ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ कृषि

केरा खेती गरेर मनग्य कमाउँदै रामबहादुर बुढा

News Desk by News Desk
६:२२ बिहान, मंसिर ४, २०८१
केरा खेती गरेर मनग्य कमाउँदै रामबहादुर बुढा
389
सेयर
380
VIEWS
ShareTweetSendShare

बर्दिया मंसिर ४ गते ।
बर्दिया तुलसीपुरका रामबहादुर बुढा व्यावसायिक केरा खेती गरेर गाउँमै सबैभन्दा बढी आम्दानी गर्ने किसानका रुपमा परिचित छन् । बुढाले व्यावसायिक केराखेती गर्न थालेको ६ वर्ष हुन लाग्यो । परम्परागत कृषि कार्यलाई आधुनिक तौरतरिका अपनाइ उनले केरा खेतीलाई बढाउँदै आएका छन् ।

उनले सोल्टी फार्म स्थापना गरेर त्यसैबाट केरा खेती गर्दै आएका छन् । एक बिघा जग्गामा व्यावसायिक केराखेती गरिएको उनले बताए । उनले ५ हजार २ सय केरा रोपेका छन् । यसबाट वार्षिकरुपमा १२ लाखसम्मको केरा बिक्री हुने गरेको छ । केराखेतीका लागि बिरुवा रोप्ने, गोडमेल गर्ने, सिँचाइ गर्ने र बजार व्यवस्थापनको कार्यमा बुढा आफैँ खटिदै आएका छन् ।

“आवश्यक परेका बेलामात्रै ४÷५ जना मजदुरलाई ज्यालादारीमा काममा राख्दै आएका छौँ”, उनले भने, “बाँकी समय आफैँ कार्य गर्छौं ।” केरा खेतीलाई उनले ६ वर्षदेखि अपनाउँदै आएका छन् । “विदेश जानुभन्दा यही नै केही गरौं भनेर केराखेती सुरु गरे”, उनले भने, “ विदेशको गुलाम हुनु भन्दा यही ठिक छ ।”

उनले जिनाइ जातका केरा लगाएका छन् । धान मकै वाली भन्दा दोब्बर आम्दानी हुने गरेपछि केरा खेतीबाट सन्तुष्ट रहेको उनले बताए । उनले उत्पादन गरेको केरा अधिकांश नेपालगन्जमा खपत हुने गरेकोे छ । गाउँमै खपत भइरहेको छ । चैत वैशाख, जेठ, असार, साउन भदौ सिजनमा केरा महंगोमा विक्री हुने गरेपनि जाडोयाममा भने कम विक्री हुने उनले बताए ।

सम्बन्धित समाचार

लगातार आक्रमणपछि सल्यानमा पाटेबाघ पक्रन वा मार्न आदेश

बढ्दो जाडोका बीच नरैनापुरमा १२८ दलित परिवारलाई राहत

बाँकेमा जलपन्छी गणना सुरु, तालतलैया र नदी क्षेत्रमा अनुगमन

ADVERTISEMENT
Share161Tweet95SendShare
Previous Post

एक महिनामै ४८ जना फरार प्रतिवादी पक्राउ

Next Post

आर्थिक विकासका लागि लगानी खोज्दै लुम्बिनी प्रदेश सरकार

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

चितवन राष्ट्रिय निकुञ्ज : बाघको बासस्थानसँगै बढ्न थाले हिंस्रक घटना
समाचार

लगातार आक्रमणपछि सल्यानमा पाटेबाघ पक्रन वा मार्न आदेश

७:३४ बिहान, माघ २, २०८२
बढ्दो जाडोका बीच नरैनापुरमा १२८ दलित परिवारलाई राहत
मुख्य समाचार

बढ्दो जाडोका बीच नरैनापुरमा १२८ दलित परिवारलाई राहत

१२:०० बिहान, माघ २, २०८२
लोप हुँदै आगुन्तक पन्छीहरु
मुख्य समाचार

बाँकेमा जलपन्छी गणना सुरु, तालतलैया र नदी क्षेत्रमा अनुगमन

११:३० मध्यान्ह, माघ १, २०८२
आज माघे संक्रान्ति पर्व मनाइँदै
समाचार

देशभर आज मकर (माघे) सङ्क्रान्ति पर्व मनाइँदै

११:२५ मध्यान्ह, माघ १, २०८२
धान खरिद कोटा सीमित भएपछि बाँकेका किसान चिन्तित
कृषि

कोटा पूरा भन्दै धान खरिद बन्द, ५ सयभन्दा बढी किसान बजारमा लुटिन बाध्य

१०:२६ मध्यान्ह, पुस २८, २०८२
कचनापुरका स्थानीयमा बाघको त्रास
समाचार

बाघ खोज्न क्यामरा जडान

१०:३९ मध्यान्ह, पुस २७, २०८२
अनुसन्धानलाई प्रभावित पार्ने गतिविधि नगर्न बाँके प्रहरीको चेतावनी
अपराध

पीडितलाई न्याय र पीडकलाई सजाय दिन सदैव तत्पर छौँ, जाहेरी दर्तामा असहयोग गरेको आरोप निराधार हो – बाँके प्रहरी

१०:१७ बिहान, पुस २७, २०८२
राप्तीनदी पुलको ५० प्रतिशत निर्माण सकियो
समाचार

हुलाकी राजमार्गको सिधनियाघाट पुल असारभित्र सम्पन्न गर्ने तयारी

१०:०५ मध्यान्ह, पुस २६, २०८२
Next Post
लुम्बिनी प्रदेशका १३ वटा अस्पतालका विकास समिति खारेज

आर्थिक विकासका लागि लगानी खोज्दै लुम्बिनी प्रदेश सरकार

नेविखेम बाँकेको तदर्थ समिति गठन

नेविखेम बाँकेको तदर्थ समिति गठन

पश्चिमी वायुको प्रभावले वर्षा र हिमपातको सम्भावना

देशका केही भू–भागमा वर्षा र हिमापातको सम्भावना

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
14°
Clear
7:09 am5:45 pm +0545
Feels like: 14°C
Wind: 8km/h WSW
Humidity: 67%
Pressure: 1014.56mbar
UV index: 0
FriSatSun
20/7°C
22/7°C
22/9°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?