ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ कृषि

बाँकेमा सात करोड बढीको धान खरिद

News Desk by News Desk
९:३९ मध्यान्ह, पुस ८, २०८२
बढ्यो मध्यम धानको कोटा, आएन मोटा धान
391
सेयर
390
VIEWS
ShareTweetSendShare

बाँके पुस ९ गते ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य शाखा कार्यालय नेपालगञ्जले यस वर्ष बाँकेका किसानसँग धान खरिदको कोटा पूरा गरेको छ । खाद्यले यस वर्ष २० हजारभन्दा बढी क्विन्टल धान खरिद गरेको छ ।

यस वर्ष नेपालगञ्ज कार्यालयले धान खरिदका लागि १५ हजार क्विन्टल मोटा धान र ५ हजार क्विन्टल मध्ययम गरी जम्मा २० हजार क्विन्टल धान खरिदको कोटा पाएको थियो । जसमध्ये खाद्यले प्राप्त कोटाभन्दा केही बढी धान खरिद गरेको हो ।

गत कात्तिक २३ गतेबाट किसानका धान खरिद गर्न लागेको नेपालगञ्ज कार्यालयले १५ हजार २९४ दशमलव ५० क्विन्टल मोटा धान र ४ हजार ९९९ दशमलव ७० क्विन्टल मध्यम गरेर जम्मा २० हजार २९४ दशमलव २० क्विन्टल धान खरिद गरेको हो ।

यस वर्ष बाँकेका किसानहरूसँग १५२९४.५० क्विन्टल मोटा धान र ४९९९.७० क्विन्टल मध्यम गरी जम्मा २०२९४.२० क्विन्टल धान खरिद गरिएको कार्यालय प्रमुख रामशरण लामिछानेले बताए । लामिछानेका अनुसार मोटा धान ५ करोड २९ लाख ७७ हजार २४२ रुपैयाँ र मध्यम धान १ करोड ८१ लाख ४० हजार ५६१ गरी जम्मा ७ करोड ११ लाख १७ हजार ८०३ रुपैयाँको धान खरिद गरिएको छ ।

सम्बन्धित समाचार

भन्सारमा कडाइपछि बाँकेका किसानलाई तरकारी खेतीमा उत्साह

चाडपर्वमा केराले पायो राम्रो मूल्य, दाङका किसान उत्साहित

भारत–चीनको स्याउलाई कर्णालीको स्याउले दियो टक्कर

मोटा धानको तीन हजार ४६३ रुपियाँ ८१ पैसा र मध्यम धानको तीन हजार ६२८ रुपियाँ ३३ पैसा सरकारले तोकिदिएको न्यूनतम समर्थन मूल्यमा किसानसँग धान खरिद गरिएको उनले बताए । केन्द्रबाट नै सीमित बजेट छुट्इयाएको र सोही अनुसार धान खरिदको कोटा प्राप्त गरेको हुँदा कोटा अनुसारको धान खरिद गरिसकेपछि यस वर्षलाई धान खरिद कार्य बन्द गरिएको उनले बताए ।

“यस वर्ष नेपालगञ्ज कार्यालयबाट १५ हजार क्विन्टल मोटा धान र ५ हजार क्विन्टल मध्यम गरी २० हजार क्विन्टल धान खरिद गर्ने कोटा पाएका थियौँ, यो कोटा गत वर्षभन्दा आधाले कमी हो । मोटा धान निर्धारित कोटाभन्दा केही बढी खरिद गरेका छौँ, मध्यम धान भने कोटा अनुसार नै खरिद ग¥यौँ ।” कार्यालय प्रमुख लामिछानेले भने ।

