ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ राजनीति

प्रेस चौतारी नेपालको २७ औं स्थापना दिवसको अवसर बाँकेमा अन्तरक्रियात्मक छलफल

News Desk by News Desk
१०:५४ बिहान, माघ २२, २०८१
प्रेस चौतारी नेपालको २७ औं स्थापना दिवसको अवसर बाँकेमा अन्तरक्रियात्मक छलफल
386
सेयर
386
VIEWS
ShareTweetSendShare

बाँके माघ २२ गते ।
प्रगतिशील तथा श्रमजीवि पत्रकारहरुको साझा संगठन प्रेस चौतारी नेपालको २७ औं स्थापना दिवसको अवसर पारेर मंगलबार नेपालगन्जमा ‘सामाजिक सञ्जालले पत्रकारितामा ल्याएको अवसर र चुनौती’ बारे अन्तरक्रियात्मक छलफल आयोजना गरिएको छ ।

प्रेस चौतारी नेपाल बाँकेले जिल्लाका क्रियाशील पत्रकारहरुको सहभागितामा सामाजिक सञ्जालले पत्रकारितामा ल्याएको अवसर र चुनौतीबारे छलफल आयोजना गरि प्रेस चौतारी दिवस मनाएको सचिव देबेन्द्र राज पौडेलले जानकारी दिएका छन् ।

प्रेस चौतारी नेपाल बाँकेका अध्यक्ष कमल डाँगीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य झलक गैरेले सामाजिक सञ्जालले पत्रकारितामा ल्याएको अवसर र चुनौतीका विषयमा आधारपत्र प्रस्तुत गर्दै सामाजिक सञ्जालको सदुपयोग गर्न आवश्यक रहेको बताए । उनले मिडिया साक्षरतामा जोड दिंदै को पत्रकार हो ? को होइन भन्ने बारे आफ्ना प्रस्तुति राखेका थिए ।

‘उपभोक्तामा उस्तै बुझाइ भइरहेको सामाजिक सञ्जाल र मिडिया दुवै सूचना प्रवाह गर्ने महत्वपूर्ण माध्यम भए पनि यी दुईको प्रकृति, उद्देश्य र कार्यप्रणालीमा महत्वपूर्ण भिन्नता रहेका हुन्छन्’, पत्रकार गैरेले प्रेस चौतारी नेपाल बाँकेको कार्यक्रममा आधारपत्र प्रस्तुत गर्दै भने, ‘जुन भिन्नता बुझाउन यसखालका कार्यक्रमको भूमिका महत्वपूर्ण हुन्छ, जसले सञ्चार उपभोक्तालाई ‘साक्षर’ बनाउँछ । त्यसका लागि पनि मिडिया साक्षरता आवश्यक छ ।’

सम्बन्धित समाचार

कांग्रेस महाधिवेशन : बाँकेबाट नौ जना केन्द्रीय सदस्यका उम्मेदवार

एमाले छाडिन् रचना श्रेष्ठले, राप्रपाबाट राजनीतिक यात्रा अघि बढाउने

एमालेले पार्टी कार्यालयमा बोलायो संसदीय दलको बैठक

प्रस्तुतिमा आफ्ना धारणा राख्दै नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाई र नेपाल पत्रकार महासंघ बाँके अध्यक्ष नविन गिरीले सामाजिक सञ्जाल र मिडियाबारेको अन्तर बुझाउन महासंघले पत्रकारहरुबीचनै ‘साक्षरता आवश्यक रहेकाले’ त्यसखालको कार्यक्रम गरिने प्रतिबद्धता जनाए ।

प्रेस चौतारीका केन्द्रीय सदस्य भेषराज बस्नेत, फोनिज लुम्बिनी प्रदेश अध्यक्ष गजेन्द्र गुरुङ्ग, समाजवादी प्रेस संगठनका अध्यक्ष लोकनाथ शर्मा, डब्लुडब्लुजेका अध्यक्ष सावित्री गिरी, पत्रकारहरु समीरमान श्रेष्ठ, पत्रकार विपी अस्तु लगायतले कार्यक्रममा सामाजिक सञ्जालले पत्रकारितामा ल्याएको अवसर र चुनौती बारे धारणा राखेका थिए ।

कार्यक्रमका नेकपा एमालेका केन्द्रीय सदस्य मो. हारुन हलवाईले राजनीति भन्दा माथि उठेर काम गर्न पत्रकारहरुलाई सुझाव दिंदै सामाजिक सञ्जालको दुरुपयोग रोक्न कानुनको खाँचो औल्याए । नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य समेत रहेका हलवाईले पत्रकारिताका नाममा भइरहेको विकृति रोक्न पनि प्रेस चौतारी नेपाल जस्ता संगठनहरु सशक्त हुनुपर्ने बताए ।

