ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

तिहार र छठलाई लक्षित गरि बाँकेमा सुरक्षा ब्यवस्था कडा : संवेदनशिल क्षेत्रमा प्रहरी परिचालन

News Desk by News Desk
१२:०१ मध्यान्ह, कार्तिक १६, २०८१
तिहार र छठलाई लक्षित गरि बाँकेमा सुरक्षा ब्यवस्था कडा : संवेदनशिल क्षेत्रमा प्रहरी परिचालन
420
सेयर
419
VIEWS
ShareTweetSendShare

बाँके कात्तिक १६ गते ।
तिहार र छठ पर्वलाई लक्षित गरि बाँके प्रहरीले सुरक्षा ब्यवस्था कडा पारेको छ । तिहारका बेला हुन सक्ने चोरी तथा लुटपातका घटना हुन नदिन मातहतका प्रहरीलाई परिचालन गरिएको बाँकेका प्रहरी प्रवक्ता डिएसपी आयुषप्रसाद जोशीले जानकारी दिए ।

उनले दसैँ, तिहार लक्षित सुरक्षा योजना अनुसार प्रहरी परिचालन गरिएको बताए । दसैँका बेला परिचालन भएका प्रहरी तिहारमा पनि परिचालन गरिएको बताए । ‘तिहारका बेला कुनै घटना हुन नदिन ठाउँ–ठाउँमा प्रहरी परिचालन गरिएको छ । सम्वेदनशिल क्षेत्रका पहिचान गरि पैदल र गाडीबाट मोवाइल गस्ती भइरहेको छ,’ उनले भने ।

धार्मिक सम्वेदनशिलतालाई मध्यनजर गरि बाँकेमा प्रहरी परिचालन गरिएको उनको भनाई छ । उनी भन्छन्, ‘घटना घटेको वा घट्न लागेको जानकारी पाएको १५ मिनेटमा सम्बन्धित ठाउँमा पुग्ने बन्दोवस्त मिलाइएको छ ।’

कहिँ घटना घटेको वा घट्न लागेको जानकारी गराउन आग्रह गर्दै उनले पैँसा नलाग्ने बाँके प्रहरीको १०० नम्बरमा फोन गरेर घटना विवरण टिपाउन सुझाव दिए । उनले भने, ‘घटनाको जानकारी पाउने वित्तिकै नजिकको प्रहरी वा पैँसा नलाग्ने १०० नम्बरमा फोन गरेर जानकारी दिनुस्, हामी तत्कालै घटनास्थल पुग्ने छौँ ।’

सम्बन्धित समाचार

कोहलपुरमा बृहत् वृक्षारोपण, २ हजार ४ सय बिरुवा रोपियो

कुपोषण रोकथाममा धार्मिक अगुवालाई अभिमुखीकरण

खेलकुदलाई सामाजिक रूपान्तरणको माध्यम बनाउन जोड

तिहार र छठलाई लक्षित गरि बाँकेका विभिन्न सडकमा समेत प्रहरी परिचालन गरिएको बताउँदै उनले मादक पदार्थ सेवन गरि सवारी साधन चलाउँदा हुने क्षति न्यूनिकरण गर्न ट्राफिक प्रहरी परिचालन गरिएको बताए । ‘नेपाल प्रहरी र ट्राफिक प्रहरीको संयुक्त टोलीले ठाउँ ठाउँमा छड्के जाँच गरिरहेका छन् । मादक पदार्थ सेवन गरि सवारी साधन चलाएको पाइए ठाउँका ठाउँ कारवाही गर्ने निर्देशन भएको छ,’ उनले भने ।

ADVERTISEMENT
Share169Tweet105SendShare
Previous Post

नेपालगन्जको त्रिभुवन चोकमा धन्तेरसको रौनकः छठ र तिहारका किनमेलले बजार भरिभराउ

Next Post

आज कात्तिक शुक्ल प्रतिपदा, गाई पूजा

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

कोहलपुरमा बृहत् वृक्षारोपण, २ हजार ४ सय बिरुवा रोपियो
समाचार

कोहलपुरमा बृहत् वृक्षारोपण, २ हजार ४ सय बिरुवा रोपियो

७:४९ बिहान, असार २९, २०८३
कुपोषण रोकथाममा धार्मिक अगुवालाई अभिमुखीकरण
समाचार

कुपोषण रोकथाममा धार्मिक अगुवालाई अभिमुखीकरण

७:३० बिहान, असार २८, २०८३
खेलकुदलाई सामाजिक रूपान्तरणको माध्यम बनाउन जोड
खेल

खेलकुदलाई सामाजिक रूपान्तरणको माध्यम बनाउन जोड

७:११ बिहान, असार २८, २०८३
चालक स्वस्थ भए मात्र यात्रु सुरक्षित : नेपालगन्जमा ९० चालक–सहचालकको निःशुल्क स्वास्थ्य परीक्षण
दुर्घटना

चालक स्वस्थ भए मात्र यात्रु सुरक्षित : नेपालगन्जमा ९० चालक–सहचालकको निःशुल्क स्वास्थ्य परीक्षण

१२:०३ मध्यान्ह, असार २६, २०८३
भेरी अस्पतालमा कर्मचारी आचारसंहिता कडाइका साथ लागू, सेवाप्रवाह सुधार्न नियमित अनुगमन
मुख्य समाचार

भेरी अस्पतालमा कर्मचारी आचारसंहिता कडाइका साथ लागू, सेवाप्रवाह सुधार्न नियमित अनुगमन

१२:५८ बिहान, असार २६, २०८३
बाँकेको बाल सुधार गृहमा पहिलो पटक योग, ध्यान र कानूनी साक्षरता कार्यक्रम
मुख्य समाचार

बाँकेको बाल सुधार गृहमा पहिलो पटक योग, ध्यान र कानूनी साक्षरता कार्यक्रम

१२:४८ बिहान, असार २६, २०८३
नाकामा खटिने सुरक्षाकर्मीको कामप्रति प्रश्न चिन्ह खडा, एकैदिन १० लाख रुपैयाँभन्दा बढीको अवैध सामान कसरी पुग्यो नेपालगन्ज ?
मुख्य समाचार

नाकामा खटिने सुरक्षाकर्मीको कामप्रति प्रश्न चिन्ह खडा, एकैदिन १० लाख रुपैयाँभन्दा बढीको अवैध सामान कसरी पुग्यो नेपालगन्ज ?

१०:०० बिहान, असार २५, २०८३
मध्य र पूर्वका धेरै ठाउँमा बदली र वर्षाको सम्भावना
समाचार

कहाँ–कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

१:१७ बिहान, असार २५, २०८३
Next Post
आज कात्तिक शुक्ल प्रतिपदा, गाई पूजा

आज कात्तिक शुक्ल प्रतिपदा, गाई पूजा

कोहलपुरबाट ब्राउनसुगरसहित एक जना पक्राउ

भारतीय सेनामा भर्ती गरिदिने भन्दै ठगी गर्ने पक्राउ

भारतमा कार दुर्घटना : दुई नेपालीको मृत्यु

भारतमा कार दुर्घटना : दुई नेपालीको मृत्यु

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?