ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ शिक्षा/स्वास्थ्य

फत्तेबाल आँखा अस्पतालद्धारा पाँच सय बढीको निःशुल्क आँखा परीक्षण

News Desk by News Desk
१२:१६ बिहान, भदौ २८, २०८१
फत्तेबाल आँखा अस्पतालबाट २७ लाखले सेवा पाए
395
सेयर
389
VIEWS
ShareTweetSendShare

बाँके भदौ २८ गते ।
नेपालगन्जको फुल्टेक्रास्थित फत्ते बाल आँखा अस्पतालले नेपालगन्ज उपमहानगरपालिकाका सबै वडाहरूका आँखा बिरामीहरूलाई लक्षित गरेर निःशुल्क आँखा शिविर सञ्चालन गरेको छ । बुधवारसम्म सञ्चालन गरिएका शिविरमा ५९१ जना सर्वसाधारणको आँखाको निःशुल्क परीक्षण गरिएको अस्पतालका प्रबन्ध निर्देशक डा.कौशलकुमार बर्माले जानकारी दिए ।

हालसम्म शिविर सञ्चालन गरिएका वडा नम्बर १ देखि ८ सम्मका शिविरमा ५९१ जनाको आँखा परीक्षण गरिएको र ७८ जनामा मोतीबिन्दु रोग पत्ता लागेको उनले बताए । भदौ २३ गतेदेखि सुरु गरिएको निःशुल्क आँखा शिविर आगामी असोज ६ गतेसम्म सञ्चालन गरिने उनले जानकारी दिए । नेपालगन्जका सबै २३ वटै वडाहरूमा सञ्चालन गरिने शिविर बुधवारसम्म १ देखि ८ नम्बरसम्म आठ वटा वडामा सम्पन्न गरिएको उनले बताए ।

त्यसै गरी भदौ २७ गते वडा ९ स्थित सहरी स्वास्थ्य केन्द्र पिरअलीपूर्वा र वडा नम्बर १० स्थित सहरी स्वास्थ्य केन्द्र गोसाइँगाउँ, २८ गते वडा नम्बर ११ स्थित सहरी स्वास्थ्य केन्द्र भवानी बाग र वडा नम्बर १२ स्थित नेपालगन्ज स्वास्थ्य केन्द्रमा शिविर सञ्चालन हुनेछ । डा.बर्माका अनुसार भदौ ३० गते नेपालगन्जको वडा नम्बर १३ स्थित स्वास्थ्य चौकी उदयपुर र वडा नम्बर १४ स्थित स्वास्थ्य चौकी भवानियापुरमा सर्वसाधारणको निःशुल्क आँखाको परीक्षण गरिनेछ ।

त्यसै गरी ३१ गते वडा नम्बर १५ स्थित स्वास्थ्य चौकी पिपरहवा र वडा नम्बर १६ स्थित स्वास्थ्य चौकी जैसपुर, असोज १ गते वडा नम्बर १७ स्थित स्वास्थ्य चौकी परसपुर र वडा नम्बर १८ स्थित स्वास्थ्य चौकी कारकाँदो आँखा शिविर सञ्चालन हुनेछ । त्यसै गरी असोज २ गते वडा नम्बर १९ स्थित स्वास्थ्य चौकी बसुदेवपुर र वडा नम्बर २० स्थित स्वास्थ्य चौकी मनिकापुर, ४ गते वडा नम्बर २१ स्थित स्वास्थ्य चौकी पुरैना र वडा नम्बर २२ स्थित स्वास्थ्य चौकी पुरैनी, ६ गते वडा नम्बर २३ स्थित सहरी स्वास्थ्य केन्द्र भज्जुपुर्वामा निःशुल्क आँखा शिविर सञ्चालन गरिने डा. बर्माले जानकारी दिए ।

सम्बन्धित समाचार

बर्डफ्लु नियन्त्रणउन्मुख, साउनयता नयाँ सङ्क्रमण देखिएन

आरसिओडी थप्न प्राधिकरणको नयाँ मापदण्ड, २१८ जलविद्युत् आयोजनाको प्रक्रिया अघि बढ्यो

मनसुनको न्यूनचापीय रेखा सरदर स्थानमा, यी स्थानमा हुनेछ भारी वर्षा

शिविरमा आँखा परीक्षण गर्न आउने सर्वसाधारणलाई निःशुल्क परीक्षण गरिनुका साथै आवश्यक औषधी पनि निःशुल्क वितरण गरिँदै आएको डा. बर्माले बताए । उनका अनुसार शिविरमा मोतीबिन्दु रोग पत्ता लागेका सर्वसाधारणका लागि अस्पतालमा लाग्ने शुल्कको ५० प्रतिशत छुट गरी सहुलियतमा शल्यक्रिया गरिने पनि जानकारी दिए ।

