ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ कृषि

बढ्यो मध्यम धानको कोटा, आएन मोटा धान

News Desk by News Desk
१२:२३ बिहान, पुस ६, २०८१
बढ्यो मध्यम धानको कोटा, आएन मोटा धान
380
सेयर
379
VIEWS
ShareTweetSendShare

बाँके पुस ६ गते ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, नेपालगन्जले मध्यम धानको कोटा बढाएको छ । निर्धारित कोटाभन्दा बढी आएपछि खाद्यले मध्यम धानको कोटा बढाएको हो । सुरुमा मध्यम धान दश हजार क्वीन्टल लिने कोटा निर्धारण गरिएको थियो। मध्यम धान बढी आएपछि १५ हजार क्वीन्टल कोटा बढाएर २५ हजार क्वीन्टल खरिद गरिएको छ ।

मध्यम धान अझै आइरहेको छ । खाद्यले जति आएपनि खरिद गर्ने रणनीति बनाएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, नेपालगन्जले वर्ष ३० हजार क्वीन्टल मोटा र दश हजार क्वीन्टल मध्यम धान गरी ४० हजार क्वीन्टल खरिद गर्ने कोटा निर्धारण गरेको थियो । मध्यम धानको कोटा बढाइएपनि मोटा धान कोटा अनुसार नै पाउन सकिएको छैन ।

३० हजार क्वीन्टल मोटा धान खरिद गर्ने भनिएकोमा अहिलेसम्म ५ हजार २ सय क्वीन्टल खरिद गरिएको छ । मोटा धान धेरैं नआउने अनुमान गरिएको छ। मोटा धानको कोटा बढी रहेको र त्यो नआएपछि खाद्यले मध्यम धानको कोटा बढाएर लक्षित कोटा पूरा गर्ने चरणमा पुगेको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, नेपालगन्जका प्रमुख रामशरण लामिछानेले मोटा धान धेरैं नआएपछि मध्यम धानको कोटा बढाएर निर्धारित लक्ष्य पूरा गर्नेतिर लागेको बताए । उनले मध्यम धान अझै आइरहेको र जुटको बोरा नभएकाले केही दिनका लागि खरिद रोकेको र बोरा आएपछि ल्याइएका धान खरिद गर्ने जानकारी दिए ।

सम्बन्धित समाचार

सरकारी अनुदानको मल कालोबजारी गरेको आरोपमा चार जनाविरुद्ध मुद्दा

बाँकेमा ९३ प्रतिशत धान रोपाइँ सम्पन्न

बगानको मूल्यभन्दा बजारमा महँगो केरा, अनुगमन गर्न माग

खाद्यले यो वर्ष मध्यम धान तीन हजार पाँच सय ८० रुपैयाँ ६२ पैसा र मोटा धान तीन हजार चार सय १० रुपैयाँ ५१ पैसा प्रतिक्वीन्टलमा खरिद गरिरहेको छ । खाद्यले निर्धारण गरेको यो मूल्य बजारको भन्दा दुई अढाई सय बढी रहेको छ ।

ADVERTISEMENT
Share153Tweet95SendShare
Previous Post

पानी नपर्दा बाँकेमा हिउँदे वालीमा असर

Next Post

क्रियाशिल पत्रकार महिला बाँकेको अध्यक्षमा गिरी

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

रासायनिक मल
अपराध

सरकारी अनुदानको मल कालोबजारी गरेको आरोपमा चार जनाविरुद्ध मुद्दा

१:०८ बिहान, भदौ ३, २०८३
बाँकेमा २५ प्रतिशत रोपाइँ
कृषि

बाँकेमा ९३ प्रतिशत धान रोपाइँ सम्पन्न

१:४४ बिहान, साउन १७, २०८३
बगानको मूल्यभन्दा बजारमा महँगो केरा, अनुगमन गर्न माग
कृषि

बगानको मूल्यभन्दा बजारमा महँगो केरा, अनुगमन गर्न माग

२:१८ बिहान, साउन १४, २०८३
बाँकेमा चैते धान रोपाइँ
कृषि

बाँकेमा ६० प्रतिशत धान रोपाइँ, गत वर्षको तुलनामा १२ प्रतिशतले घट्यो

२:३० बिहान, साउन २, २०८३
बर्खा नलाग्दै लमजुङमा धान रोपाइँ सुरु
कृषि

पर्याप्त वर्षा नहुँदा बाँकेमा ३५ प्रतिशत मात्र धान रोपाइँ

७:५० बिहान, असार २४, २०८३
देशभर ७८.८४ प्रतिशत भूभागमा धान रोपाइँ
कृषि

लुम्बिनीमै सबैभन्दा कम धान रोपाइँ बाँकेमा, मात्र ०.५ प्रतिशत सम्पन्न

२:३८ बिहान, असार १५, २०८३
चैते धान खेतीतर्फ किसानको आकर्षण बढ्दै, जानकीमा उत्पादन र आम्दानी दुवैमा सुधार
कृषि

चैते धान खेतीतर्फ किसानको आकर्षण बढ्दै, जानकीमा उत्पादन र आम्दानी दुवैमा सुधार

८:५२ बिहान, जेष्ठ २८, २०८३
७० प्रतिशत अनुदानमा डिजिटल तराजु पाएपछि बैजनाथका किसान उत्साहित
आर्थिक

७० प्रतिशत अनुदानमा डिजिटल तराजु पाएपछि बैजनाथका किसान उत्साहित

८:०९ बिहान, जेष्ठ २८, २०८३
Next Post
क्रियाशिल पत्रकार महिला बाँकेको अध्यक्षमा गिरी

क्रियाशिल पत्रकार महिला बाँकेको अध्यक्षमा गिरी

यी हुन् वर्षा र हिमपातको सम्भावना रहेका भू–भाग

अबका केही दिन हल्का वर्षा तथा हिमपातसँगै चिसो बढ्ने सम्भावना

एमाले सचिवालय बैठक बस्दै

एमालेको सचिवालय बैठक आगामी बुधबार बस्ने

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?