ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ कला/साहित्य

सरस्वतीको मूर्ति बनाउन मूर्तिकारहरु व्यस्त

News Desk by News Desk
१०:३३ मध्यान्ह, माघ १५, २०८१
सरस्वतीको मूर्ति बनाउन मूर्तिकारहरु व्यस्त
398
सेयर
381
VIEWS
ShareTweetSendShare

बाँके माघ १६ गते ।
माघ २१ गते मनाइने सरस्वती पूजाका लागि मूर्ति निर्माणमा मूर्तिकारहरू अहिले व्यस्त बनेका छन्। अरू बेला फुर्सदमा रहने मूर्तिकारहरू अहिले माटो, काठ, रङ, पराल, र कपडाको प्रयोग गरेर मूर्ति बनाउनमा तल्लीन देखिएका छन्। बाँकेका कोहलपुर, नेपालगन्ज, जानकी, डुडुवा, र खजुरा क्षेत्रमा करिब ३०–३५ ठाउँमा मूर्ति निर्माण कार्य भइरहेको छ।

मूर्तिकार छोटु केवटले पूजामा प्रयोग गरिने मूर्तिको बिक्रीबाट आर्थिक उपार्जन गर्ने उद्देश्यले मूर्ति बनाउँदै आएको बताए। उनले यस वर्ष २१ वटा मूर्ति निर्माण गरिसकेको र ती मूर्ति प्रतिगोटा रु ३ हजार देखि १५ हजारसम्म बिक्री भइरहेको जानकारी दिए। ३५ वर्षदेखि मूर्ति निर्माणमा सक्रिय अर्का मूर्तिकार हरिराम हरिजनले यस वर्षका लागि पाँच हजारदेखि ३० हजार रुपैयाँसम्मका मूर्ति बनाएको बताए ।

उनका अनुसार, एउटा मूर्ति तयार गर्न चार जनाको पाँचदेखि १० दिनको समय लाग्छ। हरिजनको मुख्य पेशानै मूर्ति बनाउने हो र उनले आवश्यकताअनुसार विभिन्न ठाउँमा पुगेर मूर्ति बनाउँदै आइरहेका छन्। कतिपय मूर्तिकारहरूले स्थानीयलाई रोजगारी समेत दिएका छन्। मूर्ति बनाउन माटो, काठ, रङ, पराल र कपडा मुख्य सामग्रीका रूपमा प्रयोग हुन्छ।

सरस्वती पूजाका लागि बनाइएका मूर्ति विद्यालय, घर र अन्य धार्मिक स्थानमा स्थापना गरी विद्यार्थी र साधकहरूले पूजाआजा गर्ने प्रचलन छ। सरस्वती पूजाका लागि मूर्ति निर्माणले स्थानीय व्यवसायी र मूर्तिकारहरूलाई आम्दानीको अवसर सिर्जना गरेको छ। मूर्तिहरू पूजाको दिनको मुख्य आकर्षण बनिरहेका छन्, जसले धार्मिक र सांस्कृतिक गतिविधिलाई जीवन्त राख्ने कार्य गरिरहेको छ। ‘आवश्यकताअनुसार मूर्ति बनाएर बिक्री गर्दै आएको छु। मूर्ति निर्माणमा लाग्ने समय र खर्चका कारण मूल्य फरक–फरक हुने गर्छ, ‘ मूर्तिकार हरिजनले भने । सरस्वती पूजाको तयारीले मूर्तिकारहरूको व्यस्ततालाई मात्र होइन, धार्मिक वातावरणलाई पनि अझ चहलपहलपूर्ण बनाएको छ ।

सम्बन्धित समाचार

थारु समुदायले आज अटवारी पर्व मनाउँदै

बाँके र बर्दियाका थारू समुदाय अटवारी पर्व मनाउने तयारीमा व्यस्त

क्यानडामा ’ईन्टरनेशनल म्युजिक डे’ को अबसरमा आज शनिबार साँझ नेपाली सदाबहार गायक “रामकृष्ण ढकाल साँझ” लाईभ म्युजिक हुँदै

ADVERTISEMENT
Share169Tweet95SendShare
Previous Post

भौतिक संरचनाको अभावमा चौरमै पठनपाठन

Next Post

उच्च अदालतमा लक्ष्यभन्दा बढी मुद्दा फछ्र्याेट

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

थारु समुदायले आज अटवारी पर्व मनाउँदै
कला/साहित्य

थारु समुदायले आज अटवारी पर्व मनाउँदै

१०:१५ मध्यान्ह, भदौ ७, २०८२
बाँके र बर्दियाका थारू समुदाय अटवारी पर्व मनाउने तयारीमा व्यस्त
कला/साहित्य

बाँके र बर्दियाका थारू समुदाय अटवारी पर्व मनाउने तयारीमा व्यस्त

७:३३ बिहान, भदौ ५, २०८२
क्यानडामा ’ईन्टरनेशनल म्युजिक डे’ को अबसरमा आज शनिबार साँझ नेपाली सदाबहार गायक “रामकृष्ण ढकाल साँझ” लाईभ म्युजिक हुँदै
कला/साहित्य

क्यानडामा ’ईन्टरनेशनल म्युजिक डे’ को अबसरमा आज शनिबार साँझ नेपाली सदाबहार गायक “रामकृष्ण ढकाल साँझ” लाईभ म्युजिक हुँदै

१२:०० बिहान, असार ७, २०८२
‘महाभोज : सहकारी ठगीको कहानीले छायो नेपाली दर्शकको मन
कला/साहित्य

‘महाभोज : सहकारी ठगीको कहानीले छायो नेपाली दर्शकको मन

९:०२ बिहान, असार ४, २०८२
रोल्पा रुकुममा भूम्या पर्व रौनक
कला/साहित्य

रोल्पा रुकुममा भूम्या पर्व रौनक

१२:०० बिहान, असार २, २०८२
गायिका अनु चौधरीको आवाजमा नयाँ गीत ‘बाबुजी’ सार्वजनिक
कला/साहित्य

गायिका अनु चौधरीको आवाजमा नयाँ गीत ‘बाबुजी’ सार्वजनिक

५:०९ बिहान, जेष्ठ १८, २०८२
बर्दिया राष्ट्रिय निकुञ्जमा बढे पर्यटक
कला/साहित्य

बर्दिया राष्ट्रिय निकुञ्जमा बढे पर्यटक

१२:०० बिहान, बैशाख १९, २०८२
भोलिदेखि नेपालगन्जमा रोजगार मेला
कला/साहित्य

भोलिदेखि नेपालगन्जमा रोजगार मेला

११:४० बिहान, चैत्र १३, २०८१
Next Post
चमेनागृहमा मूल्यसूची राख्न अदालतको आदेश

उच्च अदालतमा लक्ष्यभन्दा बढी मुद्दा फछ्र्याेट

बाँकेका स्थानीय तहले ६ महिनामा कति गरे खर्च ?

बाँकेका स्थानीय तहले ६ महिनामा कति गरे खर्च ?

राजस्व चुहावट कसुरमा अलिम मियाँविरुद्ध मुद्दा दायर

राजस्व चुहावट कसुरमा अलिम मियाँविरुद्ध मुद्दा दायर

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
18°
Sunny
6:42 am5:25 pm +0545
Feels like: 18°C
Wind: 5km/h ESE
Humidity: 78%
Pressure: 1018.63mbar
UV index: 1
ThuFriSat
27/13°C
27/13°C
26/12°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?