ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अपराध

एक महिनामै ४८ जना फरार प्रतिवादी पक्राउ

News Desk by News Desk
११:१२ मध्यान्ह, मंसिर ३, २०८१
एक महिनामै ४८ जना फरार प्रतिवादी पक्राउ
426
सेयर
423
VIEWS
ShareTweetSendShare

बाँके मंसिर ४ गते ।
जिल्ला प्रहरी कार्यालय बाँकेले गत कात्तिक महिनामा मात्रै ४८ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । १२ बर्ष ५ महिना २० दिन कैद र ५ लाख २० हजार १६८ रुपैयाँ जरिवाना असुल गर्न बाँकी रहेका ४८ जना फरार प्रतिवादीलाई लुकिछिपी बसेको अवस्थामा जिल्लाका विभिन्न स्थानबाट पक्राउ गरिएको जिल्ला प्रहरी बाँकेका प्रवक्ता एवं डीएसपी आयुष जोशीले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय बाँकेले यो अवधिमा २० लाख ७५ हजार ६५० रुपैयाँ बराबरको भन्सार छ्लीका सामग्री बरामद गरेको छ । ती सामग्रीसहित एउटा कार समेत बरामद गरी आबश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइसकेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेमा दर्ता भएका ११८ वटा मुद्दामा २०३ जना ब्यक्तिहरुलाई पक्राउ गरी कानूनी दायरामा ल्याइएको छ भने ४० वटा पेण्डिङ मुद्दाहरु फछर्यौट गरिएको डीएसपी जोशीले बताए ।

त्यसैगरी ठाडो उजुरीतर्फ ४१५ वटा निवेदनमा ४ सय फछर्यौट भएको र बाँकी १५ निवेदन प्रक्रियामा रहेको बाँके प्रहरीले जनाएको छ । त्यस्तै महिला तथा बालबालिकातर्फका १० मुद्दा दर्ता भएकोमा ११ जनालाई पक्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाएको बाँके प्रहरीले जनाएको छ भने घरेलु हिंसासम्बन्धि ४६ वटा उजुरीमा ३० वटा फछर्यौट भएको तथा बाँकी अनुसन्धान कारवाही प्रक्रियामा रहेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेले अवैध उत्खननतर्फ ३ वटा ट्याक्टर नियन्त्रणमा लिएर ३० हजार रुपैयाँ जरिवाना गराएर सम्बन्धित निकायमा पठाएको छ ।

यसैगरी जिल्लाका विभिन्न स्थानबाट हराएका दुई वटा मोटरसाइकल र १० थान स्मार्ट मोबाइल फेला पार्दै सम्बन्धित धनीलाई बुझाएको डीएसपी जोशीले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय बाँकेले बेपत्ता तथा हराएको भन्दै खोजतलासका लागि दिइएको २३ निवेदनमा ९ जनालाई फेला पारेर आफन्तको जिम्मा लगाएको छ । बाँकी खोजतलासको क्रममा रहेको जनाएको छ । यस्तै ट्राफिक कारबाहीतर्फ कात्तिक महिनामा २७८२ सवारीसाधनलाई कारबाही गर्दै २४ लाख ३१ हजार रुपैयाँ रुपैयाँ राजश्व संकलन गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।

सम्बन्धित समाचार

सात सय क्षमतामा ८८९ कैदीबन्दी, व्यवस्थापनमा गम्भीर समस्या

सामूहिक प्रयासबाट कुपोषण घटाउने लक्ष्यसहित बाँकेमा परियोजना प्रारम्भ

तिव्र गतिका कारण बाँकेमा सवारी दुर्घटना बढ्दो : एक महिनामा ३३ सवारी दुर्घटना, ४ जनाको मृत्यु

प्रहरीले सोही अवधिभर २४ जना लागूऔषध कारोबारीलाई पक्राउ गर्दै लागूऔषध मुद्दा चलाएको छ भने सोही दौरानमा २८ ग्राम ५ सय मिलिग्राम ब्राउन सुगर, २०८ नाइट्राजेपाम ट्याब्लेट बरामद छ । त्यसैगरी सामुदायिक प्रहरी सहकार्यतर्फ जिल्लाभरमा बाँके प्रहरीले ४८ पटक सचेतनामूलक कार्यक्रम गरेको छ । जसमा ४ पटक लागूऔषध, आत्महत्यासम्वन्धि सचेतना ८ पटक, अल्पसंख्यकसंग प्रहरीतर्फ २ पटक, नागरिक सुनुवाईतर्फ २ पटक र चोरी सम्बन्धि ९ पटक सचेतना कार्यक्रम सञ्चालन गरिएको डीएसपी जोशीले जानकारी दिए ।

