ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

अर्जुन रोकाक्षेत्रीको जन्म जयन्तीमा बृक्षारोपण र विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग

News Desk by News Desk
५:३४ बिहान, भदौ १९, २०८१
अर्जुन रोकाक्षेत्रीको जन्म जयन्तीमा बृक्षारोपण र विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग
376
सेयर
375
VIEWS
ShareTweetSendShare

बाँके भदौ १९ गते ।
बाँकेको खजुरा ४ ईगाउँका स्व. अर्जुन रोकाक्षेत्रीको २६ औं जन्म जयन्तीको अवसरमा बुधबार विभिन्न कार्यक्रम गरिएको छ ।
अर्जुन रोका क्षेत्री स्मृति प्रतिष्ठानको आयोजनामा जन्म जयन्तीको सन्दर्भ पारेर विपन्न तथा जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण तथा वृक्षारोपण गरिएको हो ।
मनकामना नेपाल राष्ट्रिय माध्यमिक विद्यालय ईगाउँका १७ जना विद्यार्थीलाई कापी कलम, झोला लगायतका स्टेशनरी सामग्री हस्तान्तरण गरिएको हो ।

स्व. अर्जुन रोकाका पिता चोकबहादुर, आमा खिमा सहितका परिवारका सदस्यहरु, विद्यालय ब्यवस्थापन समितिका पूर्व अध्यक्ष शेरबहादुर बिसी, देबराम विसी, प्रधानाध्यापक चित्रबहादुर बिष्ट लगायतको उपस्थितीमा छात्रबृत्ति बितरण गरिएको प्रतिष्ठानका अध्यक्ष गोविन्द शर्माले जानकारी दिनुभयो ।

जन्मयजयन्तीको सन्दर्भ पारेर बुधबार नै खजुरा ४ नम्बर वडा कार्यालय, मनकामना नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, किरणनालास्थित शम्सानघाट र सुर्यज्योती आधारभुत विद्यालय बैजनाथ ७ मा स्वामी, अशोक, धुपी, सितलचिनी, अमला लगायत प्रजातिका बिरुवा रोपिएको प्रतिष्ठानका कोषाध्यक्ष गोविन्द खत्रीले बताउनुभयो ।

वडा अध्यक्ष टेकबहादुर रोका, वडा सदस्य लिला सुनार लगायत स्व। अर्जुनका परिवारका सदस्य, न्यु दर्पण युवा स्र्पोटस क्लवका अध्यक्ष प्रकाश केसी, समाजसेवी, विरबहादुर बिसी, बिर बहादुर बुढाक्षेत्री, खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष उज्जवल बिसी लगायतको कार्यक्रममा सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार

कोहलपुरमा बृहत् वृक्षारोपण, २ हजार ४ सय बिरुवा रोपियो

कुपोषण रोकथाममा धार्मिक अगुवालाई अभिमुखीकरण

कहाँ–कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

२६ बर्षिय अर्जुन रोकायको गत साउन ४ गते नेपालगञ्जको धम्बोझीमा मोटरसाईकल दुर्घटनामा परेर निधन भएको हो ।स्व. अर्जुन रोकाको २६ औं जन्मदिनको सन्दर्भ पारेर भदौं १९ गते वडा कार्यालयमा बृक्षारोपण गरिने भएको छ ।
न्युदर्पण यु स्पोर्टस क्लवका कोषाध्यक्ष अर्जुनको गत साउन ४ गते नेपालगञ्जको धम्बोझी सडक दुर्घटनामा पनि निधन भएको हो । उहाँको स्मृतिमा अर्जुन रोका स्मृति प्रतिष्ठान गठन गरिएको हो ।

ADVERTISEMENT
Share151Tweet94SendShare
Previous Post

जलवायु अनुकूलित पूर्वाधार विकासको आवश्यकता छ : मन्त्री यादव

Next Post

अस्पतालहरुमा बढे रुघाखोकी र पखालाका बिरामी

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

कोहलपुरमा बृहत् वृक्षारोपण, २ हजार ४ सय बिरुवा रोपियो
समाचार

कोहलपुरमा बृहत् वृक्षारोपण, २ हजार ४ सय बिरुवा रोपियो

७:४९ बिहान, असार २९, २०८३
कुपोषण रोकथाममा धार्मिक अगुवालाई अभिमुखीकरण
समाचार

कुपोषण रोकथाममा धार्मिक अगुवालाई अभिमुखीकरण

७:३० बिहान, असार २८, २०८३
मध्य र पूर्वका धेरै ठाउँमा बदली र वर्षाको सम्भावना
समाचार

कहाँ–कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

१:१७ बिहान, असार २५, २०८३
दिउँसोभन्दा राति धेरै पानी पर्ने, धेरै भारी वर्षाको सम्भावना
समाचार

मनसुन सक्रिय : कोसी, गण्डकी र लुम्बिनीमा भारी वर्षाको पूर्वानुमान

३:१८ बिहान, असार २२, २०८३
राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा
समाचार

राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा

३:३८ बिहान, असार १८, २०८३
जडीबुटीजन्य उत्पादन सुरक्षित राख्न बाँकेमा आधुनिक भण्डारण केन्द्र निर्माण सुरु
समाचार

जडीबुटीजन्य उत्पादन सुरक्षित राख्न बाँकेमा आधुनिक भण्डारण केन्द्र निर्माण सुरु

३:३२ बिहान, असार १८, २०८३
पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश
मुख्य समाचार

पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश

७:११ बिहान, असार १६, २०८३
देशभर ७८.८४ प्रतिशत भूभागमा धान रोपाइँ
कृषि

लुम्बिनीमै सबैभन्दा कम धान रोपाइँ बाँकेमा, मात्र ०.५ प्रतिशत सम्पन्न

२:३८ बिहान, असार १५, २०८३
Next Post
वर्षासँगै देखिन थाल्यो रोगको संक्रमण

अस्पतालहरुमा बढे रुघाखोकी र पखालाका बिरामी

६१ किलो सुन तस्करी प्रकरणः सिआईबीले अनुसन्धान प्रतिवेदन आज सरकारी वकिल कार्यालयमा बुझाउने

सहकारीलाई कारबाही गर्न सिआइवीमा पत्राचार

प्रधानसेनापति शर्माको बिदाई

प्रधानसेनापति शर्माको बिदाई

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?