यस वर्ष धान बिक्री गर्न ७२१ जना किसानले स्थानीय तहको सिफारिस दर्ता गराएको र सिफारिस दर्ता गराएकामध्ये ५३६ जना किसानसँग मात्र धान खरिद गरिएको कार्यालयका सूचना अधिकारी वरिष्ठ सहायक शिवराज घिमिरेले जानकारी दिए । उनका अनुसार एक किसानसँग बढीमा ४० क्विन्टल मात्र धान खरिद गरिएको र कार्यालयले धान बिक्री गरेबापतको रकम बैँकमार्फत भुक्तानी गरेको छ । किसानको बैँक खाता, मोबाइल नम्बर र स्थानीय तहको सिफारिस अनिवार्य गरिएको थियो ।

ADVERTISEMENT

गत वर्ष ४० हजार धान खरिद गर्ने कोटा पाएको यस कार्यालयले मध्यम धान बिक्री गर्ने किसानको चाप बढेपछि खाद्यले केन्द्रीय कार्यालयसँगको सहमतिमा थप १५ हजार क्विन्टल मध्यम धान खरिद गर्नेगरी ५५ हजार क्विन्टलको लक्ष्य लिएकोमा ३२ हजार क्विन्टलभन्दा बढी धान खरिद गरेको थियो ।

Share157Tweet98SendShare
Previous Post

अबका केही दिन चिसो थप बढ्ने, भिजिविलिटी सयसम्म झर्‍यो

Next Post

आज डिसेम्बर २५ : ‘क्रिसमस डे’ मनाइँदै

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

भन्सारमा कडाइपछि बाँकेका किसानलाई तरकारी खेतीमा उत्साह
कृषि

भन्सारमा कडाइपछि बाँकेका किसानलाई तरकारी खेतीमा उत्साह

७:२३ बिहान, भदौ ३१, २०८३
चाडपर्वमा केराले पायो राम्रो मूल्य, दाङका किसान उत्साहित
कृषि

चाडपर्वमा केराले पायो राम्रो मूल्य, दाङका किसान उत्साहित

२:०८ बिहान, भदौ २९, २०८३
भारत–चीनको स्याउलाई कर्णालीको स्याउले दियो टक्कर
कृषि

भारत–चीनको स्याउलाई कर्णालीको स्याउले दियो टक्कर

१२:५१ बिहान, भदौ १८, २०८३
मल नपाउँदा बाँकेका किसान चिन्तित, धान उत्पादन घट्ने जोखिम
कृषि

मल नपाउँदा बाँकेका किसान चिन्तित, धान उत्पादन घट्ने जोखिम

२:३५ बिहान, भदौ १७, २०८३
रासायनिक मल
अपराध

सरकारी अनुदानको मल कालोबजारी गरेको आरोपमा चार जनाविरुद्ध मुद्दा

१:०८ बिहान, भदौ ३, २०८३
बाँकेमा २५ प्रतिशत रोपाइँ
कृषि

बाँकेमा ९३ प्रतिशत धान रोपाइँ सम्पन्न

१:४४ बिहान, साउन १७, २०८३
बगानको मूल्यभन्दा बजारमा महँगो केरा, अनुगमन गर्न माग
कृषि

बगानको मूल्यभन्दा बजारमा महँगो केरा, अनुगमन गर्न माग

२:१८ बिहान, साउन १४, २०८३
बाँकेमा चैते धान रोपाइँ
कृषि

बाँकेमा ६० प्रतिशत धान रोपाइँ, गत वर्षको तुलनामा १२ प्रतिशतले घट्यो

२:३० बिहान, साउन २, २०८३
Next Post
आज डिसेम्बर २५ : ‘क्रिसमस डे’ मनाइँदै

आज डिसेम्बर २५ : ‘क्रिसमस डे’ मनाइँदै

एसपीले कडाइ गरेर के भयो ? नाकामै रहेका प्रहरीको सेटिङबाट भित्रिन्छन् अवैध सामान

नेपालगञ्ज नाकाबाट ८० अर्ब ३८ करोडको व्यापार

नेपालगञ्ज नाकाबाट ३० अर्ब बढीको आयात

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?