ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

डिजिटल मिडियामा महिलासहभागिता ,अवसर र चुनौतीबारे नेपालगन्जमा छलफल

News Desk by News Desk
६:३१ बिहान, माघ ६, २०८१
डिजिटल मिडियामा महिलासहभागिता ,अवसर र चुनौतीबारे नेपालगन्जमा छलफल
383
सेयर
380
VIEWS
ShareTweetSendShare

बाँके माघ ६ गते ।
जिडिटल मिडियामा महिलाको सहभागिता बृद्धिका लागि समन्वयात्मकपहलको आवश्यकता रहेको नेपागन्जमाआयोजित एक कार्यक्रममाजोड दिइएको छ । सन्डे कल्बलाई निरन्तरतादिदै क्रियाशिलपत्रकार महिलाबाँकेले आज नेपालगन्जमाआयोजना गरेको डिजिटल मिडियामा महिला सहभागिता,अबसर र चुनौतीबिषयकअन्र्तक्रियाकार्यक्रमका सहभागिहरुले यस्तो कुरामाजोड दिएकाहुन ।

क्रियाशिलपत्रकार महिलाबाँकेकाअध्यक्ष साबित्रीगिरीको अध्यक्षतामाभएको कार्यक्रमको उदघाट्न गर्दे नेपालपत्रकार महासंघ लुम्बिनीप्रदेशकाअध्यक्षशुक्रऋषिचौलागाइले डिजिटल मिडियामा महिला सहभागिता बृद्धिका लागिपहलथाल्ने प्रतिबद्धता ब्यक्तगर्नुभयो ।
उहाँले पत्रकार महिलाहरुको आवश्यकताअनुसार डिजिटल प्लेटफममा अग्रसर भएर लागि पर्ने पत्रकार महिलाहरुलाई विश्वास दिलाउनुभएको छ ।

कार्यक्रममा नेपालपत्रकार महासंघका पुर्व केन्द्रिय सदस्यझलक गैरेले डिजिटल मिडिया अहिलेको आवश्यकताभएकाले यसलाई कसरी सदुपयोग गर्ने र यसको प्रयोग कसरी गर्ने भन्ने कुरा मुख्यबिषय रहेको बताउनुभयो । उहाँले डिजिटल मिडियामा प्रस्तुतगरिने बिषय र प्रसंङ्गले धेरै प्रभावपार्ने बताउनुभयो । कार्यक्रमाक्रियाशिलपत्रकार महिलाबाँकेका संस्थापक सचिवतथापुर्वअध्यक्षउमाथापा मगरले पत्रकार महिलाहरुले डिजिटल प्लेटफमको प्रयोग गर्दे आफूलाई दक्षबनाएर अगाडि बढ्नुपर्ने आवश्यकताऔल्याउनुभयो ।

उहाँले पत्रकारितागरिरहदा देखिएकाचुनौतीहरुलाई समाधानगर्दे डिटिटल प्लेटफमको प्रयोग गरेर संचार जगतमापनि राम्रो संभावना रहेको बताउनुभयो । कार्यक्रममा नेपालपत्रकार महासंघ बाँकेकापुर्वअध्यक्षनिरज गौतमले समस्याभित्र संभावनाखोजेर अगाडि बढ्नुको बिकल्प नरहेको बताउदै डिजिटल मिडिया अहिलेको जल्दोबल्दो बिषयभएको बताउनुभयो ।

सम्बन्धित समाचार

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर

देशभर आंशिक बदली, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

कतार सरकारद्वारा तीन नेपालीलाई आममाफी

कार्यक्रममा नेपालपत्रकार महासंघ लुम्बिनीप्रदेशका सचिव सरला सुवेदी ,नेपालपत्रकार महासंघ बाँकेकाअध्यक्षनविनगिरी,नेपाल प्रेस युनियनबाँकेकापुर्व अध्यक्षअर्जुन वली,समाजबादी प्रेस संगठन बाँकेकाअध्यक्षलोकनाथशर्मा ,चलचित्रपत्रकार संघ बाँकेकाअध्यक्ष रामचन्द्र पौडेल ,अवधिपत्रकार संघ बाँकेकाअध्यक्षप्रलाहदविश्वकर्मा र ठकुरी पत्रकार समाजकाअध्यक्ष करुणा शाहलगायतको सहभागिता रहेको थियो । कार्यक्रमा डिजिटल मिडियामा महिला सहभागिता ,अबसर र चुनौतीकाबिषयमा बरिष्ठ पत्रकार शंकर प्रसादखनालले सहजिकरण गर्नुभएको थियो ।

