ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अपराध

दुर्घटना गरेर फरार रहेका बाल्मिकी पक्राउ

News Desk by News Desk
११:३६ मध्यान्ह, माघ २१, २०८१
दुर्घटना गरेर फरार रहेका बाल्मिकी पक्राउ
634
सेयर
619
VIEWS
ShareTweetSendShare

बाँके माघ २२ गते ।
माघ १९ गते राति नेपालगन्ज ११ मा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको घटनामा फरार रहेका अर्को मोटरसाइकलका चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको जानकारी अनुसार शनिबार राति नेपालगन्ज–११ ईदगाह रोडस्थित त्रिभुवन चोक जाने बाटोमा दुई वटा मोटरसाइकल ठोक्किदा बर्दियाको राजापुर नगरपालिका–१० का २३ वर्षीय देव नारायण थारूको मृत्यु भएको थियो ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी आयूश प्रसाद जोशीले थारू सवार भे १० प ४३४१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएर फरार भएको चालक र मोटरसाइकललाई प्रहरीले दुई दिनपछि नियन्त्रणमा लिन सफल भएको बताए ।

उनले ठक्कर दिएर फरार रहेको चालक र मोटरसाइकलको खोजतलास गर्ने क्रममा ठक्कर दिने भे २ प २९५८ नम्बरको मोटरसाइकललाई लुकाएर राखिएको अवस्थामा नेपालगन्ज–७ रानीतलाउबाट बरामद गरेको बताए ।

सम्बन्धित समाचार

नाकामा दिउँसो कडाई, रातमा तस्करको रजाइँ

राप्तीमा बगेकी महिलाको प्रहरीले सकुशल उद्धार गर्‍यो

बर्दियाबाट ३४९ ग्राम खैरो हेरोइनसहित सुनार पक्राउ

बरामद गरिएको उक्त ठक्कर दिने भे २ प २९५८ नम्बरको मोटरसाइकल चालक सोही वडाका ५० वर्षीय राकेश वाल्मीकीलाई पनि घरबाटै पक्राउ गरिएको प्रहरी प्रवक्ता डिएसपी जोशीले बताए ।

ठक्कर दिएर फरार भई लुकाएर राखिएको उक्त मोटरसाइकललाई जिल्ला प्रहरी कार्यालयमा लगेर त्यसका चालक वाल्मिकीसँग घटनाबारे थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।

सो दुर्घटनापछि प्रहरीले नेपालगन्ज ११ र सो वरिपरिका क्षेत्रमा प्रहरी परिचालन गरेर दुर्घटनामा संलग्न मोटरसाइकल र चालकको खोजी गरेको थियो ।

ADVERTISEMENT
Share263Tweet155SendShare
Previous Post

कर्णालीमा पाँच हजारभन्दा बढी शिक्षक अपुग

Next Post

एमाले बाँकेले जनप्रतिनिधिलाई प्रशिक्षण दिने

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नाकामा दिउँसो कडाई, रातमा तस्करको रजाइँ
अपराध

नाकामा दिउँसो कडाई, रातमा तस्करको रजाइँ

२:४८ बिहान, भदौ १, २०८३
राप्तीमा बगेकी महिलाको प्रहरीले सकुशल उद्धार गर्‍यो
दुर्घटना

राप्तीमा बगेकी महिलाको प्रहरीले सकुशल उद्धार गर्‍यो

८:३६ बिहान, साउन ३०, २०८३
बर्दियाबाट ३४९ ग्राम खैरो हेरोइनसहित सुनार पक्राउ
अपराध

बर्दियाबाट ३४९ ग्राम खैरो हेरोइनसहित सुनार पक्राउ

५:४० बिहान, साउन ३०, २०८३
ई–रिक्सामा रिफ्लेक्टिभ स्टिकर टाँस्दै ट्राफिक प्रहरी
दुर्घटना

ई–रिक्सामा रिफ्लेक्टिभ स्टिकर टाँस्दै ट्राफिक प्रहरी

२:४८ बिहान, साउन २९, २०८३
बाँकेमा हावाहुरीले पर्खाल भत्किँदा एक महिलाको मृत्यु
दुर्घटना

बोडेस्थित होल्डिङ सेन्टरमा ५७ वर्षीय व्यक्ति मृत भेटिए

३:३० बिहान, साउन २८, २०८३
पानी ट्याङ्कीमा डुबेर वृद्धाको मृत्यु
दुर्घटना

चितवनको सामुदायिक वनमा पुरुषको शव भेटियो, नजिकै बाघ

७:२० बिहान, साउन २६, २०८३
सालीको हत्या आरोपमा भिनाजु पक्राउ
अपराध

जापान पठाइदिने भन्दै ११५ जनाबाट २ करोड ८० लाख असुली, एक जना पक्राउ

४:१७ बिहान, साउन २६, २०८३
स्थानीयलाई धम्क्याउँदै पेस्तोल बोकेर हिँडेका तीन जना पक्राउ
अपराध

स्थानीयलाई धम्क्याउँदै पेस्तोल बोकेर हिँडेका तीन जना पक्राउ

६:०९ बिहान, साउन २४, २०८३
Next Post
एमाले बाँकेले जनप्रतिनिधिलाई प्रशिक्षण दिने

एमाले बाँकेले जनप्रतिनिधिलाई प्रशिक्षण दिने

आजदेखि किशोरीहरुलाई एचपीभी खोप लगाइने

आजदेखि किशोरीहरुलाई एचपीभी खोप लगाइने

प्रेस चौतारी नेपालको २७ औं स्थापना दिवसको अवसर बाँकेमा अन्तरक्रियात्मक छलफल

प्रेस चौतारी नेपालको २७ औं स्थापना दिवसको अवसर बाँकेमा अन्तरक्रियात्मक छलफल

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?