, भवन कुर्नमै कर्मचारी

२:०४ बिहान, अशोज १३, २०८३
राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा बजेट अभाव
मुख्य समाचार

सिक्टाको सिँचाइ विस्तारले गति लिँदै, गुरुवागाउँ शाखा नहरका लागि जग्गा अधिग्रहण सुरु

१:४४ बिहान, अशोज १३, २०८३
बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न
समाचार

बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न

५:५३ बिहान, अशोज १२, २०८३
अपराध

‘हनी ट्र्याप’मा पारेर आपराधिक लाभ लिएको आरोपमा महिला पक्राउ

५:३४ बिहान, अशोज १२, २०८३
नेपालगन्ज पर्यटन परिषद्को अध्यक्षमा केशव न्यौपाने
मुख्य समाचार

नेपालगन्ज पर्यटन परिषद्को अध्यक्षमा केशव न्यौपाने

१:२७ बिहान, अशोज १२, २०८३
नेपाल प्रहरीका १२१ लेखापालको सरुवा
समाचार

नौ प्रहरी कर्मचारीलाई सात दिनभित्र स्पष्टीकरणसहित हाजिर हुन निर्देशन

१:१६ बिहान, अशोज १२, २०८३
पर्यटक स्वागत गर्न जमुनाहा नाकामा सरसफाइ
समाचार

पर्यटक स्वागत गर्न जमुनाहा नाकामा सरसफाइ

७:२३ बिहान, अशोज ११, २०८३
बर्दियामा वर्षाले तीन घरमा क्षति, नदीको बहाव बढ्दो
समाचार

बर्दियामा वर्षाले तीन घरमा क्षति, नदीको बहाव बढ्दो

२:२४ बिहान, अशोज ११, २०८३
Next Post
कांग्रेस बाँकेद्वारा क्रियाशील सदस्यता परिचयपत्र वितरण सुरु

कांग्रेस बाँकेद्वारा क्रियाशील सदस्यता परिचयपत्र वितरण सुरु

लुम्बिनी प्रदेशका १३ वटा अस्पतालका विकास समिति खारेज

लुम्बिनीमा मन्त्रीहरुका लागि आचारसंहिता लागू

नाति पुस्तालाई परम्परागत बाजा सिकाईंदै

नाति पुस्तालाई परम्परागत बाजा सिकाईंदै

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
29°
Fair
6:10 am6:07 pm +0545
Feels like: 34°C
Wind: 6km/h W
Humidity: 78%
Pressure: 1007.79mbar
UV index: 0
WedThuFri
32°C / 24°C
33°C / 24°C
32°C / 24°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?