ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अपराध

नेपाल प्रहरीको नाममा घुमुवाको असुली धन्दा, भारतीय नागरिकसँग तीन लाख लुटेको आरोप

प्रहरी सहायक हवल्दार वेहनाले त्रास देखाएर भारतीयसँग तीन लाख रुपैयाँ लिएको आरोप

News Desk by News Desk
९:२१ बिहान, भदौ ९, २०८१

सांकेतिक तस्वीर

957
सेयर
941
VIEWS
ShareTweetSendShare

बाँके भदौ ९ गते ।
नेपाल प्रहरीका सहायक हवल्दार कलिम वेहना नेतृत्वको प्रहरी टोलीले त्रास देखाएर भारतीय नागरिकको तीन लाख रुपैयाँ लिएको आरोप लागेको छ । भारतबाट नेपालगन्ज आउँदै गरेका भारतीय नागरिक अब्दुल वाहिदबाट प्रहरी सहायक हवल्दार वेहनाको टोलीले डर, त्रास देखाएर तीन लाख रुपैयाँ लिएको पीडित वाहिदको आरोप छ ।

वाहिद ब्यापारी पृष्ठभूमिका व्यक्ति हुन् । उनले नेपालगन्ज र भारतीय क्षेत्रमा सुन लगायतको कारोवार गर्दै आएको बताइन्छ । प्रहरी सहायक हवल्दार वेहना जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत छन् । उनी नेपालगन्ज उपमहानगरपालिका १८ कारकाँदो निवासी हुन् । गत साउन २४ गते भारतीय नागरिक अव्दुल वाहिद आफ्नै गाडीमा नेपालगन्ज आइरहेका थिए ।

उनी ट्राफिक चोक नजिकै आएपछि प्रहरी सहायक हवल्दार वेहनासहित सादा पोसाकका प्रहरीले आफूलाई रोकेको वाहिदले बताए । ‘वेहनाले आफु प्रहरी भएको भन्दै आइडी कार्ड देखाए । मोटरसाइकलमा आएका वेहनाले गाडी रोक्न इशारा गरेपछि मैले गाडी रोकेँ,’ वाहिदले भने, ‘तपाईको गाडी खानतलासी गर्नुछ, साइड लगाउनुस् भने ।’

त्यसपछि वाहिदले वेहनाको निर्देशन अनुसार गाडी ट्राफिक चोकदेखि पूर्व तिरको सुनसान र खाली ठाउँतिर लगे । त्यहाँ पहिल्यै भारतीय प्लेटको युपि १६ एडी ६६८२ नम्वरको होण्डा सिटी कारमा केही व्यक्तिहरु रहेको उनले बताए ।
कारमा जयसपुरका व्यक्तिहरु भएको उनले बताए । बेहना र गाडीमा रहेका ब्यक्तिले वाहिदलाई गाडीबाट झर्न आदेश दिए । ‘म गाडीबाट झर्ने वित्तिकै उनीहरुले मेरो गाडी खानतलासी गरे । मलाई धक्कामुक्का गरे,’ वाहिदले भने, ‘बेहनाले अवैध सामान भित्र्याउन लागेको सूचना पाएको भन्दै मलाई मिल्न दवाव दिए ।’

सम्बन्धित समाचार

एक सातामै ४५ लाखभन्दा बढीका अवैध सामान बरामद, सीमा क्षेत्रमा सशस्त्र प्रहरीको कडा निगरानी

नेपालगञ्ज यातायात कार्यालयबाट दुई चिकित्सकसहित पाँच जना नियन्त्रणमा

दाङमा प्रहरीले बरामद गर्‍यो भरुवा बन्दुक र बारुद

नमिले जिल्ला प्रहरी कार्यालयमा लैजाने धम्कीसमेत दिएको उनले गुनसो गरे । ‘मैले केहि गल्ती गरेको छैन, बरु जिल्ला प्रहरी कार्यालयमा लैजानुस भने, तर उनीहरुले मानेनन्,’ उनले भने ।

सबै ठाउँतिर खानतलासी गरेर मसँग भएको तीन लाख रुपैयाँ वेहनाको टोलीले लगेको वाहिदले दावी गरेका छन् । ‘रकम लगेको कसैलाई नभन्नु, भनेमा नराम्रो हुने धम्कीसमेत वेहना र उनका साथीले दिए,’ उनले भने ।
कुनै सामान अथवा व्यक्ति पक्राउ परे जिल्लाको कमाण्डलाई जानकारी दिनुपर्ने हो । तर, वेहनाले आफुभन्दा माथिल्लो निकायलाई कुनै जानकारी नदिएको पाइएको छ ।

