ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

अन्तरप्रदेश सडक निर्माणको टेन्डर आह्वान

News Desk by News Desk
१:०३ बिहान, माघ १३, २०८१
लुम्विनीमा सडक गुरुयोजनाको काम अन्तिम चरणमा
389
सेयर
388
VIEWS
ShareTweetSendShare

सुर्खेत माघ १३ गते ।
अन्तरप्रदेश सडक निर्माणका लागि टेन्डर आह्वान गरिएको छ । सुर्खेतको वीरेन्द्रनगरदेखि बर्दियाको भुरीगाउँ जोड्ने सडक निर्माण गर्न टेन्डर आह्वान गरिएको हो । कर्णाली प्रदेश राजधानीलाई अन्तरप्रदेश जोड्ने सबैभन्दा छोटो रानीघाट–तेलपानी–भुरीगाउँ सडकखण्ड अन्तर्गत मूलपानी–फलाटे–रानीघाट सडक स्तरोन्नतिसहित कालोपत्रेका लागि टेन्डर आह्वान गरिएको हो ।

बजेटको स्रोत सुनिश्चित गरेर टेन्डर आह्वान गरिएको पूर्वाधार विकास निर्देशनालय सुर्खेतले जनाएको छ । उक्त खण्डमा सात किलोमिटर खडक निर्माण गर्न लागिएको निर्देशनालयका सूचना अधिकारी वीरेन्द्रजङ्ग शाहीले बताउनुभयो । उहाँका अनुसार बहुवर्षीय ठेक्कामार्फत काम अघि बढाइने छ । सात किलोमिटर सडक निर्माणका लागि ३२ करोडको स्रोत सुनिश्चित भएको छ । सडक निर्माणको काम तीन वर्षमा गरिसक्नुपर्ने छ ।

माघ ४ गते टेन्डर आह्वान गरिएको निर्देशनालयले जनाएको छ । ३० दिनभित्र आवेदन दिने समय तोकिएको छ । कर्णाली प्रदेश सरकारले यो सडकलाई प्राथमिकतामा राखेको छ । कर्णाली र लुम्बिनी प्रदेश जोड्ने मूलपानी–रानीघाट–तेलपानी भुरीगाउँ सडक निर्माणलाई प्राथमिकताका साथ राखेको हो । यो सडक आयोजना नयाँ भने होइन । प्रदेश सरकारले आर्थिक वर्ष २०७५÷७६ देखि सडक निर्माण योजना अघि बढाएको हो । सडक निर्माणको काम भने आव २०७६÷७७ देखि सुरु गरियो । दुई खण्डमा विभाजन गरेर सडक निर्माणको काम अघि बढाइएको भए पनि अहिलेसम्म निर्माणको काम सम्पन्न भएको छैन ।

सरकारले यो वर्ष पर्याप्त बजेट विनियोजन गरेर सडक निर्माणको कामलाई सम्पन्न गर्न लागेको हो । पहिलो खण्डका रूपमा मूलपानी, फलाटे–रानीघाट सडक निर्माणको कामलाई अघि बढाइएको थियो । दोस्रो सडकखण्डका रूपमा रानीघाट–तेलपानी–भुरीगाउँ सडक निर्माणलाई अघि बढाइएको छ । २०७७ असार ५ देखि २०७८ फागुन १६ गतेसम्म निर्माण सम्पन्न गर्ने गरी काम अघि बढाइएको थियो तर अहिले सार्वजनिक खरिद नियमावलीको १३ औँ संशोधन आइसकेपछि म्याद थपिएको हो ।

सम्बन्धित समाचार

बाँकेमा एक वर्षमा १९७ वन्यजन्तुको उद्धार, ७६ वटा कोब्रा

आरसिओडी थप्न प्राधिकरणको नयाँ मापदण्ड, २१८ जलविद्युत् आयोजनाको प्रक्रिया अघि बढ्यो

मनसुनको न्यूनचापीय रेखा सरदर स्थानमा, यी स्थानमा हुनेछ भारी वर्षा

एक पटक म्याद थपेर २०८२ माघ २२ गतेसम्म सडक निर्माण गर्ने गरी काम अघि बढाइएको छ । १३ करोड दुई लाखमा निर्देशनालय र थोदुङ जागृति जेभीसँग सम्झौता भएको हो । उक्त निर्माण क्षेत्र वनजङ्गल निकुञ्जको संरक्षित क्षेत्र भएकाले अहिले निर्माणको काम रोकिएको पूर्वाधार विकास निर्देशनालयले जनाएको छ । यसैबिच कर्णाली प्रदेश सरकारले पर्यटन प्रवर्धन गर्न सडक निर्माण गर्न लागेको छ । पर्यटकीय स्थल गोठीकाँडा आसपासका सडक निर्माणका लागि टेन्डर आह्वान गरिएको हो ।

