ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

माटो बोक्ने टिप्परका कारण कालोपत्रे उप्कियो, सडक जीर्ण

News Desk by News Desk
१:२० बिहान, कार्तिक ९, २०८१
माटो बोक्ने टिप्परका कारण कालोपत्रे उप्कियो, सडक जीर्ण
394
सेयर
393
VIEWS
ShareTweetSendShare

बाँके कातिक ९ गते ।
नेपालगञ्ज उपमहानगरपालिका(१६ स्थित आईसीपी निर्माणका लागि माटो बोक्ने टिप्परका कारण कालोपत्रे गरिएको चौलिका चौकदेखि डुडुवा(६ हुँदै वडा नं. १ सम्मको सडकखण्ड जीर्ण बनेको छ । २०७२ सालमा निर्माण कालोपत्रे गरिएको उक्त सडक ओभरलोड बोकेर गुड्ने टिप्परका कारण करीब ८ वर्षमै कालोपत्रे उम्किएर खाल्डाखुल्डीमा परिणत भएको हो ।

सडकमा परेका खाल्डाखुल्डीका कारण कालोपत्रे सडक भेट्नै मुस्किल पर्ने अवस्था भएको छ । खाल्डाखुल्डीसँगै बर्षातको समयमा पानी परेपछि नागरिकलाई जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता छ । डुडुवा गाउँपालिका(६ का अध्यक्ष मोहनराम मिश्रले ठुला सवारीसाधन चले पनि खाल्डाखुल्डीका कारण साना साधन कार, मोटरसाइकल, अटोलगायतका साधनमा यात्रा गर्न समस्या हुने गरेको बताए ।

नेपालगञ्जको चौलिका चौकदेखि करिब ११ किलोमिटर सडक कालोपत्रे उप्किएकाले निर्माण व्यवसायीले सडक बनाउनुपर्ने स्थानीयले अडान लिएका थिए । त्यसका लागि पटक–पटक माटो बोकेको टिपर रोकेर डुडुवा ६ का स्थानीयले आन्दोलनसमेत गरेका थिए ।
तर बाँकेका तत्कालीन प्रमुख जिल्ला अधिकारी र बाँकेका तत्कालीन प्रहरी प्रमुखले आइसीपी निर्माण बाँकेकै गौरवको आयोजना भएकोले टिपर नरोक्न स्थानीयहरुसँग आग्रह गर्दै ठेकेदार कम्पनीले सडक मर्मत गरिदिने आश्वासन दिएका थिए । तर आइसीपी निर्माणको ठेक्का पाएको भारतीय कम्पनीका डाइरेक्टरले भत्किएको सडकको मर्मत गरिदिने मौखिक सम्झौता गरेको डुडुवा ६ का वडाध्यक्ष मिश्रले बताए ।

तत्काल कोभिडको बेला रहेकोले कोरोनाबाट उक्त कम्पनीका डाइरेक्टरको मृत्यु भएपछि अन्य कर्मचारीले वास्ता नगरेको वडाध्यक्ष मिश्रको भनाई छ । उक्त निर्माण कम्पनीको सेकेण्ड म्यानसँग कुरा गर्दा सो बारेमा आफुहरुलाई केही जानकारी नभएको बताएको वडाध्यक्ष मिश्रले जानकारी दिए ।

सम्बन्धित समाचार

नेपालगन्जबाट लागुऔषध बोकेर सुर्खेत जाँदै गरेका युवक पक्राउ

लिलामबाट ४२ लाख बढी राजस्व संकलन

केपी शर्मा ओली १३ दिनपछि जिम्मा जमानीमा रिहा

जीर्ण बनेको सडकका विषयमा पटक–पटक सम्बन्धित पक्षसँग छलफल भएपनि ओभरलोड बोक्ने टिप्पर नियन्त्रणमा कसैको ध्यान नपुगेको उनको भनाई छ । माटो, ढुङा ओभरलोड बोकेर टिपरहरु उक्त सडकमा दिनहुँ चलेको स्थानीयहरुको भनाई छ ।
अत्यधिक भारका गाडी गुडेकै कारण सडक बिग्रिएको, खाल्डाखुल्डीसँगै धुलाम्मे भएको भन्दै डुडुवा ६ का जनता आक्रोशित भएका छन् । समयमै सडक मर्मत नगरिए नेपालगञ्ज उपमहानगरसँग जोडिएको डुडुवा गाउँपालिकाको नयाँ बस्ती जोड्ने सडक खाल्डाखुल्डी भएका कारण दुर्गम हुने डुडुवा ६ का स्थानीय ओरीलाल मुराउको भनाई छ ।

ADVERTISEMENT
Share158Tweet98SendShare
Previous Post

खेलाडी खेल्न नपाउने नेपालगन्ज रंगशाला

Next Post

स्वंयसेवक परिचालनसम्बन्धी निर्देशिका संशोधन हुने

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नेपालगन्जबाट लागुऔषध बोकेर सुर्खेत जाँदै गरेका युवक पक्राउ
अपराध

नेपालगन्जबाट लागुऔषध बोकेर सुर्खेत जाँदै गरेका युवक पक्राउ

२:०४ बिहान, चैत्र २७, २०८२
ठुलो परिमाणमा बिरुवा उत्पादन गर्दै डिभिजन वन कार्यालय
मुख्य समाचार

लिलामबाट ४२ लाख बढी राजस्व संकलन

१:५५ बिहान, चैत्र २७, २०८२
मिर्गौला प्रत्यारोपणका पुराना बिरामी ओली आइसोलेसन वार्डमा राखिए
मुख्य समाचार

केपी शर्मा ओली १३ दिनपछि जिम्मा जमानीमा रिहा

२:१५ बिहान, चैत्र २६, २०८२
बाँकेमा मानवअधिकार प्रवर्द्धनका लागि समन्वय समिति गठन गरिने
समाचार

बाँकेमा मानवअधिकार प्रवर्द्धनका लागि समन्वय समिति गठन गरिने

२:०७ बिहान, चैत्र २६, २०८२
डुडुवा नहर निर्माण तीव्र, किसानमा उत्साह
मुख्य समाचार

डुडुवा नहर निर्माण तीव्र, किसानमा उत्साह

१:५६ बिहान, चैत्र २६, २०८२
अपराध

सिर्जना बुढामगर मृत्यु प्रकरण : घटनाको जरासम्म पुग्ने प्रयासमा बाँके प्रहरी

९:४४ बिहान, चैत्र २५, २०८२
संविधान संशोधन कार्यदलको बैठक सिंहदरबारमा बस्दै
मुख्य समाचार

संविधान संशोधन कार्यदलको बैठक सिंहदरबारमा बस्दै

५:३६ बिहान, चैत्र २५, २०८२
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

पश्चिमबाट वर्षा सुरु, देशभर मौसम बदली

५:२६ बिहान, चैत्र २५, २०८२
Next Post
लुम्बिनी सरकारद्वारा आन्दोलनका घाइते र अपाङ्गको उपचार सुरु

स्वंयसेवक परिचालनसम्बन्धी निर्देशिका संशोधन हुने

सामुदायिक विद्यालयको नतिजा निराशाजनक

गाँउमा विद्यालय नहुँदा चौफेरीका विद्यार्थी सिमापारी जानुपर्ने बाध्यता

छोटी भन्सार पुनःस्थापना नहुँदा राजस्व चुहावट

छोटी भन्सार पुनःस्थापना नहुँदा राजस्व चुहावट

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?