यो घटनामा प्रहरी हवल्दार वेहनाको कैफियत देखिएको छ । जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत वेहना बुवा बिरामी भएर नेपालगन्ज आएको बताउँदै आएका छन् । तर उनी बुवाको औषधि उपचार छाडेर असुली धन्दामा लागेका छन् ।
बाँकेमा रहेका जिल्ला प्रहरी कार्यालयका सादा पोसाकका प्रहरीलाई समेत आफु अनुकूल बनाएका वेहनाले उनीहरुसँगै असुलीमा सक्रिय छन् । वेहना यसअघि तत्कालिन डिआइजीको निर्देशनमा नेपालगन्जमा घुमुवा बसेका थिए ।

ADVERTISEMENT

माथिल्लो तहका प्रहरी अधिकारीहरुसँग राम्रो सम्बन्ध बनाएका उनले जिल्लाका एसपीलाई समेत नटर्ने गरेको प्रहरी स्रोत बताउँछ ।

तर, वेहनाले भने आफुमाथि लागेको आरोपमा सत्यता नभएको दावी गर्छन् । उनले लुटिएका भनिएका व्यापारी वाहिदलाई आफुले नचिनेको प्रतिक्रिया दिए । बरु आफुलाई केही व्यक्तिले आफूलाई फसाउन खोजेको उनले आरोप लगाए । ‘पैँसा लुटिएको विषयमा मेरो नाम जोडेर बदनाम गर्न खोजिदैछ,’ उनले भने, ‘मेरो दिनचर्या बुवाको उपचारमा वितिरहेको छ । यसमा मेरो कुनै संलग्नता छैन ।’

Share392Tweet235SendShare
Previous Post

मानवबेचविखन रोकथामका लागि समन्वयात्मक बैठक

Next Post

लागूऔषध ब्राउनसुगरसहित नेपालगन्जबाट एक जना पक्राउ

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

एक सातामै ४५ लाखभन्दा बढीका अवैध सामान बरामद, सीमा क्षेत्रमा सशस्त्र प्रहरीको कडा निगरानी
अपराध

एक सातामै ४५ लाखभन्दा बढीका अवैध सामान बरामद, सीमा क्षेत्रमा सशस्त्र प्रहरीको कडा निगरानी

८:२१ बिहान, असार ८, २०८३
अपराध

नेपालगञ्ज यातायात कार्यालयबाट दुई चिकित्सकसहित पाँच जना नियन्त्रणमा

६:२३ बिहान, असार ५, २०८३
दाङमा प्रहरीले बरामद गर्‍यो भरुवा बन्दुक र बारुद
अपराध

दाङमा प्रहरीले बरामद गर्‍यो भरुवा बन्दुक र बारुद

७:४६ बिहान, असार ४, २०८३
राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा बजेट अभाव
समाचार

सिक्टा सिँचाइको नियमित पानीले बाँकेका किसान उत्साहित

७:३४ बिहान, असार ४, २०८३
खुकुरी देखाई युवतीमाथि दुव्र्यवहार गर्ने युवक लागूऔषधसहित पक्राउ
अपराध

खुकुरी देखाई युवतीमाथि दुव्र्यवहार गर्ने युवक लागूऔषधसहित पक्राउ

७:३४ बिहान, असार ३, २०८३
दुई दिनमै बाँके–बर्दियाबाट १५ लाखभन्दा बढीका भन्सार छलीका सामान बरामद
अपराध

दुई दिनमै बाँके–बर्दियाबाट १५ लाखभन्दा बढीका भन्सार छलीका सामान बरामद

१२:५९ बिहान, जेष्ठ ३०, २०८३
बर्दियामा फरार दुई प्रतिवादी पक्राउ
अपराध

ब्राउन सुगरसहित दुई युवक नेपालगन्जबाट पक्राउ

५:२९ बिहान, जेष्ठ २९, २०८३
बालसुधार गृहमा झडप के कारणले भयो ?
समाचार

बाल सुधारगृहको दयनीय अवस्थाविरुद्ध सर्वोच्चमा सार्वजनिक सरोकारको रिट

६:५७ बिहान, जेष्ठ २७, २०८३
Next Post
बाँकेमा चित्तलको मासुसहित एकजना पक्राउ

लागूऔषध ब्राउनसुगरसहित नेपालगन्जबाट एक जना पक्राउ

सक्रिय बन्दै नेपालगञ्जको न्यायिक समिति, एउटै इजलाशबाट पाँच उजुरीको सुनुवाई

बाँकेका न्यायिक समितिमा नौ सय बढी उजुरी दर्ता

आज श्रीकृष्ण जन्माष्टमी, सार्वजनिक विदा

आज श्रीकृष्ण जन्माष्टमी, सार्वजनिक विदा

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?