ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

बाँकेमा घरेलु हिंसाका ५० उजुरी दर्ता

News Desk by News Desk
६:२६ बिहान, पुस २, २०८१
सामाजिक संजालमार्फत धार्मिक सहिष्णुतामा खलल पुर्‍याए कारवाहीः बाँके प्रहरी
394
सेयर
392
VIEWS
ShareTweetSendShare

बाँके पुस २ गते ।
बाँकेमा घरेलु हिंसासम्बन्धी ५० वटा उजुरी दर्ता भएका छन् । यो उजुरी लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सञ्चालन भएको बेला दर्ता भएको हो ।

जिल्ला प्रहरी कार्यालय बाँकेले गत मङ्सिर महिनामा घरेलु हिंसासम्बन्धी ५० वटा उजुरी दर्ता भएको जनाएको छ । प्रहरीका अनुसार ५० उजुरीमध्ये ३६ वटा उजुरी फर्छ्यौट भएको र बाँकी १४ वटा उजुरीउपर अनुसन्धान कारबाही प्रक्रियामा रहेका छन् ।

महिला बालबालिकासँग सम्बन्धित अपराध अनुसन्धान तथा कारबाहीतर्फ छ वटा मुद्दा दर्ता भएकोमा संलग्न छ जनालाई पक्राउ गरी कानुनी दायरामा ल्याएको प्रहरीले जनाएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक हराएका सम्बन्धमा १० वटा निवेदन दर्ता भएकोमा छ जना फेला पारी अभिभावकको जिम्मा लगाइएको र बाँकीको खोजतलास जारी रहेको प्रहरीले जनाएको छ ।

गत महिनामा प्रहरीले नौ लाख ३३ हजार ७६० रुपियाँ बराबरको अवैध भन्सार छलीको सामान बरामद गरी कारबाहीका लागि सम्बन्धित निकायमा पठाएको छ । ट्राफिक कारबाहीतर्फ २८८६ वटा सवारी साधनलाई कारबाही गरी २४ लाख ७१ हजार पाँच सय रुपियाँ राजस्व सङ्कलन गरेको प्रहरीले जनाएको छ । अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने चार वटा ट्रयाक्टरलाई नियन्त्रणमा लिएर सम्बन्धित निकायमा कारबाहीका लागि पठाइएको र ४६ हजार रुपियाँ जरिवाना गराइएको छ ।

सम्बन्धित समाचार

नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस

बाँकेमा पाँच हजारभन्दा बढी ग्राहकको विद्युत् लाइन काटियो

बर्दियामा मानव बेचबिखन न्यूनीकरणसम्बन्धी दुई दिने तालिम सम्पन्न

बाँके प्रहरीका अनुसार गत मङ्सिर महिनामा प्रहरीले विभिन्न अपराधसम्बन्धी ८४ वटा मुद्दा दर्ता गरेको छ भने विभिन्न मुद्दामा संलग्न ५२ जना अभियुक्तहरुलाई पक्राउ गरी कानुनी दायरामा ल्याएको छ । त्यसैगरी सात वर्ष दुई महिना २० दिन कैद सजाय तोकिएका ५४ जना फरार अपराधीहरुलाई पक्राउ गरिएको र उनीहरुबाट आठ लाख ६३ हजार आठ सय रुपियाँ जरिवानासमेत असुल गरिएको छ । यसै समयअवधिमा ३८ वटा पेण्डिङ मुद्दाहरु फर्छ्यौट गरिएको छ । चार सय २८ वटा ठाडो उजुरी दर्ता भएकोमा चार सय १६ उजुरी फर्छ्यौट गरिएको र १२ वटा उजुरी पर्छ्यौट प्रक्रियामा रहेको प्रहरीले जनाएको छ ।

उक्त महिनामा हराएका दुई थान मोटरसाइकल फेला पारी सम्बन्धित व्यक्तिलाई बुझाइएको, हराएका १० थान आइफोन र एन्ड्रोइड मोबाइल फेला पारी सम्बन्धित व्यक्तिलाई बुझाइएको, १५० ग्राम लागूऔषध ब्राउनसुगरसहित तीन जना व्यक्तिहरुलाई पक्राउ गरी कानुनी दायरामा ल्याइएको प्रहरीले जनाएको छ । लागूऔषध ओसारपसारविरुद्ध योजनाबद्धरुपमा प्रहरी परिचालन गरी १६१ ग्राम ९५० मिलिग्राम ब्राउनसुगर र नाइट्राजेपाम ८० ट्याब्लेट, ट्रामाडोल ४३६ ट्याब्लेटसहित ओसारप्रसारमा संलग्न १६ जनालाई कानुनी दायरामा ल्याइएको छ ।

