ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

मेलमिलापकर्तालाई पुनर्ताजगी तालिम

News Desk by News Desk
११:४४ बिहान, मंसिर ९, २०८१
मेलमिलापकर्तालाई पुनर्ताजगी तालिम
382
सेयर
381
VIEWS
ShareTweetSendShare

बाँके मंसिर ९ गते ।
कोहलपुर नगरपालिकामा आइतवारदेखि मेलमिलापकर्ताहरुलाई पुनर्ताजगी तालिम सुरु भएको छ । कोहलपुर नगरपालिकाको आयोजनामा सुरु भएको तालिमको उद्घाटनमा न्यायिक समितिकी संयोजक समेत रहेकी नगर कार्यवाहक प्रमुख संगिता सुवेदीले मेलमिलापकर्ताहरुको दक्षता अभिवृद्धिका लागि तालिम आयोजना गरिएको बताइन् ।

उनले पन्ध्र वटै वडामा मेलामिलाप केन्द्र स्थापना गरिएको बताउँदै ती केन्द्रहरुले न्याय सम्पादनमा प्रभावकारी काम गरेको बताइन् । कोहलपुर नगरपालिकाको लिजामा समेत न्यायिक समितिको मुल्यांकन नतिजा उत्कृष्ट देखिएको भन्दै मेलमिलाकर्ताहरुले गरेको काम प्रभावकारी भएको बताइन् । प्रत्येक वडामा मेलमिलाप संयोजक तोकिएको छ भने एउटा वडामा तीन जना देखि १२ जना सम्म मेलमिलापकर्ता छन् ।

उनीहरुको क्षमता अभिवृद्धिका लागि विभिन्न चरणमा विज्ञहरुबाट तालिम दिने काम भइरहेको उनले बताइन् । पहिलो चरणमा मेलमिलापकर्ताहरुलाई ४८ घण्टे तालिम दिइएको पनि उनले स्मरण गराइन् । नयाँ नयाँ कानुन आइरहने र संशोधन भइरहेकाले मेलमिलापकर्ताहरु पनि एडभान्स हुन आवश्यक रहेकाले तालिमको आवश्यक वोध भएको उनले बताइन् ।

त्यसैगरी वडामा काम गर्दा आउन सक्ने चुनौति, समस्या र त्यसको सम्वोधनका लागि मेलमिलापकर्ताहरुले अपनाउनु पर्ने तवरतरिकाका बारेमा तालिममा सिकाइ हुने उनले बताइन् । गएको आर्थिक वर्षमा न्यायिक समितिले गरेका निर्णयहरु उपर पुनरावेदन नपरेकाले पनि न्यायिक समितिले न्याय निरुपणमा पारदर्शीता अपनाएको उनको भनाइ छ ।

सम्बन्धित समाचार

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर

देशभर आंशिक बदली, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

कतार सरकारद्वारा तीन नेपालीलाई आममाफी

यस्तै तालिम उद्घाटन कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशसभा सदस्य वसन्ती अधिकारीले मेलमिलापकर्ताहरुले समाज पढ्ने भएकाले उनीहरुले गर्ने न्याय सम्पादन अत्यन्तै उपयोगी हुने बताइन् । द्धन्द्धरत पक्षहरुलाई जीतजीतको वातावरण बनाएर परिवार तथा समाजमा शान्ति स्थापनाका निमित्त मेलमिलापकर्ताहरुले महत्वपूर्ण भूमिका निर्वाह गरेको उनले बताइन् ।

उनले समाज विकृत मानसिकताबाट गुज्रदै गएकाले समाजलाई काउन्सिल गर्न पनि जरुरी रहेको बताइन् । सोमवारसम्म चल्ने तालिममा नगरपालिकाका कानुनी सल्लाहकार कर्ण केसी र अधिवक्ता विकास आचार्यले सहजीकरण गर्नेछन् । वडा नं.१२ का वडा अध्यक्ष वीरेन्द्र कुमार शाहको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन दोर्ण वोहराले गरेका थिए ।

ADVERTISEMENT
Share153Tweet95SendShare
Previous Post

चिसो मौसम सुरु भएसँगै बाँकेमा फेरि रगत अभाव

Next Post

चार महिनामा ७८ लाख राजस्व

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर
समाचार

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर

१०:३८ बिहान, चैत्र २९, २०८२
दिउँसोभन्दा राति धेरै पानी पर्ने, धेरै भारी वर्षाको सम्भावना
समाचार

देशभर आंशिक बदली, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

१:२३ बिहान, चैत्र २९, २०८२
इजरायलमाथि आक्रमणको नेपालले ग¥यो भर्त्सना
समाचार

कतार सरकारद्वारा तीन नेपालीलाई आममाफी

९:४१ बिहान, चैत्र २७, २०८२
मिर्गौला प्रत्यारोपणका पुराना बिरामी ओली आइसोलेसन वार्डमा राखिए
मुख्य समाचार

केपी शर्मा ओली १३ दिनपछि जिम्मा जमानीमा रिहा

२:१५ बिहान, चैत्र २६, २०८२
बाँकेमा मानवअधिकार प्रवर्द्धनका लागि समन्वय समिति गठन गरिने
समाचार

बाँकेमा मानवअधिकार प्रवर्द्धनका लागि समन्वय समिति गठन गरिने

२:०७ बिहान, चैत्र २६, २०८२
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

पश्चिमबाट वर्षा सुरु, देशभर मौसम बदली

५:२६ बिहान, चैत्र २५, २०८२
इन्धन करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
समाचार

इन्धन करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय

५:१४ बिहान, चैत्र २४, २०८२
बाँकेमा अवैध नदीजन्य उत्खनन बढ्दो, समन्वय समितिको अनुगमन
समाचार

बाँकेमा अवैध नदीजन्य उत्खनन बढ्दो, समन्वय समितिको अनुगमन

१:२४ बिहान, चैत्र २४, २०८२
Next Post
चार महिनामा ७८ लाख राजस्व

चार महिनामा ७८ लाख राजस्व

प्रदेशमै आयुर्वेदिक औषधी उत्पादनको तयारी

प्रदेशमै आयुर्वेदिक औषधी उत्पादनको तयारी

खाद्यले खरिद गर्‍यो १४ हजार क्विन्टल धान

खाद्यले खरिद गर्‍यो १४ हजार क्विन्टल धान

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?