आँखा अस्पतालले हाल मोतीबिन्दुको शल्यक्रियाका लागि आठ हजार रुपियाँ शुल्क लिँदै आएको र निःशुल्क शिविरमा भेटिएका मोतीबिन्दुका बिरामीहरूका लागि ५० प्रतिशत सहुलियत गरी चार हजार रुपियाँमा मात्र शल्यक्रिया गरिदिने व्यवस्था गरेको डा. वर्माले बताए । नेपाल नेत्र ज्योति सङ्घ, फत्ते बाल आँखा अस्पताल फुल्टेक्रा नेपालगन्जको आयोजना र नेपालगन्ज उपमहानगरपालिकाको समन्वयमा नेपालगन्जका सबै वडाहरूमा रहेका आँखाका बिरामीहरूका लागि निःशुल्क आँखा शिविर सञ्चालनमा ल्याइएको प्रबन्ध निर्देशक बर्माले जानकारी दिए ।

२३ वटै वडामा करिब दुई हजार जनाको आँखाको परीक्षण गरिने लक्ष्य राखिएको र करिब तीन सय जनामा मोतीबिन्दु रोग फेला पर्ने अनुमान गरिएको उनको भनाइ छ । फत्ते बाल आँखा अस्पतालले समय समयमा जिल्लाका विभिन्न क्षेत्रमा निःशुल्क आँखा शिविर सञ्चालन गर्दै आएको छ ।

ADVERTISEMENT
Share162Tweet97SendShare
Previous Post

महाकाली नदी सर्तकता तहनजिक

Next Post

फेरि सर्‍यो पत्रकार महासंघको चुनाव, होला त असोज १२ मा चुनाव ?

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बर्डफ्लु नियन्त्रणउन्मुख, साउनयता नयाँ सङ्क्रमण देखिएन
शिक्षा/स्वास्थ्य

बर्डफ्लु नियन्त्रणउन्मुख, साउनयता नयाँ सङ्क्रमण देखिएन

१२:४८ बिहान, साउन ७, २०८३
आरसिओडी थप्न प्राधिकरणको नयाँ मापदण्ड, २१८ जलविद्युत् आयोजनाको प्रक्रिया अघि बढ्यो
समाचार

आरसिओडी थप्न प्राधिकरणको नयाँ मापदण्ड, २१८ जलविद्युत् आयोजनाको प्रक्रिया अघि बढ्यो

१२:३१ बिहान, साउन ७, २०८३
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
समाचार

मनसुनको न्यूनचापीय रेखा सरदर स्थानमा, यी स्थानमा हुनेछ भारी वर्षा

१२:२२ बिहान, साउन ७, २०८३
चर्को विरोधपछि शिक्षा–स्वास्थ्यमा ३ प्रतिशत समता शुल्कबाट सरकार पछि हट्यो
मुख्य समाचार

चर्को विरोधपछि शिक्षा–स्वास्थ्यमा ३ प्रतिशत समता शुल्कबाट सरकार पछि हट्यो

६:४६ बिहान, साउन ५, २०८३
छ वर्षपछि जानकी गाउँपालिकाको प्रशासनिक भवन सञ्चालनमा
समाचार

छ वर्षपछि जानकी गाउँपालिकाको प्रशासनिक भवन सञ्चालनमा

१:४९ बिहान, साउन ५, २०८३
बाँकेमा विषादी परीक्षणको दायरा बढ्दा कैफियत भेटिने नमुना पनि बढ्यो
मुख्य समाचार

बाँकेमा विषादी परीक्षणको दायरा बढ्दा कैफियत भेटिने नमुना पनि बढ्यो

३:४५ बिहान, साउन ४, २०८३
पूर्वसूचना दिने साइरनले घटायो हात्ती–मानव द्वन्द्व
समाचार

पूर्वसूचना दिने साइरनले घटायो हात्ती–मानव द्वन्द्व

६:०४ बिहान, साउन ३, २०८३
खजुरा क्यान्सर अस्पतालमा ब्राकीथेरापी मेसिन जडानपछि बिरामी बढे
शिक्षा/स्वास्थ्य

खजुरा क्यान्सर अस्पतालमा लिक्विड अक्सिजन प्लान्ट सञ्चालन, उपचार सेवा थप सहज

५:४२ बिहान, साउन ३, २०८३
Next Post
फेरि सर्‍यो पत्रकार महासंघको चुनाव, होला त असोज १२ मा चुनाव ?

फेरि सर्‍यो पत्रकार महासंघको चुनाव, होला त असोज १२ मा चुनाव ?

यी प्रदेशमा हुनेछ भारी वर्षा, हावाहुरीको पनि सम्भावना

यी प्रदेशमा हुनेछ भारी वर्षा, हावाहुरीको पनि सम्भावना

अविरल वर्षापछिको बाढीले बर्दियामा ४३ घर डुवानमा

कैलालीमा बाढीः ६३६ जनालाई सुरक्षित स्थानमा सारियो

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?