समुदाय प्रहरी सहकार्यतर्फ लैङ्गिक हिंसाविरुद्धका २८ वटा, लागूऔषधसम्बन्धी सात वटा सचेतना, आत्महत्यासम्बन्धी सात वटा, अल्पसङ्ख्यकसँग प्रहरी कार्यक्रम दुई वटा, नागरिक सुनुवाइ तीन वटा, चोरीसम्बन्धी सचेतना १० वटा लगायत १०८ वटा सचेतनामूलक कार्यक्रमहरु गरिएको छ । त्यसैगरी लेन अनुशासन, जेब्रा क्रसिङ, ट्राफिक लाईटसहित १६२ वटा ट्राफिकसम्बन्धी सचेतनामूलक विभिन्न कार्यक्रम गरिएको छ ।

ADVERTISEMENT

आन्तरिक सुदृढीकरण प्रयासअन्तर्गत ‘बेष्ट पुलिस युनिट अफ द मन्थ’ मङ्सिर महिनाको उत्कृष्ट प्रहरी कार्यक्रमअन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्यालय कोहलपुरलाई प्रदान गरिएको छ ।

Share159Tweet98SendShare
Previous Post

एनपीएल फाइनल पुग्न सुदूरपश्चिम र जनकपुर खेल्ने

Next Post

तलब बृद्धिको माग गर्दै नेपालगन्ज मेडिकल कलेजका कर्मचारी आन्दोलित

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस
समाचार

नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस

८:१६ बिहान, जेष्ठ ३, २०८३
बाँकेको चौफेरीमा ५० वर्षपछि पुग्यो विद्युत
समाचार

बाँकेमा पाँच हजारभन्दा बढी ग्राहकको विद्युत् लाइन काटियो

७:२१ बिहान, जेष्ठ १, २०८३
बर्दियामा मानव बेचबिखन न्यूनीकरणसम्बन्धी दुई दिने तालिम सम्पन्न
समाचार

बर्दियामा मानव बेचबिखन न्यूनीकरणसम्बन्धी दुई दिने तालिम सम्पन्न

८:३४ बिहान, बैशाख ३०, २०८३
आप्रवासी स्रोत केन्द्रबाट ६ हजार बढीले सेवा लिए
समाचार

आप्रवासी स्रोत केन्द्रबाट ६ हजार बढीले सेवा लिए

८:०० बिहान, बैशाख २८, २०८३
कोहलपुरको शान्तिनगर बस्ती हटाउँदा सयौँ परिवार चिन्तित
समाचार

कोहलपुरको शान्तिनगर बस्ती हटाउँदा सयौँ परिवार चिन्तित

७:३५ बिहान, बैशाख २८, २०८३
नेपाल–भारत उच्चस्तरीय समन्वय बैठक सम्पन्न
समाचार

नेपाल–भारत उच्चस्तरीय समन्वय बैठक सम्पन्न

४:५२ बिहान, बैशाख २३, २०८३
नेपालगन्जमा आवास बिमा कार्यक्रमअन्तर्गत पहिलो दाबी भुक्तानी हस्तान्तरण
समाचार

नेपालगन्जमा आवास बिमा कार्यक्रमअन्तर्गत पहिलो दाबी भुक्तानी हस्तान्तरण

१२:४२ बिहान, बैशाख २३, २०८३
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
समाचार

यी प्रदेश र स्थानमा हुनेछ आज वर्षा

१२:२३ बिहान, बैशाख २२, २०८३
Next Post
तलब बृद्धिको माग गर्दै नेपालगन्ज मेडिकल कलेजका कर्मचारी आन्दोलित

तलब बृद्धिको माग गर्दै नेपालगन्ज मेडिकल कलेजका कर्मचारी आन्दोलित

बर्दियामा खाद्यान्न जोगाउन उचाइमा भण्डारण

बर्दियामा खाद्यान्न जोगाउन उचाइमा भण्डारण

स्कुल बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

स्कुल बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?