ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ कृषि

कृषिमा एक करोड बढीका कार्यक्रम गर्दै राप्तीसोनारी

News Desk by News Desk
११:०४ मध्यान्ह, मंसिर ३, २०८१
राप्ती सोनारी गाउँपालिकाले गर्यो वडागत बजेट विनियोजन
393
सेयर
380
VIEWS
ShareTweetSendShare

बाँके मंसिर ४ गते ।
बाँकेको राप्तीसोनारी गाउँपालिका किसान लक्षित कार्यक्रमलाई प्राथमिकता दिएर काम सुरु गरेको छ । किसानहरुलाई कृषि पेशामा व्यावसायिक गराउँदै उनीहरुलाई आत्मनिर्भर बनाउने गरी विउविजनमा अनुदान, विउविजनमा सहयोग, सिंचाइँ सुविधा तथा विउविजनमा तथा प्राविधिक सहयोग लगायतका कार्यक्रमलाई प्राथमिकता दिइएको गाउँपालिकाका अध्यक्ष तप्त बहादुर पौडेलले जानकारी दिए ।

आर्थिक वर्ष २०८१/०८२ मा कृषितर्फ १ करोड २ लाख ७५ हजार रुपैयाँ बजेट विनियोजन गरेको गाउँपालिकाले जैविक विषादी खरिद र तालिम, गहुँको वीउ वितरण लगायतका कार्यक्रमहरु सम्पन्न भइसकेको अध्यक्ष पौडेलले बताए । यसका लागि ६ लाख रुपैयाँ बजेट विनियोजन गरेको उनले बताए । वडा नं.१ देखि ९ सम्मका सबै वडामा २२५ जना किसानलाई तालिम प्रदान गरिएको राप्तीसोनारी कृषि शाखाका नायव प्राविधिक सहायक खड्क खत्रीले जानकारी दिए । विषादी खरिदको काम भने बाँकी रहेको उनले बताए । त्यसैगरी ९ वटै वडामा ५५४ क्विन्टल गहुँको वीउ वितरणको कार्य पनि सम्पन्न भइसकेको छ ।

वडा नं.१, २ र ३ मा पालिकाको बजेट र अन्य वडाहरुमा भने वडाहरुकै वजेटबाट गहुँको विउ वितरण गरिएको उनले बताए । त्यसैगरी कृषि बालि बीमाका लागि ४ लाख, बगर खेती कार्यक्रमका लागि ६ लाख, प्रांगारिक टोल विकास कार्यक्रमका लागि ५ लाख ९८ हजार, साझेदारी व्यावसायिक फलपूmल खेतीका लागि ३ लाख, सिंचाइँ सहित कृषि उत्पादन कार्यक्रमका लागि पनि ३ लाख बजेट विनियोजन गरिएको उनले बताए । त्यसैगरी धामपुर कृषि सेवा भवन संरक्षणका लागि २ करोड रुपैयाँ बजेट विनियोजन गरिएको पनि उनले बताए ।

बजार पूर्वाधार निर्माण, बाली कटान, मसाला बाली प्रवर्धन कार्यक्रम, महिलाहरुका लागि तरकारी उत्पादन प्रवर्धन तथा प्रोत्साहन कार्यक्रमलाई पनि पालिकाले समेटेको छ । चालू आर्थिक वर्षका लागि विभिन्न २८ वटा शीर्षकमा किसान लक्षित कार्यक्रम गर्न लागिएको गाउँपालिकाका उपाध्यक्ष मनिषा सिंह थारुले बताइन् । ‘राप्तीसोनारी गाउँपालिका कृषि क्षेत्रमा ठूलो सम्भावना भएको पालिका हो उनले भनिन्–‘स्वभाविक रुपमै किसानलाई लक्षित गरेर प्राथमिकता दिएर बजेट विनियोजन गरिएको हो ।’ गत वर्ष ८८ लाख ४२ हजार बजेट विनियोजन गरिएको थियो ।

सम्बन्धित समाचार

बाँकेमा तरकारीमा विषादी अवशेष घट्दो, किसान सचेत

कृत्रिम जलाशयले कर्जाहीका किसानको आम्दानीमा वृद्धि

बाँकेमा गहुँबाली भित्र्याउने चटारो : मेहनत, आशा र मौसमको चिन्ता सँगै

मागमा आधारित व्यावसायिक कृषि विकास तथा प्रविधि र प्राविधिक सहयोग लगायतका कार्यक्रमहरु बनाएर कार्यान्वयन प्रारम्भ गरिन लागिएको उनले बताइन् । पालिका अध्यक्ष पौडेलले भने राप्तीसोनारी गाउँपालिका कृषिमा ठूलो सम्भावना भएको पालिका भएकाले कृषिलाई प्राथमिकता दिएको बताए । उनले कृषि र पशुपालनलाई प्राथमिकता दिएर बजेट विनियोजन गरेको उल्लेख गरे । चैते धान प्रवर्धन कार्यक्रम, खाद्यान्न बाली उन्नत वीउ उपयोगी अनुदान र कृषि यान्त्रिकीकरण कार्यक्रमका लागि संघीय सरकारले बजेट पठाएको नायव प्राविधिक सहायक खत्रीले बताए ।

