ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

उच्च अदालतमा लक्ष्यभन्दा बढी मुद्दा फछ्र्याेट

News Desk by News Desk
१०:३६ मध्यान्ह, माघ १५, २०८१
चमेनागृहमा मूल्यसूची राख्न अदालतको आदेश
386
सेयर
385
VIEWS
ShareTweetSendShare

बाँके माघ १६ गते ।
उच्च अदालत तुल्सीपुर नेपालगन्ज इजलासले चालु आर्थिक वर्षको ६ महिनामा लक्ष्यभन्दा बढी मुद्दा फछ्र्याेट गरेको जानकारी सार्वजनिक गरेको छ । उक्त इजलासले आ.व. २०८१–०८२ को साउन महिनादेखि पुस महिनाको अवधिमा ८१० थान मुद्दा फछ्र्याेट गरेको जनाएको हो ।

उच्च अदालत तुल्सीपुर नेपालगन्ज इजलासले यस वर्षको ६ महिनाभित्र कुल ७६२ थान मुद्दा फछ्र्याेट गर्ने लक्ष्य राखेको थियो तर ४८ थान बढी, अर्थात् ८१० थान मुद्दा फछ्र्याेट गर्न सफल भएको छ । सो क्रममा कुल १ हजार ७६७ थान मुद्दा दर्ता भएका थिए, जसमा ९५७ थान मुद्दा बाँकी छन् ।

बाँकी रहेका मुद्दामा ७४१ थान छ महिनाभित्र, १६३ थान छ महिनादेखि एक वर्षभित्र, ४५ थान एक वर्षदेखि अठार महिनाभित्र र ८ थान अठार महिना नाघेका छन्। दुई वर्ष नाघेका मुद्दा कुनै पनि बाँकी छैनन्। गत आ.व मा, यस अवधिमा ४७४ थान मुद्दा फछ्र्याेट भएका थिए र बाँकी रहेका मुद्दामा २१ थान दुई वर्ष नाघेका, ५५ थान अठार महिना नाघेका र १ हजार ४४५ थान एक वर्ष नाघेका थिए ।

नेपालगन्ज उच्च अदालतमा लागु औषध र जबरजस्ती करणीका मुद्दा अत्यधिक रहेको जनाइएको छ। आगामी महिनामा एक वर्ष नाघेका सबै मुद्दा फछ्र्याेट गर्ने लक्ष्य राखिएको छ। यसैगरी बॉके जिल्ला अदालतले ७३.७४५ प्रगति प्राप्त गरेको पाइएको छ । २ हजार २९७ थान मुद्दा फछ्र्याेट भएको छ र ३ हजार ९०० थान मुद्दा बाँकी छ। बाँकी मुद्दामा १३९ थान दुई वर्ष नाघेका र २७८ थान अठार महिना नाघेका छन्।

सम्बन्धित समाचार

मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित

२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार

नागको पूजा गरी नागपञ्चमी मनाइँदै

नेपालगन्ज उच्च अदालतका वरिष्ठतम न्यायाधीश चन्द्रबहादुर शारुले न्यायपालिकाको तेस्रो पञ्चवर्षीय रणनीतिक योजनाअनुसार अदालत, सरकारी वकिल, नागरिक समाज र अन्य सरोकारवालासँग समन्वय गरी छिटो र निष्पक्ष न्याय दिनेतर्फ जोड दिए ।

ADVERTISEMENT
Share155Tweet96SendShare
Previous Post

सरस्वतीको मूर्ति बनाउन मूर्तिकारहरु व्यस्त

Next Post

बाँकेका स्थानीय तहले ६ महिनामा कति गरे खर्च ?

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित
समाचार

मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित

१२:१८ बिहान, भदौ ७, २०८३
२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार
समाचार

२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार

१:२३ मध्यान्ह, भदौ ४, २०८३
नागको पूजा गरी नागपञ्चमी मनाइँदै
समाचार

नागको पूजा गरी नागपञ्चमी मनाइँदै

१:३३ बिहान, भदौ १, २०८३
मध्य र पूर्वका धेरै ठाउँमा बदली र वर्षाको सम्भावना
समाचार

मनसुन सक्रिय : सुदूरपश्चिममा धेरै भारी वर्षाको सम्भावना

१२:४८ बिहान, साउन ३१, २०८३
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

देशभर मनसुन सक्रिय, चार प्रदेशमा भारी वर्षाको सम्भावना

१:४४ बिहान, साउन २४, २०८३
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
समाचार

कस्तो हुनेछ आगामी २४ घण्टाको मौसम ?

१:०९ बिहान, साउन २३, २०८३
म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना
समाचार

म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना

६:३२ बिहान, साउन २२, २०८३
दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा
मुख्य समाचार

दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा

४:१३ बिहान, साउन १९, २०८३
Next Post
बाँकेका स्थानीय तहले ६ महिनामा कति गरे खर्च ?

बाँकेका स्थानीय तहले ६ महिनामा कति गरे खर्च ?

राजस्व चुहावट कसुरमा अलिम मियाँविरुद्ध मुद्दा दायर

राजस्व चुहावट कसुरमा अलिम मियाँविरुद्ध मुद्दा दायर

वर्षासँगै देखिन थाल्यो रोगको संक्रमण

भेरी अस्पतालका बिग्रेका उपकरण आविष्कार केन्द्रले बनाउने

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?