ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ कला/साहित्य

थारु संग्रहालयमा आकर्षण बढ्दै

News Desk by News Desk
९:३४ मध्यान्ह, मंसिर ८, २०८१
थारु संग्रहालयमा आकर्षण बढ्दै
374
सेयर
373
VIEWS
ShareTweetSendShare

दाङ मंसिर ९ गते ।
दाङको दंगीशरण गाउँपालिका–३ स्थित थारु सङ्ग्रहालयमा संरचना थपिएसँगै आकर्षण बढेको छ । सङ्ग्रहालयमा देशभरका थारु पुर्खाहरूको रहन, सहन, भेषभूषा, संस्कार, संस्कृति झल्किने थारु गाउँ बस्ती नाम दिएर संरचना थपिएसँगै थप आकर्षण बढेको हो ।

जहाँ दाङको डगौरा नाच, देउखुरी दाङको नाच, कोशी पारी रहेको मोरङ नाच, चितवनको लठ्ठी नाच, कैलाली र कञ्चनपुरका राना थारुहरूको नाच, होली नाच, बड्का नाचको मूर्ति राखिएको छ । थारु समुदायका पुर्खाहरूले कस्तो खाने कुरा खान्थे, कस्तो संस्कार, संस्कृति थियो भन्ने कुरा त्यसमा देखाइएको छ ।

जसले गर्दा दैनिक एक सयभन्दा बढीले अवलोकन गर्ने गरेको सङ्ग्रहालय व्यवस्थापन समितिका उपाध्यक्ष शान्ता चौधरीले बताइन् । “चाडपर्वको समयमा त सात सयभन्दा बढी दैनिक अवलोकन गर्ने हुन्छन”, उनले भनिन, “अफ सिजनमा मात्रै दैनिक एक सयभन्दा बढी आउने गर्नुहुन्छ ।” जहाँ सङ्ग्रहालयमा थारु संस्कृति, परम्परा, कलासँग जोडिएका चित्र, मूर्ति, नक्सा, पोसाक र परम्परागत सामग्री राखिएको छ । थारू जातिका परम्परा, नाचगान, चाडपर्व र सामाजिक जीवन झल्किने चित्र घरको भित्तामा सजिएका छन् ।

यस्ता सामग्री हेर्नका लागि दिनप्रति दिन मानिसको घुइँचो लाग्ने गरेको छ । सबै समाजका थारु समुदायलाई समेट्ने गरी सामग्री राखिएको छ । चौधरीका अनुसार अहिले जिल्लाभित्रका मात्रै नभई बाहिरबाट आउनेको सङ्ख्या बढिरहेको छ । त्यहाँ थारु समुदायका पुराना सिक्का, गरगहना, माटोका भाडा, दंगौरा घरलगायतका सामग्री सङ्ग्रहालयमा राखिएको छ । अहिलेसम्म करिब रु १० करोड खर्च भइसकेको उनले बताइन् ।

सम्बन्धित समाचार

क्यानडामा ’ईन्टरनेशनल म्युजिक डे’ को अबसरमा आज शनिबार साँझ नेपाली सदाबहार गायक “रामकृष्ण ढकाल साँझ” लाईभ म्युजिक हुँदै

‘महाभोज : सहकारी ठगीको कहानीले छायो नेपाली दर्शकको मन

रोल्पा रुकुममा भूम्या पर्व रौनक

साथै थप लगानीमा नयाँ संरचना निर्माणको काम भइरहेको छ । विसं २०७५ सङ्ग्रहालयदेखि उक्त सङ्ग्रहालय सञ्चालनमा आएको हो । सोही सङ्ग्रहालय निर्माण भएपछि स्थानीयले रोजगारी पाएका छन् । थारू गाउँको झल्को दिने परम्परागत घर, कोठा र देउता राखिएको छ । थारू समुदायका पुराना गहना र कपडा सङ्कलन गरिएका छन् ।

