ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

उच्च अदालतले भन्यो–कोहलपुर शवदाह गृह निर्माणको काम नरोक्नु

News Desk by News Desk
११:०९ बिहान, पुस ३, २०८१
उच्च अदालतले भन्यो–कोहलपुर शवदाह गृह निर्माणको काम नरोक्नु
386
सेयर
385
VIEWS
ShareTweetSendShare

बाँके पुस ३ गते ।
कोहलपुर शवदाह गृह निर्माण कार्य रोक्न माग गर्दै परेको रिटमाथि उच्च अदालत तुलसीपुर, नेपालगन्ज इजलासले अन्तरिम आदेश दिन इन्कार गरेको छ । अदालतको यो आदेशसँगै कोहलपुर नगरपालिकाले कोहलपुर–११ स्थित डुडुवा र रोहिणी खोलाको संगमस्थलमा निर्माणाधिन कोहलपुर शवदाह गृह निर्माणको कामले निरन्तरता पाउने भएको कोहलपुर नगरपालिकाका कानुनी सल्लाहाकार कर्ण केसीले जानकारी दिए ।

गएको मंसिर २४ गते कोहलपुरका स्थानीय भुमबहादुर भण्डारीले सार्वजनिक सरोकारवाको विषय भन्दै कोहलपुर शवदाह गृह निर्माण तत्काल रोक्न माग गर्दै उच्च अदालतमा रिट दायर गरेका थिए । आज दुवै पक्षबीच भएको वहसपछि उच्च अदालतले अन्तरिम आदेश जारी नहुने निर्णय सुनाएको हो ।

अदालतको यो आदेशपछि कानुनी हिसावले निर्माणको काममा अव कुनै अवरोध नहुने केसीले बताए । गत असोज १९ गते शिलान्यास गरिएको अत्याधुनिक प्रविधियुक्त शवदाह गृह तीव्र रूपमा निर्माण भइरहेको उपभोक्ता समितिका संयोजक चक्र अधिकारीले बताए । कुल १ करोड २५ लाख लागतमा शवदाह गृह निर्माण हुन लागेको हो । अधिकारीका अनुसार शवदाह गृह निर्माणको काम ८० प्रतिशत सम्पन्न भइसकेको छ ।

माघ महिनादेखि औपचारिक रूपमा सञ्चालनमा ल्याउने गरी तीव्र गतिमा निर्माणकार्य भइरहेको संयोजक अधिकारीले बताए । शवदाह गृहका लागि चाहिने अधिकांश संरचना निर्माण भइसकेको उनको भनाइ छ । शवदाह गृहमा अत्यावश्यक रहेको विद्युतसमेत जडान गरिएको संयोजक अधिकारीले जानकारी दिए । ‘कोहलपुरको अत्यावश्यक संरचना निर्माण भइरहेको छ । निर्माणको ८० प्रतिशत काम हामीले सम्पन्न गरिसकेका छौँ ।

सम्बन्धित समाचार

पश्चिम एसियामा द्वन्द्व : ६५ हजार नेपाली नागरिकले गरे विवरण दर्ता

लुम्बिनी प्रदेशमा समानुपातिकतर्फ रास्वपा पहिलो दल

सिरहा जिल्ला अदालत बारको कार्यालयमा विस्फोट घटनाबारे बारले माग्यो छानबिन र सुरक्षा

आगामी माघ महिनामा शवदाह गृह सञ्चालनमा ल्याउनेगरी काम भइरहेको छ,’ अधिकारीले भने । शवदाह गृह निर्माणका लागि स्थानीय सरकार, व्यवसायी र बैंकहरूबाट राम्रो सहयोग पाइएको उनको भनाइ छ । कोहलपुर नगरपालिकाले १५ लाख रुपैयाँ छुट्याएको छ । कोहलपुर नगर विकास समितिबाट ५० लाख रुपैयाँ ऋण लिएर शवदाह गृह निर्माण भइरहेको हो । एभरेष्ट बैंकले ५० लाख रुपैयाँ सहयोग गरेको छ ।

