ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

जाजरकोटका भूकम्पपीडित अझै टिनको छानामुनि

News Desk by News Desk
११:०१ मध्यान्ह, माघ २०, २०८१
जाजरकोटका भूकम्पपीडित अझै टिनको छानामुनि
450
सेयर
446
VIEWS
ShareTweetSendShare

जाजरकोट माघ २१ गते ।
जाजरकोट भूकम्पपीडित हालसम्म पनि टिनको छानामै बस्न बाध्य भएका छन् । २०८० कात्तिक १७ गते मध्यराति भूकम्पमा परी जाजरकोटमा १५४ जनाको ज्यान गएको थियो । जाजरकोटका सात वटा स्थानीय तहले अस्थायी आवासका लागि ४८ हजार ५१६ जना लाभग्राही कायम गरेका थिए । सरकारको प्राथमिकतामा नपरेको हुँदा पुनर्निर्माण अगाडि बढ्न नसकेको यहाँका भूकम्पपीडितको गुनासो रहेको छ ।

भेरी नगरपालिका–१२ का वडाध्यक्ष दीपक रानाले हिउँदको जाडो, टिनको छानामुनिबाट चुहिने शीतको थोपाले निथु्रक्क भिजेका कपडा दैनिक निचोरेर प्रयोग गर्नु परेको बताए । विद्यालय भवन, स्वास्थ्य संस्था, सरकारी कार्यालय भवनको पुनर्निर्माण नहुँदा पठनपाठन, उपचार र सार्वजनिक सेवा प्रभावित भएको छ ।

जिल्ला प्रशासन कार्यालय जाजरकोटका अनुसार २८९ विद्यालय पूर्ण र ५९८ विद्यालय आंशिक क्षति भएका थिए । त्यस्तै ९२ सरकारी कार्यालयमा पूर्ण क्षति, ६० सरकारी कार्यालयमा आंशिक क्षति भएको छ । सरकारी कार्यालय निर्माणका लागि जाजरकोट जिल्ला सदरमुकाम खलङ्गामा केन्द्रीय आयोजना कार्यान्वयन एकाइ स्थापना भएको छ । प्राधिकरणले जिल्लामा सम्पर्क कार्यालय स्थापना गर्नुपर्ने, पुनर्निर्माणको प्रव्रिmया छिटो थाल्नुपर्नेलगायतका माग भूकम्पपीडितले राख्ने गरेका छन् ।

सरकारको ढिलासुस्ती र उदासीनताले भूकम्पपीडितको अवस्था दिनप्रतिदिन कष्टकर बन्दै गइरहेको छ । चिसो थेग्न नसक्दा गत वर्ष जाजरकोट र रुकुमपश्चिममा त्रिपालमै ४३ जनाको ज्यान गएको थियो । सयौँ बालबालिका, वृद्धवृद्धा, सुत्केरी, गर्भवती र दीर्घरोगी बिरामी परे । बर्सातका बेला टहरामा पहिरो खस्दा जाजरकोटमा सात र रुकुमपश्चिममा तीन जनाले ज्यान गुमाउनु परेको थियोे । टिनका अस्थायी आवासमा सकसपूर्ण दिन गुजारीरहेका पीडित सरकारप्रति आक्रोशित बनेका छन् ।

सम्बन्धित समाचार

मुद्दाको चाप बढे पनि बाँके अदालतमा एक महिनामै १ हजार ३ सय मुद्दा फछ्र्योट

दसैँमा नयाँ पैसा लिन सजिलो : बैंकको एटिएमबाटै १०० को नोट पाइने

चाडपर्वमा बाँके प्रहरीको सुरक्षा कडा, एक हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

नलगाड नगरपालिकाका प्रमुख डम्बरबहादुर रावत भूकम्पपीडितको समस्यालाई सरकारले महìव नदिएको गुनासो गर्छन् । नागरिक समाजका अगुवा राजेन्द्रविक्रम शाहले समयमै पुनर्निर्माणको कार्य अगाडि नबढाउनु नागरिकको बाँच्ने अधिकारमा राज्यले बेवास्ता गरेको बताउँछन् ।

जाजरकोटका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मङ्ग्रातीले लाभग्राहीमध्ये ४० हजार ८६ जनाले पहिलो किस्ताबापत २५ हजारका दरले रकम पाएकोे जानकारी दिए । ३७ हजार ६९१ घरधुरीको अन्तिम किस्ताका लागि विपत् पोर्टलमा इन्ट्री गर्ने काम सम्पन्न भइसकेको र हालसम्म १४ हजार घरधुरीले मात्र अन्तिम किस्ता रकम पाएको उनले बताए ।

ADVERTISEMENT
Share182Tweet112SendShare
Previous Post

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

Next Post

लुम्बिनी प्रदेशका सहकारीको वर्गीकरण गरिँदै

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

मुद्दाको चाप बढे पनि बाँके अदालतमा एक महिनामै १ हजार ३ सय मुद्दा फछ्र्योट
समाचार

मुद्दाको चाप बढे पनि बाँके अदालतमा एक महिनामै १ हजार ३ सय मुद्दा फछ्र्योट

६:२२ बिहान, अशोज २२, २०८३
असोज २९ देखि दसैंलाई नयाँ नोट
समाचार

दसैँमा नयाँ पैसा लिन सजिलो : बैंकको एटिएमबाटै १०० को नोट पाइने

७:३५ बिहान, अशोज २१, २०८३
एसपी जिसीको कडा निर्देशनपछि गाउँमा पनि पक्राउ पर्न थाले जुवाडे
समाचार

चाडपर्वमा बाँके प्रहरीको सुरक्षा कडा, एक हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

२:५८ बिहान, अशोज १९, २०८३
दसैँ–तिहारका लागि नेपालगन्जमा सहुलियत दरमा चामल
समाचार

दसैँ–तिहारका लागि नेपालगन्जमा सहुलियत दरमा चामल

१:१६ बिहान, अशोज १९, २०८३
चाडपर्वमा घर फर्किने यात्रुको चाप बढ्दै
समाचार

चाडपर्वमा घर फर्किने यात्रुको चाप बढ्दै

१२:५४ बिहान, अशोज १८, २०८३
समाचार

बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिन्छन्

५:५४ बिहान, अशोज १६, २०८३
लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ
समाचार

लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ

१२:४५ मध्यान्ह, अशोज १५, २०८३
राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया
समाचार

राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया

१०:२३ बिहान, अशोज १५, २०८३
Next Post
लुम्बिनी सरकारद्वारा आन्दोलनका घाइते र अपाङ्गको उपचार सुरु

लुम्बिनी प्रदेशका सहकारीको वर्गीकरण गरिँदै

राप्ती नदीमा भेटियो घडियाल गोही

राप्ती नदीमा भेटियो घडियाल गोही

कोहलपुरमा ७ हजार बढीलाई एचपिभी खोप लगाइने

कोहलपुरमा ७ हजार बढीलाई एचपिभी खोप लगाइने

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
27°
Fair
6:14 am5:57 pm +0545
Feels like: 31°C
Wind: 3km/h NW
Humidity: 81%
Pressure: 1011.51mbar
UV index: 0
FriSatSun
29°C / 21°C
29°C / 21°C
31°C / 21°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?