छेडा–गढी–श्रीचौर–ल्याणकाँध सडकको पनि स्तरोन्नतिसहित कालोपत्रेका लागि टेन्डर प्रक्रिया सुरु गरिएको पूर्वाधार विकास निर्देशनालय सुर्खेतले जनाएको छ । उक्त खण्डमा सात किलोमिटर सडक कालोपत्रे गरिने छ । माघ ४ गते टेन्डर आह्वान गरिएको निर्देशनालयका सूचना अधिकारी वीरेन्द्रजङ्ग शाहीले बताए । सडक निर्माणसँगै सुर्खेतको माथिल्लो भेगमा सडक सहज पहुँचका साथै कर्णाली राजमार्ग जोड्ने छ ।

कर्णाली प्रदेश सरकारले पुँजीगत खर्च बढाउन रणनीतिक योजना ल्याएको छ । सोही योजना अनुरूप अहिले बजेटको स्रोत सुनिश्चित गरेर मात्र टेन्डर आह्वान गर्ने गरिएको छ । जसले गर्दा आयोजना निर्माण सहज हुने छ भने बजेट अभावका कारण आयोजना अलपत्र पर्ने छैनन् । पूर्वाधार निर्माण गर्दा आवश्यकताका आधारमा मात्र गरिने प्रदेश सरकारले जनाएको छ । बहुवर्षीय र बजेटको स्रोत सुनिश्चित भएका आयोजनामा मात्र कार्यान्वयन हुने छन् ।

ADVERTISEMENT
Share156Tweet97SendShare
Previous Post

तीन महिनामा बाँकेमा ३५ वटा दुर्घटना, २० जनाको मृत्यु

Next Post

बिमाको रकम नआउँदा उपचारमा समस्या

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाँकेमा चालु आर्थिक वर्षमा ७६ वन्यजन्तुको उद्धार
समाचार

बाँकेमा एक वर्षमा १९७ वन्यजन्तुको उद्धार, ७६ वटा कोब्रा

६:१९ बिहान, साउन १०, २०८३
आरसिओडी थप्न प्राधिकरणको नयाँ मापदण्ड, २१८ जलविद्युत् आयोजनाको प्रक्रिया अघि बढ्यो
समाचार

आरसिओडी थप्न प्राधिकरणको नयाँ मापदण्ड, २१८ जलविद्युत् आयोजनाको प्रक्रिया अघि बढ्यो

१२:३१ बिहान, साउन ७, २०८३
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
समाचार

मनसुनको न्यूनचापीय रेखा सरदर स्थानमा, यी स्थानमा हुनेछ भारी वर्षा

१२:२२ बिहान, साउन ७, २०८३
छ वर्षपछि जानकी गाउँपालिकाको प्रशासनिक भवन सञ्चालनमा
समाचार

छ वर्षपछि जानकी गाउँपालिकाको प्रशासनिक भवन सञ्चालनमा

१:४९ बिहान, साउन ५, २०८३
पूर्वसूचना दिने साइरनले घटायो हात्ती–मानव द्वन्द्व
समाचार

पूर्वसूचना दिने साइरनले घटायो हात्ती–मानव द्वन्द्व

६:०४ बिहान, साउन ३, २०८३
बाँकेको चौफेरीमा ५० वर्षपछि पुग्यो विद्युत
समाचार

बाँकेमा विद्युत चुहावट नियन्त्रण अभियान, १४ बेवारिसे मिटर फेला

५:०६ बिहान, साउन ३, २०८३
आज देशका केही स्थानमा भारी वर्षाको सम्भावना
समाचार

मनसुन सक्रिय बन्दै, आज र भोलि भारी वर्षाको सम्भावना

१:१८ बिहान, साउन २, २०८३
वर्षाका कारण केही नदीमा सतर्कता तह पार, बाढी र पहिरोको जोखिम बढ्दो
समाचार

आज देशका विभिन्न क्षेत्रमा भारी वर्षाको सम्भावना, नदी–खोलामा बाढी बढ्दै

१:१९ बिहान, साउन १, २०८३
Next Post
बाँकेमा स्क्रब टाइफस र डेंगुको सङ्क्रमण बढ्दै

बिमाको रकम नआउँदा उपचारमा समस्या

कर्णालीको स्थानीय सेवा ऐन विवादमा

कर्णालीको स्थानीय सेवा ऐन विवादमा

बर्दियामा ३ सय ३५ महिला र बालबालिकाको उद्धार

बर्दियामा ३ सय ३५ महिला र बालबालिकाको उद्धार

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?