ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ शिक्षा/स्वास्थ्य

भेरी अस्पतालमा सिटिस्क्यान मेसिन विग्रिदा विरामी मर्कामा

News Desk by News Desk
११:१९ मध्यान्ह, पुस १८, २०८१
वर्षासँगै देखिन थाल्यो रोगको संक्रमण
399
सेयर
393
VIEWS
ShareTweetSendShare

बाँके पुस १९ गते ।
भेरी अस्पताल, नेपालगन्जमा सिटिस्क्यान नहुँदा विरामी मर्कामा परेका छन् । यस क्षेत्रका दूरदराजबाट उपचार गर्न आउने भेरीमा सिटीस्क्यान नहुँदा विरामी बाहिर जानु पर्ने बाध्यता भएको छ । भेरीमा सिटिस्क्यान मेसिन बिग्रिएको ५ महिना भइसकेको छ । सिटिस्क्यान नहुँदा दैनिक कम्ती २० जनाले बाहिरबाट सेवा लिनु परिरहेको छ ।

अस्पतालको आपतकालीन कक्षमा उपचार गर्न आउने विरामी धेरै समस्यामा पर्ने गरेका छन् । अस्पताल प्रशासनले सिटीस्क्यान मेसिन बनाउनका लागि बारम्बार ताकेता गरेपनि कुनै सुनुवाई भएको छैन । सिटिस्क्यान मेसिनको ट्यूब बिग्रिएको छ । जसलाई बनाउन एक करोड रुपैया लाग्ने अस्पतालका प्रमुख मेडिकल सुपरीटेन्डेन्ट (मेसु) डा. निराजन सुवेदीले बताए ।

सिटिस्क्यान मेसिन बनाउनका लागि स्वास्थ्य मन्त्रालय हुँदै अर्थमन्त्रालयमा फाइल पुगेपनि काम अगाडि बढ्न सकेको छैन । अहिले बिग्रिएको सिटिस्क्यान मेसिन बनाउनु भन्दा नयाँ किन्नतर्फ जोड दिने सोचमा मेसु सुवेदी छन् । सय बेडमाथिको अस्पतालमा अनिवार्य रुपमा १२८ सलाइसको सिटीस्क्यान मेसिन राख्नु पर्ने भनिएको छ । अहिले भेरीमा रहेको र बिग्रिएको १६ सलाइसको सिटीस्क्यान हो । यो मेसिनले टाउकोको मात्र स्क्यान गर्छ ।

पुरानो मेसिन बनाउन एक करोड नदिने सरकारले नयाँ मेसिन किन्न ७ देखि १० करोड कसरी देला ? अर्को चिन्ताको विषय बनेको छ । भेरीमा रहेको सिटिस्क्यान मेसिन १३ वर्ष पुरानो हो । पुरानो मेसिन अनि एक करोड खर्च गरेर बनाउन तत्काल बिग्रिएमा नराम्रो सन्देश जानेतर्फ मेसु डा. सुवेदी सचेत देखिन्छन् । तर, नभई पनि भएको छैन । केही महिनाअघि नेपालगन्जको बाइसपास रोडमा मोटरसाइकल दुर्घटनामा परेर दुई जना घाइते भए । एक जनालाई भेरीमा ल्याइयो, अर्कोलाई मेडिकल कलेजमा लगियो । मेडिकल कलेजमा लगेका व्यक्तिको मृत्यु भयो ।

सम्बन्धित समाचार

बाँकेमा सुरक्षित गर्भपतन गराउनेको संख्या बढ्यो, एक वर्षमा ४१७ जना थपिए

कोहलपुरमै रेबिजविरुद्धको खोप सेवा सुरु हुँदै

भेरी अस्पतालमा आन्दोलन र द्वन्द्वका घाइतेले निःशुल्क उपचार पाउने

भेरीमा आएका व्यक्तिलाई सिटिस्क्यान मेसिन बिग्रिएकाले बाहिर पठाइयो । उनी सिटिस्क्यान गर्न मेडिकल कलेजमा पुगे । त्यहाँ उनले आफैसँग ठोक्किएर दुर्घटनामा परेका व्यक्तिको मृत्यु भएको थाहा पाए । त्यसपछि ती युवा सिटीस्क्यान नै नगरेर भारततिर भागे । भेरीमा आइसकेको व्यक्ति कसरी भागे ? भनेर आन्दोलन चर्कियो । अस्पताल अगाडिको सडकमा दिनभरी टायर बालेर नाराबाजी भयो । अस्पतालले भगाएको आरोप लगाइयो ।

खासमा सिटीस्क्यान मेसिन चलेको भए उनी भाग्ने अवस्था आउँदैनथ्यो । अस्पतालका मेसु डा. सुवेदीले आफूले नेपालगञ्जमा आइपुग्ने मन्त्री र सांसदलाई सिटिस्क्यान मेसिनको समस्या बताउने गरेको बताए । ‘नेपालगञ्जमा जुन मन्त्री आएपनि मैले अस्पतालको समस्या बताउने क्रममा सिटिस्क्यानलाई प्राथमिकताका साथ उठान गर्छु, मेसु डा. सुवेदीले भने, हालै आएको एउटा टोलीले त निराजनले अब सिटिस्क्यानको कुरा गर्छ भनेर पहिला बोल्न दिएनन् ।

’ लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको रिफरल सेन्टरको रुपमा रहेको भेरी अस्पतालमा दूरदराजबाट आउने विरामी सिटिस्क्यान गराउन अन्यत्र जानु पर्ने समस्या रहेको छ । अस्पतालको आफै सिटिस्क्यान मेसिन बनाउन सक्ने स्थिती छैन । अघिल्लो आर्थिक वर्षकै २२ करोड तिर्न बाँकी रहेको छ । बिमाको चैत्रदेखिको करिव १० करोड रुपैया भुक्तान भएको छैन । भेरीमा २ सय ४८ बेड सञ्चालनमा रहेको छ । सरकारले अहिले पनि सय बेडको अस्पतालको रुपमा सुविधा दिने गरेको सम्बद्धहरु बताउँछन् ।

ADVERTISEMENT
Share163Tweet98SendShare
Previous Post

बझाङमा जिप दुर्घटना हुँदा चालकसहित ५ जनाको मृत्यु

Next Post

बाँकेसहित पश्चिम तराईमा चिसो बढ्यो, जनजीवन प्रभावित

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाँकेमा सुरक्षित गर्भपतन गराउनेको संख्या बढ्यो, एक वर्षमा ४१७ जना थपिए
शिक्षा/स्वास्थ्य

बाँकेमा सुरक्षित गर्भपतन गराउनेको संख्या बढ्यो, एक वर्षमा ४१७ जना थपिए

१:०६ बिहान, अशोज १८, २०८३
कोहलपुरमै रेबिजविरुद्धको खोप सेवा सुरु हुँदै
मुख्य समाचार

कोहलपुरमै रेबिजविरुद्धको खोप सेवा सुरु हुँदै

७:२१ बिहान, अशोज १६, २०८३
डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा आन्दोलन र द्वन्द्वका घाइतेले निःशुल्क उपचार पाउने

५:२१ बिहान, अशोज १६, २०८३
मौसम परिवर्तनसँगै बढे भाइरल ज्वरो र रुघाखोकी, यस्तो छ बच्ने उपाय
शिक्षा/स्वास्थ्य

मौसम परिवर्तनसँगै बढे भाइरल ज्वरो र रुघाखोकी, यस्तो छ बच्ने उपाय

७:०५ बिहान, अशोज १५, २०८३
नेपालगन्जमा सडक अतिक्रमण हटाउन १५ दिने समयसीमा
मुख्य समाचार

भारी वर्षाको पूर्वानुमानपछि असोज ९ देखि ११ गतेसम्म नेपालगन्जका विद्यालय बन्द

४:४७ बिहान, अशोज ८, २०८३
बाँकेको जानकीमा बाँदर आतङ्क, स्थानीयवासी आतङ्कित
शिक्षा/स्वास्थ्य

नेपालगन्जमा डेढ महिनामा बाँदरको आक्रमणबाट ४० जना घाइते

३:३० बिहान, अशोज ६, २०८३
बाँकेमा रगत अभाव बढेपछि ६३ पिन्ट रगत संकलन
मुख्य समाचार

बाँकेमा रगत अभाव बढेपछि ६३ पिन्ट रगत संकलन

३:१९ बिहान, अशोज ६, २०८३
खजुरा क्यान्सर अस्पतालमा ब्राकीथेरापी मेसिन जडानपछि बिरामी बढे
शिक्षा/स्वास्थ्य

खजुराको क्यान्सर अस्पतालमा बन्द रेडियोथेरापी सेवा पुनः सञ्चालन

७:२९ बिहान, अशोज ४, २०८३
Next Post
बाँकेसहित पश्चिम तराईमा चिसो बढ्यो, जनजीवन प्रभावित

बाँकेसहित पश्चिम तराईमा चिसो बढ्यो, जनजीवन प्रभावित

रास्वपाले बोलायो बैठक, सहकारी अध्यादेश र विधेयकबारे छलफल हुने

रास्वपाले बोलायो बैठक, सहकारी अध्यादेश र विधेयकबारे छलफल हुने

प्रहरी सहायक हवल्दार पदमा बढुवा भएकालाई दज्र्यानी चिन्ह प्रदान

प्रहरी सहायक हवल्दार पदमा बढुवा भएकालाई दज्र्यानी चिन्ह प्रदान

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
31°
Partly Cloudy
6:12 am6:01 pm +0545
Feels like: 37°C
Wind: 10km/h SSW
Humidity: 64%
Pressure: 1009.48mbar
UV index: 7
MonTueWed
30°C / 24°C
30°C / 23°C
30°C / 22°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?