ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ शिक्षा/स्वास्थ्य

झाडापखालाका बिरामी बढे, झाडापखालाका लागि छुट्टै उपचार कक्ष

News Desk by News Desk
७:०८ बिहान, भदौ २३, २०८१
झाडापखालाका बिरामी बढे, झाडापखालाका लागि छुट्टै उपचार कक्ष
381
सेयर
380
VIEWS
ShareTweetSendShare

बाँके भदौ २३ गते ।
बाँकेको दुर्गम मानिने नरैनापुर गाउँपालिकामा झाडापखालाका बिरामीको सङ्ख्या बढ्न थालेपछि नरैनापुर गाउँपालिकाका दुई वटा स्वास्थ्य संस्थामा झाडापखालाका बिरामीका लागि छुट्टै वार्ड (उपचार कक्ष) स्थापना गरिएको छ ।

वर्षाको मौसममा पखालाका बिरामी बढ्न थालेको र केही बिरामीको मृत्यु समेत भएकोले थप जनशक्ति र औषधीको व्यवस्था गरेर पालिकाका दुई वटा स्वास्थ्य संस्थाहरु वडा नम्बर २ लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्र र नरैनापुर–६ गङ्गापुर स्वास्थ्य चौकीमा छुट्टै वार्ड (उपचार कक्ष) स्थापना गरिएको पालिकाका स्वास्थ्य शाखा प्रमुख नगेन्द्र कुमार शाहले जानकारी दिए ।

उनले ती दुबै स्वास्थ्य संस्थामा आपतकालीन स्वास्थ्य सेवा समेत सुरु गरिएको बताउँदै झाडा पखाला र मौसमी फ्लुका बारेमा स्थानीयमा सचेतना वृद्धि गर्ने कार्य पनि सुरू गरिएको बताए ।

नरैनापुरमा स्थापना गरिएका छुट्टै वार्ड (उपचार कक्ष) मा १० देखि १५ जना बिरामीलाई भर्ना गरेर उपचार गर्न सकिने स्वास्थ्य शाखा प्रमुख शाहले बताए ।

सम्बन्धित समाचार

भेरी अस्पतालमा बन्द सेवा पुनः सञ्चालनको तयारी, जनशक्ति र उपकरण थपिने

अत्यधिक गर्मीका कारण बाँकेमा झाडापखाला, ज्वरो र छालाका बिरामी बढ्दै

नेपालगन्ज–१९ मा लागूऔषध दुव्र्यसनविरुद्ध दुईदिने सचेतनामूलक कार्यक्रम सम्पन्न

उनले झाडापखालाका बिरामीको उपचारका लागि आठ जना स्वास्थ्यकर्मी राखिएको बताउँदै शनिबार मात्रै सो उपचार कक्षमा पाँच जना बिरामीलाई भर्ना गरेर उपचार सुरु गरिएको जानकारी दिए ।

यसअघि गत साता मात्रै नरैनापुर ३ गेग्ली गाउँमा एकै परिवारका तीनसहित चार जनाको बान्ता, पखाला र कडा खाले ज्वरो आई शरीरमा पानीको कमीले गर्दा मृत्यु भएको थियो । उनीहरुले समयमा उपचार नपाएर मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेले गरेको अनुसन्धानबाट खुलेको थियो ।

सोही प्रकारले नरैननापुर गाउँपालिका–६ सोनवर्षाका एक र जानकी गाउँपालिका–५ बेलहरीका एक जना गरेर थप दुई जनाको पनि पखालाबाट मृत्यु भएको थियो ।

ADVERTISEMENT

जिल्लामा ६ जनाको मृत्यु भएको र बिरामी बढ्दै गएको अवस्थामा नेपालगन्ज र नरैनापुरमा विशेष सतर्कता अपनाउन थालिएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । सोही क्रममा नरैनापुरका दुईवटा स्वास्थ्य संस्थामा छुट्टै वार्ड स्थापना गरिएको जनाईएको छ ।

भेरी अस्पतालमा यसअघि नै झाडापखालाका बिरामीका लागि छुट्टै उपचार कक्ष सञ्चालनमा ल्याइसकिएको भेरी अस्पतालका सूचना अधिकारी डा. सङ्केतकुमार रिसालले बताए ।

