ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ राजनीति

बाँके काँग्रेसले ७ पालिकाका प्रमुख–उपप्रमुखलाई उभ्यायो पत्रकारमाझ

News Desk by News Desk
११:३६ मध्यान्ह, फाल्गुन ९, २०८१
बाँके काँग्रेसले ७ पालिकाका प्रमुख–उपप्रमुखलाई उभ्यायो पत्रकारमाझ
415
सेयर
414
VIEWS
ShareTweetSendShare

बाँके फागुन १० गते ।
एउटा भाष्य छ चुनाव जितेपछि नेताहरु जनता विर्सन्छन् । अनि पार्टी विर्सन्छन् । त्यसपछि आफ्ना साथीभाइ पनि विर्सन्छन् । यसको आश्य हो चुनाव जितेपछि उनीहरुमा एक किसीमको दम्भ हावी हुन्छ । चुनाव जितेपछि जनप्रतिनिधिहरुलाई जनताप्रति उत्तरदायी बनाउन काँग्रेस बाँकेले प्रयास प्रारम्भ गरेको छ ।

काँग्रेसबाट निर्वाचित पालिकाका प्रमुखहरुलाई पार्टी कार्यालयमा बोलाएर उनीहरु निर्वाचित भएर आएपछि हालसम्म के के काम गरे ? त्यसको जवाफ मागेको छ त्योपनि जिल्लाका पत्रकारलाई सँगै राखेर । ‘सम्भवत जनप्रतिनिधिलाई पार्टी कार्यालयमा बोलाएर पत्रकारसँग अन्तरक्रिया गरेको यो पहिलो पटक हो पार्टी सभापति नारायण प्रसाद गौडेलले भने–‘कम्तिमा यसले उनीहरु जनताप्रति थप उत्तरदायी बन्न प्रेरित गर्नेछ र आफुले गरेका राम्रा अभ्यासहरु पत्रकारमार्फत् उजागर गर्न मद्दत गर्नेछ ।’

सभापति गौडेलले उत्कृष्ट काम गर्ने पालिकालाई सम्मान गरिने बताए । ‘बाँकेका आठ वटा पालिका मध्य जुन पालिकाले जनताको हितको पक्षमा काम गर्छ त्यो पालिकालाई पार्टीको आगामी तेस्रो जिल्ला सम्मेलनमा सम्मान गर्नेछ’– उनले भने । सभापति गौडेलले निम्न वर्गका नागरिकको पहँुच पुग्ने गरि जुन पालिकाले काम गरिरहेको छ त्यो पालिका पुरस्कृत हुने बताए । नेपाली कांग्रेसबाट जिल्लाका विभिन्न स्थानीय सरकारको नेतृत्व तहमा निर्वाचित भएका जनप्रतिनिधिहरुले हालसम्म गरेको काम र योजनाका बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा जनप्रतिनिधिहरुले घोषणापत्र अनुरुप काम गर्दै गएको समेत जिकिर गरे ।

सभापति गौडेलले बाँकेका सम्पुर्ण स्थानीय तहले आफ्नो क्षेत्रको आवश्यकता अनुसार काम भईरहेको बताए । उक्त पत्रकार सम्मेलनमा सात स्थानीय तहका प्रमुख तथा उप प्रमुखहरुले आ–आफ्नो पालिकामा गरेका काम र योजनाको बारेमा जानकारी दिएका थिए । फ्लोरबाट उठेका प्रश्नहरुलाई स्थानीय जनप्रतिनिधीहरुले पालैपालो जवाफ दिएका थिए । यसैगरि पालिकाभित्र गरिएका कामहरुमा भौतिक पूर्वाधार विकास, नीति तथा कानुन, सामाजिक विकास, सुशासन, आर्थिक विकास संगै स्वास्थ्य, शिक्षा, कृषि, विपद्, जेष्ठ नागरिक, महिला तथा बालबालिका लगायतकोे क्षेत्रमा जनतामूखी काम गरिरहेको पनि जानकारी दिएका छन् ।

सम्बन्धित समाचार

उम्मेदवारविरुद्ध उजुरीको समय आज, माघ ९ मा अन्तिम नामावली

बाँकेमा मनोनयन शान्तिपूर्ण, क्षेत्र नं. २ मा २२ जनाको उम्मेदवारी, दुई उम्मेदवारले आफ्नै क्षेत्रमा भोट हाल्न नपाउने

