ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

स्वंयसेवक परिचालनसम्बन्धी निर्देशिका संशोधन हुने

News Desk by News Desk
१२:२३ बिहान, कार्तिक १०, २०८१
लुम्बिनी सरकारद्वारा आन्दोलनका घाइते र अपाङ्गको उपचार सुरु
376
सेयर
375
VIEWS
ShareTweetSendShare

लुम्बिनी कात्तिक १० गते ।
लुम्बिनी प्रदेश मुख्यमन्त्री स्वयंसेवक परिचालन निर्देशिका संशोधन हुने भएको छ । लुम्बिनी प्रदेशमा आवश्यक पर्ने प्राविधिक जनशक्ति र स्वंयसेवक परिचालन गर्न प्रदेश सरकारले २०७५ सालमा निर्देशिका जारी गरेको थियो ।

त्यही निर्देशिकाअनुसार अहिले प्रदेशका सामाजिक विकास र स्वास्थ्य मन्त्रालयअन्तर्गतका विभिन्न क्षेत्रमा स्वंयसेवक परिचान हुँदै आएको छ । लुम्बिनी प्रदेश मुख्यमन्त्री स्वयंसेवक परिचालन निर्देशिका २०७५ ले सीमित क्षेत्रबाट मात्र स्वंयसेवक परिचालन गर्ने कार्यविधि बनेको छ ।

त्यसले विपन्न, अपाङ्ग, पिछडावर्ग लगायतका क्षेत्रका जनशक्तिलाई प्राथमिकता नदिएको भन्दै विहिवार नियुक्त भएका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले निर्देशिका संशोधन गर्ने बताएका हुन् । उनले बिहीबार पदभार ग्रहण गर्दै स्वंयसेवक परिचालनमा मुक्त कमैया, अपाङ्ग, अल्पसंख्यक, सीमान्तकृत र विपन्न वर्गलाई प्राथमिकता दिने निर्णय गरेका छन् ।

त्यसका लागि आवश्यकताअनुसार निर्देशिका संशोधन गर्ने पनि उनले निर्णय गरेका छन् । मन्त्रालयका सूचना अधिकारी विष्णुप्रसाद भुसालका अनुसार लुम्बिनी प्रदेश सरकारले चालु आवका लागि स्वंयसेवक परिचालनका लागि २ करोड बजेट बिनियोजन गरेको छ । त्यसबाट अहिले कार्यरत स्वंयसवेकलाई पारिश्रमिक दिने र बाँकी रहेको मध्येबाट थप स्वंयसेवक परिचालन गर्ने तयारी छ ।

सम्बन्धित समाचार

मनसुन सक्रिय बन्दै, आज र भोलि भारी वर्षाको सम्भावना

आज देशका विभिन्न क्षेत्रमा भारी वर्षाको सम्भावना, नदी–खोलामा बाढी बढ्दै

सडकमा गोलभेँडा फालेर सरकारविरुद्ध किसानको प्रदर्शन

‘अहिलेसम्म झन्डै ४३ लाख रुपैयाँ खर्च भएको देखिन्छ,’ उनले भने, ‘अब बाँकी रकमबाट स्वंयसेवक परिचालन र त्यसको व्यवस्थापन गर्ने गरी तयारी भइरहेको छ ।’ मन्त्रालयले मातहतका डिभिजन कार्यालयहरूलाई नै स्वंयसेवक परिचालनको जिम्मा दिने गरेको र त्यहीबाटै आवश्यकताअनुसार खटाइने उनले बताए । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कार्यालय, मन्त्रालयहरू, मन्त्रालयका मातहतका कार्यालय, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा स्वयंसेवक परिचालन हुँदै आएको छ ।

मन्त्रालयमा कम्प्यूटर अपरेटरदेखि सरकारी अस्पतालहरूमा स्टाफ नर्स, विद्यालयमा शिक्षकसमेत स्वंयसेवकको रुपमा परिचालन गर्ने गरिएको छ । सामाजिक विकास मन्त्री तिमिल्सिनाले अब त्यो प्रक्रिया बन्द गरेर सीमान्तकृत, अल्पसंख्यक, मुक्त कमैया, विपन्न र अपाङ्गलाई पहिलो प्राथमिकता दिने गरी निर्णय गरिएको बताए । ‘अहिलेसम्म त्यसको निर्देशिका नै फरक बनेको रहेछ,’ उनले भने, ‘अब प्राथमिकता, उद्देश्य र प्रतिफलपनि देखिने गरी निर्देशिका परिमार्जन गरेर भएपनि कार्यान्वयन गर्नेछौं ।’

