ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

चिसोले जनजीवन कष्टकर

News Desk by News Desk
५:२९ बिहान, पुस २४, २०८१
चिसोले जनजीवन कष्टकर
378
सेयर
377
VIEWS
ShareTweetSendShare

बाँके पुस २४ गते ।
बाक्लो कुहिरोसँगै बढेको अत्यधिक चिसोका कारण बाँके जिल्लाको जनजीवन कष्टकर भएको छ । विशेषगरी मंगलवार बिहानदेखि पुनः बाक्लो कुहिरोसँगै बढेको अत्यधिक चिसोका कारण बालबालिका र वृद्धवृद्धा बढी प्रभावित भएका छन् ।

मंगलवारदेखि शितलहर समेत सुरु भएपछि जनजीवन थप प्रभावित भएको छ । तीनचार दिन अघि देखिनै बाँकेमा घाम लाग्न छाडेपनि सोमवार भने दिनभरी घाम लागेको थियो ।

मंगलवार विहानदेखि भने शितलहर सुरु भएको छ । चिसोका कारण सडकमा हिँडडुल गर्ने सर्वसाधारणको संख्यामा कमी आएको छ भने अति आवश्यक कार्य बाहेक घर बाहिर निस्कन छाडेका छन् । साथै चिसोले बजारमा सर्वसाधारणको उपस्थिति न्यून रहेको तथा सरकारी कार्यालयहरुमा समेत सेवाग्राहीको चाप कम हुँदै गएको छ । यसैगरी, चिसोका कारण अस्पतालमा बिरामीहरुको संख्या बढ्दै गएको छ । जाडोले ग्रसित भएका बालबालिकादेखि वृद्धवृद्धा उपचारका लागि अस्पताल आउने गरेकोे भेरी अस्पताल नेपालगन्जले जनाएको छ ।

उपचारका लागि अस्पताल आउने बालबालिकाहरुमा निमोनिया, कोल्ड डायरिया तथा युवा वृद्धाहरुमा दम खोकीलगायतका बिरामीहरुमा बढी आउने गरेको स्थानीय अस्पतालहरुले जनाएका छन । चिसो छल्न बिना काम घर बाहिर ननिस्कन, उनी कपडा, कम्बल तथा आगो ताप्न सर्वसधारणलाई आग्रह गर्दै चिकित्सकहरुले तातो पानीको सेवनसँगै पोषिलो तथा ताजा खान खान सल्लाह दिएका छन् ।

सम्बन्धित समाचार

शान्ति, सद्भाव र भाइचाराको कामना गरि आज ताजिया बिसर्जन

फोहोर व्यवस्थापन नहुँदा इस्लाम धर्मवलम्बीको मोहर्रम कार्यक्रममा असर

मोहर्रमको आज आठौं दिन : सुरक्षामा आफै खटिए एसपीद्वय घर्तीमगर र खनाल

यसैगरी दिनानुदिन बढ्दै गएको चिसोबाट सर्वसाधारणलाई जोगाउन बजारिया क्षेत्र तथा नगरक्षेत्रभित्र आगो ताप्न दाउराको व्यवस्था मिलाउन ८ वटै पालिकासँग स्थानीयबासीहरुले आग्रह गरेका छन् ।

ADVERTISEMENT
Share152Tweet94SendShare
Previous Post

चिसो बढेपछि कोहलपुर नगरपालिकाद्वारा दाउरा वितरण

Next Post

आफ्नै निर्णय लत्याउँदै मेयर बिष्ट : दाउरा नपाउँदा सर्वसाधारणलाई सास्ती

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

शान्ति, सद्भाव र भाइचाराको कामना गरि आज ताजिया बिसर्जन
मुख्य समाचार

शान्ति, सद्भाव र भाइचाराको कामना गरि आज ताजिया बिसर्जन

१२:०८ मध्यान्ह, असार २२, २०८२
फोहोर व्यवस्थापन नहुँदा इस्लाम धर्मवलम्बीको मोहर्रम कार्यक्रममा असर
मुख्य समाचार

फोहोर व्यवस्थापन नहुँदा इस्लाम धर्मवलम्बीको मोहर्रम कार्यक्रममा असर

९:२४ बिहान, असार २१, २०८२
मोहर्रमको आज आठौं दिन : सुरक्षामा आफै खटिए एसपीद्वय घर्तीमगर र खनाल
मुख्य समाचार

मोहर्रमको आज आठौं दिन : सुरक्षामा आफै खटिए एसपीद्वय घर्तीमगर र खनाल

६:३८ मध्यान्ह, असार २०, २०८२
मोहर्रम पर्वलाई शान्तिपूर्ण बनाउन ड्रोनबाट समेत निगरानी गर्दै बाँके प्रहरी
मुख्य समाचार

मोहर्रम पर्वलाई शान्तिपूर्ण बनाउन ड्रोनबाट समेत निगरानी गर्दै बाँके प्रहरी

११:०२ बिहान, असार १९, २०८२
बाँके प्रहरीद्वारा भारी परिमाणको अवैध सामान बरामद
अपराध

बाँके प्रहरीद्वारा भारी परिमाणको अवैध सामान बरामद

१:०४ मध्यान्ह, असार ९, २०८२
खल्ला झगडियाका बाढी पीडितको माग : स्थायी तटबन्ध चाहिएको हो, बाँस र बोराको होइन
मुख्य समाचार

खल्ला झगडियाका बाढी पीडितको माग : स्थायी तटबन्ध चाहिएको हो, बाँस र बोराको होइन

१:५७ बिहान, असार ९, २०८२
फरार अपराधी पक्राउ गर्न बाँके प्रहरीको अग्रसरता : एक महिनामा ४७ जना फरार अपराधी पक्राउ
अपराध

फरार अपराधी पक्राउ गर्न बाँके प्रहरीको अग्रसरता : एक महिनामा ४७ जना फरार अपराधी पक्राउ

८:३२ बिहान, असार २, २०८२
जमुनाह नाकामा नौँ जनाको कोरोना जाँच गर्दा एकमा संक्रमण पुष्टि
प्रदेश समाचार

जमुनाह नाकामा नौँ जनाको कोरोना जाँच गर्दा एकमा संक्रमण पुष्टि

२:२६ बिहान, असार २, २०८२
Next Post
आफ्नै निर्णय लत्याउँदै मेयर बिष्ट : दाउरा नपाउँदा सर्वसाधारणलाई सास्ती

आफ्नै निर्णय लत्याउँदै मेयर बिष्ट : दाउरा नपाउँदा सर्वसाधारणलाई सास्ती

लुम्बिनी प्रदेशसभामा बजेटका सिद्धान्त र कार्यक्रम पेस

लुम्बिनी प्रदेशको दोस्रो आवधिक योजनाको मस्यौदा पारित

लुम्बिनीका कर्मचारीले ३ दिनको तलब भूकम्प पीडितलाई दिने

आफै घर बनाउँदैछन भूकम्प पीडितहरु

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
28°
Rain Shower
5:27 am7:19 pm +0545
Feels like: 33°C
Wind: 18km/h ESE
Humidity: 85%
Pressure: 1001.36mbar
UV index: 5
ThuFriSat
32/27°C
34/28°C
35/28°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?