उपमेयरबाट संसदतर्फ कमरुद्दिन राई, बाँके–२ बाट जसपाको मनोनयन दर्ता

नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त बिष्ट, कोहलपुर नगरपालिकाका प्रमुख पुर्णप्रसाद आचार्य, बैजनाथ गाउँपालिकाका अध्यक्ष प्रकाश बहादुर शाही, राप्तीसोनारी गाँउपालिकाका अध्यक्ष तप्त पौडेल, डुडुवा गाउँपालिकाका अध्यक्ष नरेन्द्र चौधरी, कोहलपुर नगरपालिकाका उपप्रमुख सगिंता सुवेदी, खजुरा गाँउपालिकाकी उपाध्यक्ष मन्जु मल्ल लगायतको उपस्थिती रहेको थियो । त्यसक्रममा कोहलपुर नगरपालिका प्रमुख आचार्यले कोहलपुर क्षेत्रलाई गुणस्तरी शिक्षालाई मुलमन्त्रका साथ शैक्षिक गुणस्तर सुधारमा बिगतको परीक्षा प्रणाली क्रमभंग नै गरिएको बताए ।

उनले कोहलपुर नगरलाई पर्यटनको हब बनाउन कोहलपुरको पिपरीमा जैबिक पार्क निर्माणका लागि १३ करोडको लागतमा गुरूयोजना तयार गरिएको बताए । नगर आचार्यले कोहलपुरका प्रत्येक वडामा सडकको पहुँचका लागि ५ किलोमिटर पिच, २० किलोमिटर ग्राबेल सडक निर्माण गरिनुका साथै ७ किलोमिटर पक्की नाला, १५ किलोमिटर कच्ची नाला निर्माण गरिएको बताए ।

कोहलपुर नगरपालिका उपप्रमुख सुवेदीले कोहलपुर नगरपालिकाले कोहलपुरको समाजिक, आर्थिक र संस्कृतिको बिकास गर्ने गुरूयोजना अनुसार काम गर्दै आएको बताइन् । यस्तै डुडुवा गाउपालिका अध्यक्ष चौधरीले डुडुवालाई नेपालमै सबैभन्दा धेरै दुुग्घ उत्पादन हुने गाउँपालिका बनाउने योजनाका साथ काम गरिरहेको बताए । उनले २०७६ साल साउन १ गतेदेखि कन्या शिक्षा मुद्दती योजना लागू गरिएको बताए । यसमा छोरी जन्मिने वित्तिकै उनको नाममा पालिकाले बैंकमा १० हजार रुपैयाँ जम्मा गरिदिने गरिएको बताए । जुन रकम एसईई गरिसकेपछि २० बर्षपछि मात्र निकाल्न पाइन्छ ।

ADVERTISEMENT

त्यसमा बालिकाको अभिभावकको मृत्यु भएमा ५ लाखको शैक्षिक बीमा पनि पालिकाले गरिदिएको चौधरीले बताए । उच्च शिक्षामा प्रेरित गर्ने उद्देश्यले प्रत्येक बर्ष एसईई उत्तीर्ण छात्राहरुलाई डुडुवाले साइकल समेत उपलब्ध गराउँदै आएको उनले बताए । बैजनाथ गाउँपालिका अध्यक्ष शाहीले बैजनाथ गाउँपालिकाले नेपालको कुनै पनि पालिकामा नभएको कार्यक्रम किसानसंग पालिका अध्यक्ष कार्यक्रम संचालन गरि किसानहरूको समाजिक, आर्थिक र सांस्कृतिक बिकाशको काम गर्दै आएको बताए ।

उनले मिडियाकर्मीले स्थानीय निकायहरूको खोजमुलक समाचार तयार पारि प्रकाशन गरे स्थानीय निकायहरू सचेत हुने बताए । राप्ती सोनारी गाउँपालिका अध्यक्ष पौडेलले गाउँपालिका समग्र आमनागरिकको बिकाशका लागि पालिकाले स्वास्थ्य, शिक्षा, खेलकुद, कृषि पशुपालन, महिला र बालबालिका, सडक पूर्वाधार तथा बिजुली बतीलाई प्राथमिकता दिएर काम गरिरहेको बताए । यस्तै खजुरा गाउँपालिकाका उपाध्यक्ष मन्जु मल्लले निर्वाचनमा जनतालाई दिएको बाचा अनुसार काम गर्दै आएको बताइन् ।