चिकित्सकहरुका अनुसार मौसम परिवर्तनसँगै जिल्लाका बिभिन्न स्थानमा झाडापखालाका बिरामी बढ्न थालेका छन् । मौसम परिवर्तन, खानपिनमा समस्या, पानीको स्रोत दूषित हुनु, खुला दिसा गर्ने परम्परा, पानी निर्मलीकरण नगरी पिउनुलगायतका कारणले झाडापखाला हुने गरेको चिकित्सकहरुको भनाइ छ ।

Share153Tweet95SendShare
Previous Post

प्रतिबन्धित लागुऔषधसहित जमुनाहबाट एकजना पक्राउ

Next Post

खानेपानीको विद्यमान समस्या समाधान गर्न सरकार प्रतिबद्ध छ: मन्त्री यादव

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा बन्द सेवा पुनः सञ्चालनको तयारी, जनशक्ति र उपकरण थपिने

५:४३ बिहान, जेष्ठ २९, २०८३
उखु किसान फेरि सडकमा : किसान भन्छन् माग पूरा नभएसम्म आन्दोलन छाड्दैनौं
शिक्षा/स्वास्थ्य

अत्यधिक गर्मीका कारण बाँकेमा झाडापखाला, ज्वरो र छालाका बिरामी बढ्दै

९:०७ बिहान, जेष्ठ २३, २०८३
नेपालगन्ज–१९ मा लागूऔषध दुव्र्यसनविरुद्ध दुईदिने सचेतनामूलक कार्यक्रम सम्पन्न
शिक्षा/स्वास्थ्य

नेपालगन्ज–१९ मा लागूऔषध दुव्र्यसनविरुद्ध दुईदिने सचेतनामूलक कार्यक्रम सम्पन्न

१२:५६ मध्यान्ह, जेष्ठ १८, २०८३
लागूऔषध दुव्र्यसनविरुद्ध विद्यालयस्तरमा दुईदिने सचेतना अभियान
मुख्य समाचार

लागूऔषध दुव्र्यसनविरुद्ध विद्यालयस्तरमा दुईदिने सचेतना अभियान

६:३५ बिहान, जेष्ठ १७, २०८३
गणतन्त्र दिवसको अवसरमा लाइफ लाइन हस्पिटलको निःशुल्क स्वास्थ्य शिविर, २९० बिरामी लाभान्वित
मुख्य समाचार

गणतन्त्र दिवसको अवसरमा लाइफ लाइन हस्पिटलको निःशुल्क स्वास्थ्य शिविर, २९० बिरामी लाभान्वित

९:१५ बिहान, जेष्ठ १५, २०८३
बाँकेमा स्क्रब टाइफस र डेंगुको सङ्क्रमण बढ्दै
मुख्य समाचार

बाँकेमा गर्मीको कहर : भेरी अस्पताल २४सै घण्टा हाइ अलर्टमा

१:३० बिहान, जेष्ठ १२, २०८३
अड्किएको बुद्धिबंगाराले अन्य दाँतमा पनि असर गर्न सक्छ : डा. प्रतीक श्रेष्ठ
मुख्य समाचार

अड्किएको बुद्धिबंगाराले अन्य दाँतमा पनि असर गर्न सक्छ : डा. प्रतीक श्रेष्ठ

७:४५ बिहान, जेष्ठ ७, २०८३
विश्व सडक सुरक्षा सप्ताहमा १५० चालकहरुको स्वास्थ्य परीक्षण
मुख्य समाचार

विश्व सडक सुरक्षा सप्ताहमा १५० चालकहरुको स्वास्थ्य परीक्षण

१२:१५ मध्यान्ह, जेष्ठ २, २०८३
Next Post
खानेपानीको विद्यमान समस्या समाधान गर्न सरकार प्रतिबद्ध छ: मन्त्री यादव

खानेपानीको विद्यमान समस्या समाधान गर्न सरकार प्रतिबद्ध छ: मन्त्री यादव

ठेक्का सम्झौता भएको दुई वर्षपछि मात्र सडक निर्माण सुरु

गढवा–कालाकाटे हुलाकी सडक पाँच वर्षसम्म अलपत्र

बाँके कारागारका १७ जना कैदीबन्दीले आममाफी पाए

बाँकेका ६ कैदीले कैद माफी पाउँदै

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?