ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ कृषि

दाङमा खाद्यद्वारा साढे ५५ लाखको धान खरिद

News Desk by News Desk
१२:०० बिहान, माघ ६, २०८१
बाँकेका किसान सस्तोमा धान बिक्री गर्न बाध्य
407
सेयर
394
VIEWS
ShareTweetSendShare

दाङ माघ ६ गते ।
दाङमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड तुलसीपुरले ५५ लाख मूल्यको धान खरिद गरेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड तुलसीपुरले कात्तिक २१ गतेदेखि पुस मसान्तसम्म जिल्लामा किसानबाट ५५ लाख ६६ हजार चारसय ६४ रुपियाँ मूल्यको एक हजार ६ सय ३२ क्विन्टल १५ केजी धान खरिद गरेको हो ।

जिल्लामा आठ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य लिएको खाद्यले २० प्रतिशत अर्थात एक हजार ६ सय ३२ क्विन्टल १५ केजी मात्र धान खरिद गर्न सफल भएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड तुलसीपुरका प्रमुख तिलक सुनारले जानकारी दिए । कार्यालय प्रमुख सुनारका अनुसार खाद्यले जिल्लामा किसानसँग प्रतिक्विन्टल तीन हजार चारसय १० रुपियाँ ५१ पैसाका दरले धान खरिद गरेको थियो ।

केन्द्रबाट ढिलागरी धान खरिदका लागि परिपत्र आउँदा लक्ष्यको निकै कम मात्रामा धान खरिद भएको भन्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका प्रमुख सुनारले भने, ‘नियमित रुपमा प्रत्येक बर्ष खाद्यले धान खरिद गर्दैआएको भए यो समस्या आउने थिएन । धेरै बर्षपछि धान खरिद गर्दा किसानले विश्वास गरेनन् ।’ व्यापारीकोभन्दा बढी मूल्य दिएर खाद्यले यो बर्ष किसानसँग धान खरिद गरेकाले आगामी बर्ष पनि धान खरिदमा समस्या नआउने कार्यालय प्रमुख सुनारले बताए ।

कार्यालयका अनुसार यो बर्ष देउखुरीको गढवा र राजपुर गाउँपालिकासँगै तुलसीपुर उपमहानगरपालिकाबाट मात्र धान खरिद गरिएको बताए । कार्यालयका अनुसार गढवा र राजपुर गाउँपालिकाबाट एक हजार ६ सय २५ क्विन्टन र बाँकी धान तुलसीपुर उपमहानगरपालिकाबाट खरिद गरेको थियो ।

सम्बन्धित समाचार

बाँकेमा गहुँबाली भित्र्याउने चटारो : मेहनत, आशा र मौसमको चिन्ता सँगै

बाँकेमा किसान मौर्यद्वारा ८०० क्विन्टल आलु बिउ उत्पादन

दूधले चिनिएको हल्कारापुर्वा : परम्परा र आत्मनिर्भरताको उदाहरण, तर सरकारी पहुँच अझै टाढा

ADVERTISEMENT
Share171Tweet99SendShare
Previous Post

लुम्बिनी कप महिला फुटबल : आठ टीम सहभागी हुने

Next Post

लुम्बिनी प्रदेश सरकारको बजेट १९ प्रतिशतमात्र खर्च

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाँकेमा गहुँबाली भित्र्याउने चटारो : मेहनत, आशा र मौसमको चिन्ता सँगै
कृषि

बाँकेमा गहुँबाली भित्र्याउने चटारो : मेहनत, आशा र मौसमको चिन्ता सँगै

३:५१ बिहान, चैत्र २५, २०८२
बाँकेमा किसान मौर्यद्वारा ८०० क्विन्टल आलु बिउ उत्पादन
कृषि

बाँकेमा किसान मौर्यद्वारा ८०० क्विन्टल आलु बिउ उत्पादन

६:३६ बिहान, चैत्र २१, २०८२
दूधले चिनिएको हल्कारापुर्वा : परम्परा र आत्मनिर्भरताको उदाहरण, तर सरकारी पहुँच अझै टाढा
कृषि

दूधले चिनिएको हल्कारापुर्वा : परम्परा र आत्मनिर्भरताको उदाहरण, तर सरकारी पहुँच अझै टाढा

१२:१५ बिहान, चैत्र २१, २०८२
नेपालगञ्जमा १९ हजार क्विन्टल चामल र १० हजार क्विन्टल धान मौज्दात
कृषि

नेपालगञ्जमा १९ हजार क्विन्टल चामल र १० हजार क्विन्टल धान मौज्दात

१२:२९ बिहान, चैत्र ४, २०८२
लामो समयपछि बाँकेमा वर्षा, किसानलाई राहत
कृषि

निर्वाचनको एजेन्डामा मल, खेतमा भने अभावकै चिन्ता

१०:०६ मध्यान्ह, फाल्गुन ११, २०८२
पशुपालक किसानका लागि राप्तीसोनारीको नयाँ पहल : पशु सुत्केरी भत्ता
कृषि

पशुपालक किसानका लागि राप्तीसोनारीको नयाँ पहल : पशु सुत्केरी भत्ता

१०:३५ मध्यान्ह, माघ २, २०८२
धान खरिद कोटा सीमित भएपछि बाँकेका किसान चिन्तित
कृषि

कोटा पूरा भन्दै धान खरिद बन्द, ५ सयभन्दा बढी किसान बजारमा लुटिन बाध्य

१०:२६ मध्यान्ह, पुस २८, २०८२
बढ्यो मध्यम धानको कोटा, आएन मोटा धान
कृषि

बाँकेमा सात करोड बढीको धान खरिद

९:३९ मध्यान्ह, पुस ८, २०८२
Next Post
लुम्बिनी प्रदेशका १३ वटा अस्पतालका विकास समिति खारेज

लुम्बिनी प्रदेश सरकारको बजेट १९ प्रतिशतमात्र खर्च

पर्यटकको रोजाइँ बन्दै बासगढीको च्यामाताल

पर्यटकको रोजाइँ बन्दै बासगढीको च्यामाताल

डिजिटल मिडियामा महिलासहभागिता ,अवसर र चुनौतीबारे नेपालगन्जमा छलफल

डिजिटल मिडियामा महिलासहभागिता ,अवसर र चुनौतीबारे नेपालगन्जमा छलफल

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?