उहाँले डिजिटल मिडियामा सहभगिता बढ्दै गएको अवस्थामायसलाई भरपर्दे र सत्यतथ्यमाआधारित बनाउनुपर्ने कुरामाजोड दिनुभयो । विश्यमायसको प्रयोग बढेको र रुचाइएकोले पत्रकारिता क्षेत्रमापनि यो सुहाउदो र छरितो भएको धारणा राख्नुभयो । क्रियाशिलपत्रकार महिलाबाँकेले सन्डे कल्बअन्र्तगतआजनयाँकार्यसमितिनिर्वाचितभइसकेपछि पहिलो कार्यक्रम गरेको हो ।
यसपछाडि सन्डे कल्बअन्र्तगतब्यक्तिविशेष सफलताकाकथामाआधारित भएर गर्ने क्रियाशिलपत्रकार महिलाबाँकेकाअध्यक्ष साबित्रीगिरीले बताउनुभयो। उहाँले डिजिटल मिडियामार्फत सूचनामुलक सामाग्रीहरु प्रसारण गर्न सकिने भएकाले यसतर्फ पत्रकार महिलाहरुलाई आकर्षित गर्दे ससत्त बनाउने उदेश्यअनुसार कार्यक्रमगरिएको बताउनुभयो ।

ADVERTISEMENT
Share155Tweet95SendShare
Previous Post

पर्यटकको रोजाइँ बन्दै बासगढीको च्यामाताल

Next Post

वैकुण्ठधाम निर्माणका लागि २७ कठ्ठा जग्गा खरिद

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर
समाचार

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर

१०:३८ बिहान, चैत्र २९, २०८२
दिउँसोभन्दा राति धेरै पानी पर्ने, धेरै भारी वर्षाको सम्भावना
समाचार

देशभर आंशिक बदली, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

१:२३ बिहान, चैत्र २९, २०८२
इजरायलमाथि आक्रमणको नेपालले ग¥यो भर्त्सना
समाचार

कतार सरकारद्वारा तीन नेपालीलाई आममाफी

९:४१ बिहान, चैत्र २७, २०८२
मिर्गौला प्रत्यारोपणका पुराना बिरामी ओली आइसोलेसन वार्डमा राखिए
मुख्य समाचार

केपी शर्मा ओली १३ दिनपछि जिम्मा जमानीमा रिहा

२:१५ बिहान, चैत्र २६, २०८२
बाँकेमा मानवअधिकार प्रवर्द्धनका लागि समन्वय समिति गठन गरिने
समाचार

बाँकेमा मानवअधिकार प्रवर्द्धनका लागि समन्वय समिति गठन गरिने

२:०७ बिहान, चैत्र २६, २०८२
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

पश्चिमबाट वर्षा सुरु, देशभर मौसम बदली

५:२६ बिहान, चैत्र २५, २०८२
इन्धन करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
समाचार

इन्धन करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय

५:१४ बिहान, चैत्र २४, २०८२
बाँकेमा अवैध नदीजन्य उत्खनन बढ्दो, समन्वय समितिको अनुगमन
समाचार

बाँकेमा अवैध नदीजन्य उत्खनन बढ्दो, समन्वय समितिको अनुगमन

१:२४ बिहान, चैत्र २४, २०८२
Next Post
वैकुण्ठधाम निर्माणका लागि २७ कठ्ठा जग्गा खरिद

वैकुण्ठधाम निर्माणका लागि २७ कठ्ठा जग्गा खरिद

पानी र आहाल खोज्दै २० गैंडा भारतीय आरक्षतिर

पानी र आहाल खोज्दै २० गैंडा भारतीय आरक्षतिर

बर्दियामा रैथाने पानी चराहरुको संख्या वृद्धि

बर्दियामा रैथाने पानी चराहरुको संख्या वृद्धि

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?