ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ कृषि

नेपालगञ्जमा १९ हजार क्विन्टल चामल र १० हजार क्विन्टल धान मौज्दात

News Desk by News Desk
१२:२९ बिहान, चैत्र ४, २०८२
नेपालगञ्जमा १९ हजार क्विन्टल चामल र १० हजार क्विन्टल धान मौज्दात
391
सेयर
391
VIEWS
ShareTweetSendShare

बाँके चैत ४ गते।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको नेपालगञ्जस्थित कार्यालयमा हाल १९ हजार क्विन्टल चामल र १० हजार क्विन्टल धान मौज्दात रहेको छ।

कार्यालय प्रमुख रामसरण लामिछानेका अनुसार गोदाममा जिरा मसिनो, अरुवा मसिनो र अरुवा मोटो गरी १९ हजार क्विन्टल चामल स्टकमा रहेको छ। यसमध्ये जिरा मसिनो चामल पाँच हजार क्विन्टल, अरुवा मसिनो चामल पाँच हजार क्विन्टल र अरुवा मोटो चामल नौ हजार क्विन्टल रहेको उनले जानकारी दिए।

यसैगरी, चालु आर्थिक वर्षमा खरिद गरिएको तर कुटान बाँकी रहेको १० हजार क्विन्टल धान पनि मौज्दात रहेको छ।

कम्पनीले गोदाममा रहेको चामलको खुद्रा तथा थोक बिक्री गरिरहेको जनाएको छ। साथै पश्चिम नेपालको कर्णाली प्रदेशका जिल्लाहरूबाट माग आएमा आवश्यकताअनुसार आपूर्ति गर्ने व्यवस्था मिलाइएको बताइएको छ।

सम्बन्धित समाचार

नाबालिगलाई गैरकानुनी काममा लगाएको आरोपमा तीन स्पा सञ्चालक पक्राउ

खेतीपाती सकिएसँगै रोजगारीका लागि भारत जाने नेपालीको सङ्ख्या बढ्यो

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ भदौ १३ गते नेपालगन्ज आउँदै

हालै चामलको मूल्य समायोजन भई प्रति क्विन्टल पाँच सयदेखि छ सय रुपैयाँसम्म घटेपछि बजारमा माग बढेको प्रमुख लामिछानेले बताए। गुणस्तरीय चामल उपलब्ध गराउने र स्थानीय बजारसँग प्रतिस्पर्धा गर्न मूल्य समायोजन गरिएको उनको भनाइ छ।

कर्णाली प्रदेशका हुम्ला, जुम्ला, कालिकोट, डोल्पा, मुगु र जाजरकोटस्थित खाद्य डिपोहरूमा पर्याप्त चामल मौज्दात रहेको र आवश्यक परे तत्काल आपूर्ति गर्न सकिने कम्पनीले जनाएको छ।

यस वर्ष बाँकेमा कम्पनीले २० हजार क्विन्टल धान खरिद गरेको थियो। कोटा सीमित भएकाले धेरै किसानको धान खरिद हुन नसकी फिर्ता गर्नुपरेको जनाइएको छ।

ADVERTISEMENT

सरकारले यस वर्ष मोटा धान प्रतिक्विन्टल तीन हजार ४६३ रुपैयाँ ८१ पैसा र मध्यम धान प्रतिक्विन्टल तीन हजार ६२८ रुपैयाँ ३३ पैसामा खरिद मूल्य निर्धारण गरेको थियो।

Share156Tweet98SendShare
Previous Post

दाङमा सवारी दुर्घटना, एक जनाको मृत्यु

Next Post

घाम ताप्दै घडियाल

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

अपराध

नाबालिगलाई गैरकानुनी काममा लगाएको आरोपमा तीन स्पा सञ्चालक पक्राउ

४:४५ बिहान, भदौ ९, २०८३
दशैँ मनाउन आउने नेपालीको जमुनाह नाकामा लर्को
मुख्य समाचार

खेतीपाती सकिएसँगै रोजगारीका लागि भारत जाने नेपालीको सङ्ख्या बढ्यो

४:३७ बिहान, भदौ ९, २०८३
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ भदौ १३ गते नेपालगन्ज आउँदै
मुख्य समाचार

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ भदौ १३ गते नेपालगन्ज आउँदै

७:४८ बिहान, भदौ ७, २०८३
नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा चिरञ्जीवी ओली विजयी
मुख्य समाचार

नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा चिरञ्जीवी ओली विजयी

१२:५७ बिहान, भदौ ७, २०८३
नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचन : मतदानका लागि परिचयपत्र अनिवार्य
मुख्य समाचार

नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचन : मतदानका लागि परिचयपत्र अनिवार्य

४:२९ बिहान, भदौ ५, २०८३
सन् २०२७ को हजयात्राका लागि आवेदन खुला, १ हजार २ सय जनाको कोटा
मुख्य समाचार

सन् २०२७ को हजयात्राका लागि आवेदन खुला, १ हजार २ सय जनाको कोटा

४:०७ बिहान, भदौ ५, २०८३
नेपालगन्ज नाकाबाट १२ प्रकारका जडिबुटी निकासी रोकियो
आर्थिक

नेपालगञ्ज बन्यो जडीबुटी निर्यातको प्रमुख ट्रान्जिट

२:२८ बिहान, भदौ ५, २०८३
व्यावसायिक एकता र पारदर्शितालाई जोड दिँदै संयुक्त प्यानलको २१ बुँदे प्रतिबद्धता
मुख्य समाचार

व्यावसायिक एकता र पारदर्शितालाई जोड दिँदै संयुक्त प्यानलको २१ बुँदे प्रतिबद्धता

६:५० बिहान, भदौ ४, २०८३
Next Post
घाम ताप्दै घडियाल

घाम ताप्दै घडियाल

मन्त्रालयबाटै पक्राउ परे वरिष्ठ डिभिजन वन अधिकृत भट्ट

अपहरणपछि फिरौती माग्ने अभियुक्त कारागारमा

क्यासिनोमा जुवातास खेल्दै १४ नेपाली पक्राउ, नेपालगन्जमा पनि निगरानीको माग

क्यासिनोमा जुवातास खेल्दै १४ नेपाली पक्राउ, नेपालगन्जमा पनि निगरानीको माग

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?