ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ शिक्षा/स्वास्थ्य

चिसो मौसम सुरु भएसँगै बाँकेमा फेरि रगत अभाव

News Desk by News Desk
९:३७ मध्यान्ह, मंसिर ८, २०८१
गर्मी बढेसँगै बाँकेमा रगतको अभाव
375
सेयर
374
VIEWS
ShareTweetSendShare

बाँके मंसिर ९ गते ।
चिसो मौसम सुरु भएसँगै बाँकेमा फेरि एक पटक रगत अभाव सुरु भएको छ । जाडोको मौसममा अन्य समयको तुलनामा रक्तदान कम हुने हुँदा रगत अभाव सुरु भएको नेपालगन्जस्थित प्रादेशिक रक्त सञ्चार केन्द्रले जनाएको छ ।

केही दिन अगाडि मात्रै एकजना स्थानीय पत्रकारलाई डेंगु भएपछि रगत खोज्दा रगत पाउन निकै समस्या परेको जनाउँदै नेपालगन्जस्थित प्रादेशिक रक्त सञ्चार केन्द्रका प्रमुख उपेन्द्र रेग्मीले रक्तदानका लागि विभिन्न संघसंस्थालाई फेरि आग्रह गरिएको बताउ । उनले पश्चिम नेपालकै प्रमुख केन्द्रको रुपमा रहेको बाँकेमा विभिन्न जिल्लाबाट बिरामी रिफर भएर आउने तथा यहाँ पनि रगतको आवश्यकताका बिरामी धेरै भर्ना हुने हुँदा रगतको संकलन भन्दा माग धेरै बढी हुने गरेको बताए ।

रगत अभाव कम गर्न रक्तदानका लागि आग्रह गरिए बमोजिम गरिमा विकास बैंक क्षेत्रीय कार्यालय कोहलपुरले आफ्नो १८ औँ वार्षिकोत्सवको अवसरमा बृहत रक्तदान कार्यक्रम गरेर एकै दिन ६५ जनाबाट रगत संकलन गरेको छ । नेपाल रेडक्रस सोसाइटी शाखा कोहलपुरको प्राविधिक सहयोगमा बैंकले बृहत रक्तदान कार्यक्रम गरेर ६५ पिन्ट रगत संकलन गरेको प्रादेशिक रक्त सञ्चार केन्द्रले जनाएको छ ।

गरिमा विकास बैंकले प्रत्येक वर्ष सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक कार्य गर्दै आएको कोहलपुर शाखा प्रबन्धक श्रवण न्यौपानेले जानकारी दिए । उनका अनुसार सोही अनुरूप यस वर्ष पनि १८औँ वार्षिकोत्सवको अवसरमा बृहत् रक्तदान कार्यक्रम सञ्चालन गरेर ६५ जनाले रगत दिएको बताए । इलाका प्रहरी कार्यालय कोहलपुरको दक्षिणतर्फ रहेको क्षेत्रीय कार्यालयबाट कोहलपुरका नागरिकलाई गरिमा विकास बैंकले बैंकसम्बन्धी सेवा प्रदान गर्दै आएको न्यौपानेले जानकारी दिए ।

सम्बन्धित समाचार

सशस्त्र प्रहरीका लागि शिक्षा–स्वास्थ्य निःशुल्क गर्न आईजीपी अर्यालको प्रस्ताव

मिर्गौला प्रत्यारोपणका पुराना बिरामी ओली आइसोलेसन वार्डमा राखिए

कोहलपुरमा आँखा शिविरमा भीड, मोतिविन्दुका बिरामीको सङ्ख्या बढ्दै

सो अवसरमा कोलपुर उद्योग वाणिज्य संघका नवनिर्वाचित कार्यसमितिलाई बधाई दिँदै अन्तरक्रिया गरिएको थियो । निर्वाचित सबै कार्यसमितिसँग बैंक क्षेत्रसँग सम्बन्धित लगायतका विषयमा समेत छलफल अर्थात् तन्तरक्रिया गरिएको प्रबन्धक न्यौपानेले बताए ।

ADVERTISEMENT
Share151Tweet94SendShare
Previous Post

थारु संग्रहालयमा आकर्षण बढ्दै

Next Post

मेलमिलापकर्तालाई पुनर्ताजगी तालिम

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

सशस्त्र प्रहरीका लागि शिक्षा–स्वास्थ्य निःशुल्क गर्न आईजीपी अर्यालको प्रस्ताव
मुख्य समाचार

सशस्त्र प्रहरीका लागि शिक्षा–स्वास्थ्य निःशुल्क गर्न आईजीपी अर्यालको प्रस्ताव

१:४५ बिहान, चैत्र १८, २०८२
मिर्गौला प्रत्यारोपणका पुराना बिरामी ओली आइसोलेसन वार्डमा राखिए
मुख्य समाचार

मिर्गौला प्रत्यारोपणका पुराना बिरामी ओली आइसोलेसन वार्डमा राखिए

४:११ बिहान, चैत्र १४, २०८२
बाँकेमा आँखा पाक्ने रोग फैलियो, विद्यालय बन्द
शिक्षा/स्वास्थ्य

कोहलपुरमा आँखा शिविरमा भीड, मोतिविन्दुका बिरामीको सङ्ख्या बढ्दै

४:३८ बिहान, चैत्र १३, २०८२
एसईई परीक्षाका लागि दुई हजार ५७ परीक्षा केन्द्र निर्धारण
मुख्य समाचार

बाँकेमा एसइई दिने विद्यार्थी संख्या घट्यो

५:०६ बिहान, चैत्र १२, २०८२
निःशुल्क कान शिविरमा १२७ जनामा संक्रमण, १०२ मा काने गुजी समस्या
शिक्षा/स्वास्थ्य

निःशुल्क कान शिविरमा १२७ जनामा संक्रमण, १०२ मा काने गुजी समस्या

१:१६ बिहान, चैत्र ११, २०८२
मतदाता शिक्षा अभियान तीव्र, नरैनापुरमा शतप्रतिशत सदर मत खसाल्ने लक्ष्य
मुख्य समाचार

प्रतिनिधिसभा निर्वाचन ३ दिन बाँकी : देशभर मतदाता शिक्षा कार्यक्रम सम्पन्न

२:२४ बिहान, फाल्गुन १८, २०८२
माघ २२ गतेबाट बाँकेमा किशोरीहरुलाई एचपिभी खोप लगाइने
शिक्षा/स्वास्थ्य

एचपिभी खोप अभियानमा बाँकेमा ९२ प्रतिशत उपलब्धि

११:१९ मध्यान्ह, फाल्गुन १३, २०८२
मतदाता शिक्षा अभियान तीव्र, नरैनापुरमा शतप्रतिशत सदर मत खसाल्ने लक्ष्य
मुख्य समाचार

मतदाता शिक्षा अभियान तीव्र, नरैनापुरमा शतप्रतिशत सदर मत खसाल्ने लक्ष्य

११:४३ मध्यान्ह, फाल्गुन १२, २०८२
Next Post
मेलमिलापकर्तालाई पुनर्ताजगी तालिम

मेलमिलापकर्तालाई पुनर्ताजगी तालिम

चार महिनामा ७८ लाख राजस्व

चार महिनामा ७८ लाख राजस्व

प्रदेशमै आयुर्वेदिक औषधी उत्पादनको तयारी

प्रदेशमै आयुर्वेदिक औषधी उत्पादनको तयारी

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?