स्वंयसेवक परिचालनलाई पारदर्शी पनि बनाइने उनले बताए । लुम्बिनी प्रदेशमा स्वंयसेवक परिचालन मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यलयले गर्दै आएको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयका अनुसार अहिले लुम्बिनी प्रदेशका मुख्यमन्त्री कार्यालय, मन्त्रालयहरू, शिक्षा डिभिजन कार्यालयहरू, स्वास्थ्य संस्था, सडक लगायतमा कार्यरत स्वंयसेवकहरूको संख्या झन्डै १ सय छ । अब निर्देशिका संशोधन गर्ने, पुराना स्वंयसेवकलाई निरन्तरता दिने र खाली भएका स्थानमा प्राथमिकताका आधारमा छनोट गरेर अघि बढ्ने गरी मन्त्रीले तयारी गरेको सामाजिक विकास मन्त्रालयका वरिष्ठ अधिकृत बेग केसीले बताए ।

ADVERTISEMENT
Share151Tweet94SendShare
Previous Post

माटो बोक्ने टिप्परका कारण कालोपत्रे उप्कियो, सडक जीर्ण

Next Post

गाँउमा विद्यालय नहुँदा चौफेरीका विद्यार्थी सिमापारी जानुपर्ने बाध्यता

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

आज देशका केही स्थानमा भारी वर्षाको सम्भावना
समाचार

मनसुन सक्रिय बन्दै, आज र भोलि भारी वर्षाको सम्भावना

१:१८ बिहान, साउन २, २०८३
वर्षाका कारण केही नदीमा सतर्कता तह पार, बाढी र पहिरोको जोखिम बढ्दो
समाचार

आज देशका विभिन्न क्षेत्रमा भारी वर्षाको सम्भावना, नदी–खोलामा बाढी बढ्दै

१:१९ बिहान, साउन १, २०८३
सडकमा गोलभेँडा फालेर सरकारविरुद्ध किसानको प्रदर्शन
समाचार

सडकमा गोलभेँडा फालेर सरकारविरुद्ध किसानको प्रदर्शन

६:२२ बिहान, असार ३१, २०८३
कोहलपुरमा बृहत् वृक्षारोपण, २ हजार ४ सय बिरुवा रोपियो
समाचार

कोहलपुरमा बृहत् वृक्षारोपण, २ हजार ४ सय बिरुवा रोपियो

७:४९ बिहान, असार २९, २०८३
कुपोषण रोकथाममा धार्मिक अगुवालाई अभिमुखीकरण
समाचार

कुपोषण रोकथाममा धार्मिक अगुवालाई अभिमुखीकरण

७:३० बिहान, असार २८, २०८३
मध्य र पूर्वका धेरै ठाउँमा बदली र वर्षाको सम्भावना
समाचार

कहाँ–कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

१:१७ बिहान, असार २५, २०८३
दिउँसोभन्दा राति धेरै पानी पर्ने, धेरै भारी वर्षाको सम्भावना
समाचार

मनसुन सक्रिय : कोसी, गण्डकी र लुम्बिनीमा भारी वर्षाको पूर्वानुमान

३:१८ बिहान, असार २२, २०८३
राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा
समाचार

राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा

३:३८ बिहान, असार १८, २०८३
Next Post
सामुदायिक विद्यालयको नतिजा निराशाजनक

गाँउमा विद्यालय नहुँदा चौफेरीका विद्यार्थी सिमापारी जानुपर्ने बाध्यता

छोटी भन्सार पुनःस्थापना नहुँदा राजस्व चुहावट

छोटी भन्सार पुनःस्थापना नहुँदा राजस्व चुहावट

स्थापना दिवसको अवसरमा तरुण दल बाँकेद्वारा खाधान्न वितरण

स्थापना दिवसको अवसरमा तरुण दल बाँकेद्वारा खाधान्न वितरण

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?