थारू राजाले कसरी राज्य सञ्चालन गरेका थिए भन्ने झल्काउन मूर्ति र नक्सा कोरिएको छ । नेपालका सबै थारुको इतिहास संरक्षण हुने गरी सङ्ग्रहालय निर्माण गरिएको छ । सङ्ग्रहालयमा राना, डंगौरा, देउखुरी, चितवन, कैलाली कञ्चनपुर मोरङलगायतका सबै ठाउँका थारूको संस्कृति र इतिहास एकै ठाउँमा देख्न पाइन्छ ।

यी सबै सामान नेपालका थारु बाहुल्यता भएको ठाउँबाट सङ्कलन गरी ल्याएको छ । उक्त सङ्ग्रहालय पाँच बिघा क्षेत्रफलमा रहेको छ । सङ्ग्रहालयमा सामान्य प्रवेश शुल्क रु ५० छ । तर, अपाङ्ग, विद्यार्थी, एकल महिलालाई रु ३० मात्रै छ । दैनिक सरदरमा ४० हजारको हाराहारीमा आम्दानी हुने गरेको उनले बताइन् ।

ADVERTISEMENT
Share150Tweet93SendShare
Previous Post

दाङमा बढ्यो धान उत्पादन

Next Post

चिसो मौसम सुरु भएसँगै बाँकेमा फेरि रगत अभाव

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

क्यानडामा ’ईन्टरनेशनल म्युजिक डे’ को अबसरमा आज शनिबार साँझ नेपाली सदाबहार गायक “रामकृष्ण ढकाल साँझ” लाईभ म्युजिक हुँदै
कला/साहित्य

क्यानडामा ’ईन्टरनेशनल म्युजिक डे’ को अबसरमा आज शनिबार साँझ नेपाली सदाबहार गायक “रामकृष्ण ढकाल साँझ” लाईभ म्युजिक हुँदै

१२:०० बिहान, असार ७, २०८२
‘महाभोज : सहकारी ठगीको कहानीले छायो नेपाली दर्शकको मन
कला/साहित्य

‘महाभोज : सहकारी ठगीको कहानीले छायो नेपाली दर्शकको मन

९:०२ बिहान, असार ४, २०८२
रोल्पा रुकुममा भूम्या पर्व रौनक
कला/साहित्य

रोल्पा रुकुममा भूम्या पर्व रौनक

१२:०० बिहान, असार २, २०८२
गायिका अनु चौधरीको आवाजमा नयाँ गीत ‘बाबुजी’ सार्वजनिक
कला/साहित्य

गायिका अनु चौधरीको आवाजमा नयाँ गीत ‘बाबुजी’ सार्वजनिक

५:०९ बिहान, जेष्ठ १८, २०८२
बर्दिया राष्ट्रिय निकुञ्जमा बढे पर्यटक
कला/साहित्य

बर्दिया राष्ट्रिय निकुञ्जमा बढे पर्यटक

१२:०० बिहान, बैशाख १९, २०८२
भोलिदेखि नेपालगन्जमा रोजगार मेला
कला/साहित्य

भोलिदेखि नेपालगन्जमा रोजगार मेला

११:४० बिहान, चैत्र १३, २०८१
मासिक गजल गोष्ठीको ५ सय ८३ओैं श्रृङखला सम्पन्न
कला/साहित्य

मासिक गजल गोष्ठीको ५ सय ८३ओैं श्रृङखला सम्पन्न

७:१० बिहान, फाल्गुन १७, २०८१
आजदेखि ९ औं थारू साहित्य राष्ट्रिय सम्मेलन
कला/साहित्य

आजदेखि ९ औं थारू साहित्य राष्ट्रिय सम्मेलन

१२:०० बिहान, फाल्गुन १६, २०८१
Next Post
गर्मी बढेसँगै बाँकेमा रगतको अभाव

चिसो मौसम सुरु भएसँगै बाँकेमा फेरि रगत अभाव

मेलमिलापकर्तालाई पुनर्ताजगी तालिम

मेलमिलापकर्तालाई पुनर्ताजगी तालिम

चार महिनामा ७८ लाख राजस्व

चार महिनामा ७८ लाख राजस्व

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
27°
Rain Shower
5:24 am7:20 pm +0545
Feels like: 33°C
Wind: 5km/h NNE
Humidity: 93%
Pressure: 998.31mbar
UV index: 0
WedThuFri
35/28°C
34/28°C
34/27°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?