यस्तै ट्राफिक सचेतनातर्फ २२८ पटक सचेतनामूलक कार्यक्रम (लेन अनुशासन, जेब्रा क्रसिङ, ट्राफिक लाइट) सञ्चालन गरिएको थियो । जिल्ला प्रहरी बाँकेको आन्तरिक सुदृढीकरण प्रयास अन्तर्गत कात्तिक महिनामा इलाका प्रहरी कार्यालय बैजापुरलाई उत्कृष्ट प्रहरी इकाई घोषणा हुँदा आचरण बिपरीत कार्य गर्ने तीन जना प्रहरी कर्मचारीहरुलाई तीन पुस्तेमा जनिने गरी कारवाही गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेले चाडपर्व लक्षित सुरक्षा योजना अन्तर्गत तालिम प्राप्त कुकुरहरुद्वारा नेपालगञ्ज बसपार्क, राँझा बिमानस्थल र जमुनाहा नाकामा समय–समयमा चेकजाँच गर्नुका साथै पैदल गस्ती गरेको डीएसपी जोशीले जानकारी दिए ।

ADVERTISEMENT
Share172Tweet106SendShare
Previous Post

कृषिमा एक करोड बढीका कार्यक्रम गर्दै राप्तीसोनारी

Next Post

केरा खेती गरेर मनग्य कमाउँदै रामबहादुर बुढा

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाँके कारागारका १७ जना कैदीबन्दीले आममाफी पाए
अपराध

सात सय क्षमतामा ८८९ कैदीबन्दी, व्यवस्थापनमा गम्भीर समस्या

१:५३ बिहान, चैत्र ९, २०८२
सामूहिक प्रयासबाट कुपोषण घटाउने लक्ष्यसहित बाँकेमा परियोजना प्रारम्भ
समाचार

सामूहिक प्रयासबाट कुपोषण घटाउने लक्ष्यसहित बाँकेमा परियोजना प्रारम्भ

१:३९ बिहान, चैत्र ९, २०८२
लुम्बिनीभर ट्राफिकः ३५ हजार बढी सवारीसाधन कारबाहीमा
दुर्घटना

तिव्र गतिका कारण बाँकेमा सवारी दुर्घटना बढ्दो : एक महिनामा ३३ सवारी दुर्घटना, ४ जनाको मृत्यु

९:२७ बिहान, चैत्र ८, २०८२
बाँकेका सिडिओ तामाङ आईजी एपीएफ कमेन्डेशनबाट सम्मानित
मुख्य समाचार

बाँकेका सिडिओ तामाङ आईजी एपीएफ कमेन्डेशनबाट सम्मानित

७:५४ बिहान, चैत्र ८, २०८२
बेमौसमी वर्षाले इँटा उद्योगमा करोडौंको क्षति
समाचार

बाँकेमा बेमौसमी वर्षा, इँटा उद्योग संकटमा

२:५७ बिहान, चैत्र ८, २०८२
नेपालगन्ज भन्सारमा लक्ष्यभन्दा कम राजस्व सङ्कलन
आर्थिक

लक्ष्यमा चुक्यो नेपालगन्ज भन्सार, आधा पनि राजस्व उठेन

१२:१३ बिहान, चैत्र ८, २०८२
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
समाचार

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

१२:०२ बिहान, चैत्र ८, २०८२
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

आज यी तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

११:५७ मध्यान्ह, चैत्र ७, २०८२
Next Post
केरा खेती गरेर मनग्य कमाउँदै रामबहादुर बुढा

केरा खेती गरेर मनग्य कमाउँदै रामबहादुर बुढा

लुम्बिनी प्रदेशका १३ वटा अस्पतालका विकास समिति खारेज

आर्थिक विकासका लागि लगानी खोज्दै लुम्बिनी प्रदेश सरकार

नेविखेम बाँकेको तदर्थ समिति गठन

नेविखेम बाँकेको तदर्थ समिति गठन

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?