ग्लोबल आईएमई बैंकले २० लाख सहयोग गरेको छ । गोल्छा समूह र दुगड समूहले समेत शवदाह गृहका लागि आवश्यक संचरना निर्माणको वाचा गरेको र छिट्टै सहयोग हस्तान्तरण गरिने आशा उनले व्यक्त गरे । कोहलपुर नगरपालिका–१२ का वडाअध्यक्ष वीरेन्द्रकुमार शाहले लामो समयको प्रतीक्षापछि कोहरपुरबासीको सपना पूरा हुने चरणमा पुगेको बताए । कोहलपुरमा शवदाह गृह नहुँदा ४२ किलोमिटर दूरी पार गरेर राप्ती सोनारीस्थित अगैया घाट जानुपर्ने बाध्यता कोहलपुरबासीलाई थियो ।

ADVERTISEMENT
Share155Tweet96SendShare
Previous Post

बाँकेमा बढ्दो तस्करी प्रति गृह मन्त्रीको चासो, तस्करी नियन्त्रण नभए कारवाही

Next Post

लोप हुँदै आगुन्तक पन्छीहरु

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

पश्चिम एसियामा द्वन्द्व : ६५ हजार नेपाली नागरिकले गरे विवरण दर्ता
समाचार

पश्चिम एसियामा द्वन्द्व : ६५ हजार नेपाली नागरिकले गरे विवरण दर्ता

५:३३ बिहान, फाल्गुन २८, २०८२
लुम्बिनी प्रदेशमा समानुपातिकतर्फ रास्वपा पहिलो दल
मुख्य समाचार

लुम्बिनी प्रदेशमा समानुपातिकतर्फ रास्वपा पहिलो दल

१:२० बिहान, फाल्गुन २८, २०८२
सिरहा जिल्ला अदालत बारको कार्यालयमा विस्फोट घटनाबारे बारले माग्यो छानबिन र सुरक्षा
समाचार

सिरहा जिल्ला अदालत बारको कार्यालयमा विस्फोट घटनाबारे बारले माग्यो छानबिन र सुरक्षा

१:०३ बिहान, फाल्गुन २८, २०८२
समाचार

यस्तो छ आजको मौसम पूर्वानुमान

१२:१८ बिहान, फाल्गुन २७, २०८२
लुम्बिनीमा राष्ट्रियसभा सदस्य निर्वाचन आज हुँदै
समाचार

राष्ट्रियसभाका नवनिर्वाचित सदस्यको आज शपथ

१:०१ बिहान, फाल्गुन २५, २०८२
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

आज यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

१२:४९ बिहान, फाल्गुन २५, २०८२
नयाँ सरकार बन्नुअघि नै किन सशस्त्रका दुई डीआईजीको म्याद थप गर्न खोजिँदै छ ?
समाचार

नयाँ सरकार बन्नुअघि नै किन सशस्त्रका दुई डीआईजीको म्याद थप गर्न खोजिँदै छ ?

१२:४५ बिहान, फाल्गुन २५, २०८२
जाँचबुझ आयोगले आज प्रतिवेदन बुझाउँदै
समाचार

जाँचबुझ आयोगले आज प्रतिवेदन बुझाउँदै

१२:१७ बिहान, फाल्गुन २४, २०८२
Next Post
लोप हुँदै आगुन्तक पन्छीहरु

लोप हुँदै आगुन्तक पन्छीहरु

इप्रका मैनापोखरका सइ अख्तियारको फन्दामा

अख्तिरयारमा बाँकेका ६१ उजुरीमा छानबिन

लुम्बिनीभर ट्राफिकः ३५ हजार बढी सवारीसाधन कारबाहीमा

लुम्बिनीभर ट्राफिकः ३५ हजार बढी सवारीसाधन कारबाहीमा

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?