ADVERTISEMENT

स्थापना दिवसको अवसर पारेर आयोजित कार्यक्रममा बीच रेशम विरही सिर्जनशील पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार पूर्णलाल चुके र क्रियाशिल पत्रकार पुरस्कार कृष्ण चौधरीलाई प्रदान गरिएको थियो । त्यसका लागि चौतारीका पूर्व अध्यक्ष शिव डोटेलको नेतृत्वमा छनोट समिति बनाइएको थियो ।

प्रेस चौतारी बाँकेका उपाध्यक्ष रामु ओलीले स्वागत मन्तव्य र सचिव देबेन्द्र राज पौडेलले सञ्चालन गरेको कार्यक्रममा नेकपा एमाले प्रचार विभाग प्रमुख निर्मला सुनार, एमाले बाँके मोर्चा संयन्त्र प्रमुख किशोर थापाले प्रविधिमा भइरहेको विकासमा पत्रकारहरुको भूमिका र आवश्यकताबारे आफ्ना धारणा राखेका थिए ।

Share154Tweet97SendShare
Previous Post

आजदेखि किशोरीहरुलाई एचपीभी खोप लगाइने

Next Post

लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

कांग्रेस महाधिवेशन : बाँकेबाट नौ जना केन्द्रीय सदस्यका उम्मेदवार
राजनीति

कांग्रेस महाधिवेशन : बाँकेबाट नौ जना केन्द्रीय सदस्यका उम्मेदवार

६:३१ बिहान, अशोज २२, २०८३
एमाले छाडिन् रचना श्रेष्ठले, राप्रपाबाट राजनीतिक यात्रा अघि बढाउने
राजनीति

एमाले छाडिन् रचना श्रेष्ठले, राप्रपाबाट राजनीतिक यात्रा अघि बढाउने

२:२१ बिहान, अशोज २२, २०८३
एमाले सचिवालय बैठक बस्दै
राजनीति

एमालेले पार्टी कार्यालयमा बोलायो संसदीय दलको बैठक

१:३० बिहान, अशोज १८, २०८३
रिसाउने बानी भए घरको खोपामा राख्नुस् : अध्यक्ष ओली
राजनीति

रिसाउने बानी भए घरको खोपामा राख्नुस् : अध्यक्ष ओली

७:०१ बिहान, अशोज १६, २०८३
नेपालगन्ज उपमहानगर समितिमा किरण कुमार श्रेष्ठ नियुक्त
मुख्य समाचार

नेपालगन्ज उपमहानगर समितिमा किरण कुमार श्रेष्ठ नियुक्त

१२:५८ बिहान, अशोज १५, २०८३
बाँकेका आठै स्थानीय तहमा कांग्रेस अधिवेशन सम्पन्न, अधिकांशमा नयाँ नेतृत्व
राजनीति

बाँकेका आठै स्थानीय तहमा कांग्रेस अधिवेशन सम्पन्न, अधिकांशमा नयाँ नेतृत्व

९:३७ बिहान, अशोज ९, २०८३
नागरिकता विधेयकमा राष्ट्रपतिले मंगलबारसम्म निर्णय लिइसक्नुपर्ने
मुख्य समाचार

विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेतामा चयन

८:१४ बिहान, अशोज ८, २०८३
एमालेमा ३३ केन्द्रीय सदस्य मनोनीत, सात जना स्थायी कमिटीमा
राजनीति

एमालेमा ३३ केन्द्रीय सदस्य मनोनीत, सात जना स्थायी कमिटीमा

७:५० बिहान, अशोज ८, २०८३
Next Post
दैलेखको गुराँस गाउँपालिकाका कर्मचारीको आन्दोलनमा गोली चल्दा तीन जना घाइते

लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली

बाँकेका पाँच हजार किशोरीलाई एचपिभी खोप लगाइयो

बाँकेका पाँच हजार किशोरीलाई एचपिभी खोप लगाइयो

पानी ट्याङ्कीमा डुबेर वृद्धाको मृत्यु

पाल्पामा एक पुरुष मृत फेला

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
24°
Clear
6:14 am5:57 pm +0545
Feels like: 24°C
Wind: 5km/h WNW
Humidity: 87%
Pressure: 1012.87mbar
UV index: 0
FriSatSun
29°C / 21°C
29°C / 21°C
30°C / 21°C
Nepalgunj, NP weather forecast for tomorrow ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?