उनले चैते धान प्रर्वधन कार्यक्रमका लागि १० लाख, खाद्यान्न बाली उन्नत बीउ उपयोगी कार्यक्रमका लागि १० लाख २५ हजार र कृषि यान्त्रिकीकरण कार्यक्रमका लागि ७ लाख रुपैयाँ बजेट प्राप्त भएको बताए । कृषि यान्त्रिकीकरण कार्यक्रम भने वडा नं. १ मा तय भएको छ । गत वर्ष सफलतापूर्वक सम्पन्न भएका र प्रभावकारी देखिएका बगर खेती कार्यक्रमलाई यो वर्ष निरन्तरता दिइएको उनले बताए । गत वर्ष वडा नं.५ मा वगर खेती प्रवर्धन कार्यक्रम गरिएको थियो । त्यसैगरी गत वर्ष नौ वटै वडामा माटो परीक्षण कार्यक्रम गरिएको थियो ।

ADVERTISEMENT
Share165Tweet95SendShare
Previous Post

बर्दियामा हात्तीले ४ दिनमा ८ वटा घर भत्कायो

Next Post

एक महिनामै ४८ जना फरार प्रतिवादी पक्राउ

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाँकेमा तरकारीमा विषादी अवशेष घट्दो, किसान सचेत
कृषि

बाँकेमा तरकारीमा विषादी अवशेष घट्दो, किसान सचेत

३:३३ बिहान, बैशाख १३, २०८३
कृत्रिम जलाशयले कर्जाहीका किसानको आम्दानीमा वृद्धि
कृषि

कृत्रिम जलाशयले कर्जाहीका किसानको आम्दानीमा वृद्धि

१०:५० मध्यान्ह, बैशाख ३, २०८३
बाँकेमा गहुँबाली भित्र्याउने चटारो : मेहनत, आशा र मौसमको चिन्ता सँगै
कृषि

बाँकेमा गहुँबाली भित्र्याउने चटारो : मेहनत, आशा र मौसमको चिन्ता सँगै

३:५१ बिहान, चैत्र २५, २०८२
बाँकेमा किसान मौर्यद्वारा ८०० क्विन्टल आलु बिउ उत्पादन
कृषि

बाँकेमा किसान मौर्यद्वारा ८०० क्विन्टल आलु बिउ उत्पादन

६:३६ बिहान, चैत्र २१, २०८२
दूधले चिनिएको हल्कारापुर्वा : परम्परा र आत्मनिर्भरताको उदाहरण, तर सरकारी पहुँच अझै टाढा
कृषि

दूधले चिनिएको हल्कारापुर्वा : परम्परा र आत्मनिर्भरताको उदाहरण, तर सरकारी पहुँच अझै टाढा

१२:१५ बिहान, चैत्र २१, २०८२
नेपालगञ्जमा १९ हजार क्विन्टल चामल र १० हजार क्विन्टल धान मौज्दात
कृषि

नेपालगञ्जमा १९ हजार क्विन्टल चामल र १० हजार क्विन्टल धान मौज्दात

१२:२९ बिहान, चैत्र ४, २०८२
लामो समयपछि बाँकेमा वर्षा, किसानलाई राहत
कृषि

निर्वाचनको एजेन्डामा मल, खेतमा भने अभावकै चिन्ता

१०:०६ मध्यान्ह, फाल्गुन ११, २०८२
पशुपालक किसानका लागि राप्तीसोनारीको नयाँ पहल : पशु सुत्केरी भत्ता
कृषि

पशुपालक किसानका लागि राप्तीसोनारीको नयाँ पहल : पशु सुत्केरी भत्ता

१०:३५ मध्यान्ह, माघ २, २०८२
Next Post
एक महिनामै ४८ जना फरार प्रतिवादी पक्राउ

एक महिनामै ४८ जना फरार प्रतिवादी पक्राउ

केरा खेती गरेर मनग्य कमाउँदै रामबहादुर बुढा

केरा खेती गरेर मनग्य कमाउँदै रामबहादुर बुढा

लुम्बिनी प्रदेशका १३ वटा अस्पतालका विकास समिति खारेज

आर्थिक विकासका लागि लगानी खोज्दै लुम्बिनी प्रदेश सरकार

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?