ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ आर्थिक

बाँकेका स्थानीय तहले ६ महिनामा कति गरे खर्च ?

News Desk by News Desk
११:०८ मध्यान्ह, माघ १६, २०८१
बाँकेका स्थानीय तहले ६ महिनामा कति गरे खर्च ?
405
सेयर
404
VIEWS
ShareTweetSendShare

बाँके माघ १७ गते ।
बाँकेका स्थानीय तहले चालु आर्थिक वर्षको ६ महिनामा संघ र प्रदेशबाट प्राप्त गरेको कुल बजेटको संघ तर्फ ४६.२ र प्रदेश तर्फ २५.२ प्रतिशत मात्रै बजेट खर्च गरेका छन् । कोष तथा लेखा नियन्त्रक कार्यालय बाँकेका प्रमुख मोहन शरण भण्डारीले उपलब्ध गराउनु भएको तथ्याङ्क अनुसार संघ तर्फको खर्च चालु आ.व.को ६ महिनामा सन्तोषजनक रहेपनि प्रदेश तर्फ भने निराशाजनक रहेको छ ।

कोष तथा लेखा नियन्त्रक कार्यालय बाँकेका अनुसार, संघ तर्फको बजेट चालु आ.व.को ६ महिनामा सबैभन्दा बढी बजेट समयमै कार्यान्वयन गरी खर्च गर्ने स्थानीय तह जानकी गाउँपालिका भएको जनाएको छ । बाँकेको बैजनाथ गाउँपालिकाले चालु आ.व.को ६ महिनामा संघ तर्फ ५२ प्रतिशत र प्रदेश तर्फको १७.६ प्रतिशत बजेट खर्च गरेको छ ।

नेपालगन्ज उपमहानगरपालिकाले चालु आ.व.मा संघ तर्फको कुल बजेट मध्ये ४५.२ प्रतिशत र प्रदेश तर्फको १८ प्रतिशत बजेट खर्च गरेको कोलेनिकाको तथ्याङ्कमा उल्लेख रहेको छ । त्यस्तै, कोहलपुर नगरपालिकाले संघ तर्फको ४६.१ र प्रदेश तर्फको ३२.९ प्रतिशत बजेट खर्चको गरेको छ । खजुरा गाउँपालिकाले संघ तर्फको कुल बजेट मध्ये ४६.७ र प्रदेश तर्फको ३९.९ प्रतिशत बजेट खर्च गरेको छ ।

त्यस्तै, डुडुवा गाउँपालिकाले संघ तर्फको ४३.२ प्रतिशत र प्रदेश तर्फको २९.१ प्रतिशत बजेट चालु आ.व.को ६ महिनामा खर्च गरेको छ । यस्तै नरैनापुर गाउँपालिकाले चालु आ.व.को ६ महिनामा संघ तर्फको ३४.४ प्रतिशत र प्रदेश तर्फको ३१.८ प्रतिशत बजेट खर्च गरेको छ ।

सम्बन्धित समाचार

नेपालगञ्ज बन्यो जडीबुटी निर्यातको प्रमुख ट्रान्जिट

अन्तर्राष्ट्रिय युवा दिवसमा बौद्धिक अपाङ्गता भएका बालबालिकालाई शैक्षिक र खेलकुद सामग्री

नेपालगन्ज नाकाबाट ३७ लाख किलो जडीबुटी निर्यात

जानकी गाउँपालिकाले संघबाट प्राप्त बजेट मध्ये चालु आ.व.को ६ महिनामा वार्षिक बजेटको ५०.२ प्रतिशत खर्च गरिसकेको छ । राप्तीसोनारी गाउँपालिकाले ४९.७ र प्रदेश तर्फ १७.९ प्रतिशत बजेट खर्च गरेको कोलेनिकाले जनाएको छ ।

ADVERTISEMENT
Share163Tweet101SendShare
Previous Post

उच्च अदालतमा लक्ष्यभन्दा बढी मुद्दा फछ्र्याेट

Next Post

राजस्व चुहावट कसुरमा अलिम मियाँविरुद्ध मुद्दा दायर

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नेपालगन्ज नाकाबाट १२ प्रकारका जडिबुटी निकासी रोकियो
आर्थिक

नेपालगञ्ज बन्यो जडीबुटी निर्यातको प्रमुख ट्रान्जिट

२:२८ बिहान, भदौ ५, २०८३
अन्तर्राष्ट्रिय युवा दिवसमा बौद्धिक अपाङ्गता भएका बालबालिकालाई शैक्षिक र खेलकुद सामग्री
आर्थिक

अन्तर्राष्ट्रिय युवा दिवसमा बौद्धिक अपाङ्गता भएका बालबालिकालाई शैक्षिक र खेलकुद सामग्री

७:५९ बिहान, साउन २७, २०८३
नेपालगन्ज नाकाबाट ७५ करोडभन्दा बढीको जडीबुटी निकासी
आर्थिक

नेपालगन्ज नाकाबाट ३७ लाख किलो जडीबुटी निर्यात

१:५२ बिहान, साउन १८, २०८३
विकास बजेट खर्च गर्न नसक्दा बाँकेबाट करिब ३ अर्ब रुपैयाँ फिर्ता
आर्थिक

विकास बजेट खर्च गर्न नसक्दा बाँकेबाट करिब ३ अर्ब रुपैयाँ फिर्ता

७:०१ बिहान, साउन ९, २०८३
चितवनमा एक वर्षमा जङ्गली जनावरको आक्रमणमा २२ जनाको मृत्यु
आर्थिक

नेपालगन्ज भन्सारले उठायो २० अर्ब राजस्व, लक्ष्य अपूरो

७:३२ बिहान, साउन १, २०८३
महँगी नियन्त्रणमा सरकार कहिले गम्भीर बन्छ ?
आर्थिक

महँगी नियन्त्रणमा सरकार कहिले गम्भीर बन्छ ?

४:५५ बिहान, असार ३१, २०८३
नेपालगन्ज भन्सारमा लक्ष्यभन्दा कम राजस्व सङ्कलन
आर्थिक

जेठसम्म नेपालगन्ज भन्सारले उठायो १८ अर्ब ५८ करोड राजस्व

२:२७ बिहान, असार १५, २०८३
सातै प्रदेशले आज बजेट सार्वजनिक गर्दै
आर्थिक

बाँकेका आठवटै स्थानीय तहले सार्वजनिक गरे ७ अर्ब १२ करोडभन्दा बढीको बजेट

६:०५ बिहान, असार १२, २०८३
Next Post
राजस्व चुहावट कसुरमा अलिम मियाँविरुद्ध मुद्दा दायर

राजस्व चुहावट कसुरमा अलिम मियाँविरुद्ध मुद्दा दायर

वर्षासँगै देखिन थाल्यो रोगको संक्रमण

भेरी अस्पतालका बिग्रेका उपकरण आविष्कार केन्द्रले बनाउने

नौवस्ता औद्योगिक क्षेत्रको काममा ढिलाई

बजेट अभावका कारण औद्योगिक क्षेत्र गति लिएन

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?