ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

पर्यटन प्रर्वधनका लागि कोहलपुर चौराहमा जनावरको मूर्ति

News Desk by News Desk
२:११ बिहान, असार २२, २०८२
पर्यटन प्रर्वधनका लागि कोहलपुर चौराहमा जनावरको मूर्ति
416
सेयर
409
VIEWS
ShareTweetSendShare

बाँके असार २२ गते ।
बाँके राष्ट्रिय निकुञ्जको प्रचार–प्रसार तथा प्रवर्धनका लागि बाँकेको कोहलपुर चौराहमा विभिन्न जङ्गली जनावरको मूर्ति स्थापित गरिएको छ । कोहलपुर नगरपालिकाको आर्थिक सहयोगमा बाँके राष्ट्रिय निकुञ्जले शनिबार कोहलपुर चौराहामा विभिन्न तीन वटा जङ्गली जनावरका मूर्तिहरू राखिएको निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलले जानकारी दिए ।

“बाँके राष्ट्रिय निकुञ्ज देशकै कान्छो निकुञ्ज हो, यहाँ संरक्षित जनावरहरू छन्, संरक्षित जनावरहरूको प्रवर्धन तथा निकुञ्जको पर्यापर्यटनको प्रचार–प्रसारका लागि कोहलपुर चौराहामा विभिन्न जनावरका मूर्ति राखिएको हो” वरिष्ठ संरक्षण अधिकृत कँडेलले भने, “चौराहाको चारै दिशामा चार वटा मूर्ति राखेका छौँ, दुई वटा बाघ, एउटा चौका र एउटा हात्तीको मूर्तिलाई चारै दिशातर्फ राखेका छौँ ।” कोहलपुर चौराहाको बाहिरपट्टी मूर्ति राखिएको हो ।

चौराहाको पूर्वतर्फ बाघ, पश्चिमतर्फ चौका, उत्तरतर्फ बाघ र दक्षिणतर्फ हात्तीको मूर्ति राखिएको छ । कोहलपुर नगरपालिकाको आर्थिक सहयोगमा चितवनबाट मूर्ति बनाएर ल्याइएको कँडेलले जानकारी दिए । उनका अनुसार मूर्तिहरू फाइबरबाट बनाइएका छन्, टुटुफुट नहुने, नखुइलिने र मजबुद रहेको बताइएको छ ।

उनले यसले निकुञ्जको प्रचारप्रसार, जनावरको प्रवर्धन मात्रै नभएर चौराहको सौन्दर्यीकरण बढ्ने बताए । बाँके जिल्लाकै गौरव, शान र पहिचान बनेको राष्ट्रिय निकुञ्जको प्रचार–प्रसार र प्रवर्धन गर्न यसले टेवा दिने भनाइ छ । कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आचार्यले निकुञ्जको अनुरोधमा उक्त जनावरहरूको मूर्ति निर्माण गरेर चौराहमा राखिएको बताए ।

सम्बन्धित समाचार

आप्रवासी स्रोत केन्द्रबाट ६ हजार बढीले सेवा लिए

कोहलपुरको शान्तिनगर बस्ती हटाउँदा सयौँ परिवार चिन्तित

नेपाल–भारत उच्चस्तरीय समन्वय बैठक सम्पन्न

नगर प्रमुख आचार्यले यी मूर्तिहरूका कारण पर्यटन प्रवर्धन भएमा तथा प्रभावकारी देखिएमा नगरका अन्य सडक छेउका मूख्य मूख्य पर्यटकीय स्थानहरूमा पनि विभिन्न जनावरका मूर्तिहरू राखिने योजना बनाउने बताए । बाघको वासस्थान र जैविक मार्ग संरक्षण गर्ने उद्देश्यले २०६७ साल असार २८ गते बाँके राष्ट्रिय निकुञ्जको स्थापना भएको थियो ।

बाँके, दाङ र सल्यान जिल्लाको ५५० वर्ग किलोमिटर क्षेत्र समेटिएको छ । निकुञ्ज क्षेत्रमा जैविक विविधताको दृष्टिले ८ वटा इकोसिस्टम, १२४ वटा वनस्पति प्रजाति, ३२ प्रजातिका स्तनधारी, ३०० भन्दा बढी प्रकारका चराका प्रजातिहरू, ५८ प्रजातिका माछाहरू, २२ सरीसृप तथा ६ प्रकारका उभयचरहरू पाइने निकुञ्जले जनाएको छ ।

ADVERTISEMENT
Share171Tweet102SendShare
Previous Post

आज मोहर्रम : बाँकेमा यी पालिकाले दिए विदा

Next Post

पेनाल्टी सुटआउटमा स्तब्ध बन्यो नेपाल

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

आप्रवासी स्रोत केन्द्रबाट ६ हजार बढीले सेवा लिए
समाचार

आप्रवासी स्रोत केन्द्रबाट ६ हजार बढीले सेवा लिए

८:०० बिहान, बैशाख २८, २०८३
कोहलपुरको शान्तिनगर बस्ती हटाउँदा सयौँ परिवार चिन्तित
समाचार

कोहलपुरको शान्तिनगर बस्ती हटाउँदा सयौँ परिवार चिन्तित

७:३५ बिहान, बैशाख २८, २०८३
नेपाल–भारत उच्चस्तरीय समन्वय बैठक सम्पन्न
समाचार

नेपाल–भारत उच्चस्तरीय समन्वय बैठक सम्पन्न

४:५२ बिहान, बैशाख २३, २०८३
नेपालगन्जमा आवास बिमा कार्यक्रमअन्तर्गत पहिलो दाबी भुक्तानी हस्तान्तरण
समाचार

नेपालगन्जमा आवास बिमा कार्यक्रमअन्तर्गत पहिलो दाबी भुक्तानी हस्तान्तरण

१२:४२ बिहान, बैशाख २३, २०८३
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
समाचार

यी प्रदेश र स्थानमा हुनेछ आज वर्षा

१२:२३ बिहान, बैशाख २२, २०८३
खजुरामा निर्माणाधीन सडक फराकिलो बनाउन स्थानीयको माग
समाचार

खजुरामा निर्माणाधीन सडक फराकिलो बनाउन स्थानीयको माग

७:३३ बिहान, बैशाख २१, २०८३
नेपालमा प्रेस स्वतन्त्रताको स्थिति गम्भीरः एक वर्षमा ९७ उल्लंघनका घटना, पत्रकारमाथि असुरक्षा बढ्दो
समाचार

नेपालमा प्रेस स्वतन्त्रताको स्थिति गम्भीरः एक वर्षमा ९७ उल्लंघनका घटना, पत्रकारमाथि असुरक्षा बढ्दो

१२:२८ बिहान, बैशाख २०, २०८३
रास्वपाले बोलायो बैठक, सहकारी अध्यादेश र विधेयकबारे छलफल हुने
समाचार

रास्वपाको सचिवालय बैठक बस्दै

१२:१७ बिहान, बैशाख २०, २०८३
Next Post
पेनाल्टी सुटआउटमा स्तब्ध बन्यो नेपाल

पेनाल्टी सुटआउटमा स्तब्ध बन्यो नेपाल

बीस रुपैयाँको विवादमा महिलाको हत्या

बाँकेमा छोराद्वारा बाबुको हत्या

शान्ति, सद्भाव र भाइचाराको कामना गरि आज ताजिया बिसर्जन

शान्ति, सद्भाव र भाइचाराको कामना गरि आज ताजिया बिसर्जन

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?