Share167Tweet104SendShare
Previous Post

नेपालगन्ज रंगशालामा हुने लुम्बिनी कपको तयारी पुरा

Next Post

जामा मस्जिदद्धारा रमादान महिनाको क्यालेन्डर सार्वजनिक

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

निर्वाचन ८१ दिन बाँकी: निर्वाचनको देशव्यापी माहौल बन्दै, राजनीतिक गतिविधि बढ्यो
राजनीति

उम्मेदवारविरुद्ध उजुरीको समय आज, माघ ९ मा अन्तिम नामावली

१२:०० बिहान, माघ ८, २०८२
बाँकेमा मनोनयन शान्तिपूर्ण, क्षेत्र नं. २ मा २२ जनाको उम्मेदवारी, दुई उम्मेदवारले आफ्नै क्षेत्रमा भोट हाल्न नपाउने
मुख्य समाचार

बाँकेमा मनोनयन शान्तिपूर्ण, क्षेत्र नं. २ मा २२ जनाको उम्मेदवारी, दुई उम्मेदवारले आफ्नै क्षेत्रमा भोट हाल्न नपाउने

१०:५४ बिहान, माघ ७, २०८२
उपमेयरबाट संसदतर्फ कमरुद्दिन राई, बाँके–२ बाट जसपाको मनोनयन दर्ता
मुख्य समाचार

उपमेयरबाट संसदतर्फ कमरुद्दिन राई, बाँके–२ बाट जसपाको मनोनयन दर्ता

८:४१ बिहान, माघ ७, २०८२
बाँके क्षेत्र नं. २ बाट उम्मेदवारी दिन नेपालगन्जका उपमेयर राईले दिए पदबाट राजिनामा
मुख्य समाचार

बाँके क्षेत्र नं. २ बाट उम्मेदवारी दिन नेपालगन्जका उपमेयर राईले दिए पदबाट राजिनामा

९:३४ बिहान, माघ ६, २०८२
जसपामा माजिद अलि शेषको विद्रोह, बाँके–२ बाट चुनाव लड्ने घोषणा
राजनीति

जसपामा माजिद अलि शेषको विद्रोह, बाँके–२ बाट चुनाव लड्ने घोषणा

५:५२ बिहान, माघ ४, २०८२
कांग्रेसमा अन्तर्घात गर्नेको उजुरी पठाउने मिति माघ १५ गतेसम्म
राजनीति

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै

१०:३० मध्यान्ह, पुस २८, २०८२
जेनजी आन्दोलनको प्रभाव : युवामा चेतना, दलहरूमा दबाब
राजनीति

जेनजी आन्दोलनको प्रभाव : युवामा चेतना, दलहरूमा दबाब

२:०७ बिहान, पुस २८, २०८२
प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि कार्यतालिका स्वीकृत
राजनीति

समानुपातिकतर्फको उमेदवारी आजसम्म फिर्ता लिन सकिने

१०:३४ मध्यान्ह, पुस २७, २०८२
Next Post
जामा मस्जिदद्धारा रमादान महिनाको क्यालेन्डर सार्वजनिक

जामा मस्जिदद्धारा रमादान महिनाको क्यालेन्डर सार्वजनिक

नगर प्रहरी भर्नामा मेयर र उपमेयरको चलखेल सुरु: योग्यलाई भन्दा आफ्नालाई जागिरी खुवाउन तल्लिन

नगर प्रहरी भर्नामा मेयर र उपमेयरको चलखेल सुरु: योग्यलाई भन्दा आफ्नालाई जागिरी खुवाउन तल्लिन

डा. शेखर कोइरालालाई बाँकेमा भब्य स्वागत

डा. शेखर कोइरालालाई बाँकेमा भब्य स्वागत

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
14°
Clear
7:08 am5:50 pm +0545
Feels like: 14°C
Wind: 8km/h WNW
Humidity: 73%
Pressure: 1016.59mbar
UV index: 0
ThuFriSat
22/8°C
24/13°C
24/10°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?