ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ राजनीति

काँग्रेस क्षेत्र नम्बर २ बाँकेको सम्मेलन भोली

News Desk by News Desk
१:०६ बिहान, जेष्ठ १९, २०८२
कांग्रेस बाँकेको नेतृत्व छान्न मतदान सुरु
399
सेयर
396
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

श्रम संस्कृति पार्टीमा नेता–कार्यकर्ता होइन, श्रमदाता हुन्छन् : साम्पाङ

मोहम्मद डेमा बाँके श्रम संस्कृति पार्टीको ‘सेवासँगै सरसफाइ’ अभियान, २५ झोला फोहोर संकलन

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ भदौ १३ गते नेपालगन्ज आउँदै

बाँके जेठ १९ गते ।
नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापा जेठ २० गते नेपालगन्ज आउँदैछन् । क्षेत्र नम्बर २ तथा प्रदेश क्षेत्र ‘क’ र ‘ख’ बाँकेको तेस्रो क्षेत्रीय सम्मेलन उद्घाटन गर्न थापा नेपालगन्ज आउन लागेका हुन् । क्षेत्रीय सभापति रमेश कुमार गुप्ताले जेठ २० गते विहान १० बजे नेपालगन्ज–१२ मुक्तिपुरस्थित लिला प्यालेसमा हुने क्षेत्रीय सम्मेलनमा महामन्त्री थापालाई प्रमुख अतिथिका रुपमा निम्त्याइएको जानकारी दिए । सम्मेलनमा ४ सय ७० जना प्रतिनिधि सहभागि हुनेछन् ।

गुप्ताले थापाले सुरु गरेको ‘नवीन कांग्रेस–बलियो कांग्रेस’ बनाउने अभियानलाई सम्मेलनले सघाउ पुग्ने विश्वास ब्यक्त गरे । सम्मेलनमा राजनीतिक, सांगठनिक तथा आर्थिक प्रतिवेदन पनि प्रस्तुत गरिने उनले बताए । क्षेत्रीय सभापति गुप्ताले सम्मेलनमा उपस्थिति हुन सबैलाई आह्वान समेत गरेका छन् । पत्रकार सम्मेलनमा केन्द्रिय सदस्य मैकुलाल बाल्मिकीले गणतन्त्र सजिलै प्राप्त भएको व्यवस्था नभएको भन्दै यसको जग कसैले हल्लाउन नसक्ने बताए ।

उनले देशमा केही उकुशमुकुश देखिए पनि कमी–कमजोरी सच्याएर जानुको विकल्प नरहेको उल्लेख गरे । क्षेत्रीय सचिव सुनिल सिंह हमालले सञ्चालन गरेको कार्यक्रममा प्रदेश ‘क’ का सभापति ज्ञानेन्द्र कुमार चौधरी, ‘ख’ का सभापति जितेन्द्र बहादुर हमाल, क्षेत्रीय सचिव प्रदिप साहु, नेताहरु सुरेन्द्र बहादुर हमाल, लक्ष्मी नारायण शाह, जगत नारायण चौधरी लगायत उपस्थित थिए ।

ADVERTISEMENT
Share161Tweet99SendShare
Previous Post

खोलामा पुल नहुदाँ मैकोट पुग्न मुस्किल

Next Post

लागू औषध सहित एक जना पक्राउ

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

श्रम संस्कृति पार्टीमा नेता–कार्यकर्ता होइन, श्रमदाता हुन्छन् : साम्पाङ
मुख्य समाचार

श्रम संस्कृति पार्टीमा नेता–कार्यकर्ता होइन, श्रमदाता हुन्छन् : साम्पाङ

९:४१ बिहान, भदौ १३, २०८३
मोहम्मद डेमा बाँके श्रम संस्कृति पार्टीको ‘सेवासँगै सरसफाइ’ अभियान, २५ झोला फोहोर संकलन
मुख्य समाचार

मोहम्मद डेमा बाँके श्रम संस्कृति पार्टीको ‘सेवासँगै सरसफाइ’ अभियान, २५ झोला फोहोर संकलन

६:१९ बिहान, भदौ १०, २०८३
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ भदौ १३ गते नेपालगन्ज आउँदै
मुख्य समाचार

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ भदौ १३ गते नेपालगन्ज आउँदै

७:४८ बिहान, भदौ ७, २०८३
लुम्बिनी प्रदेशमा अस्थायी संगठन संरचना र दरबन्दी स्वीकृत
प्रदेश समाचार

लुम्बिनी प्रदेशमा अस्थायी संगठन संरचना र दरबन्दी स्वीकृत

२:१२ बिहान, भदौ ५, २०८३
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
राजनीति

मन्त्रिपरिषद् बैठक दिउँसो ३ बजे बस्ने

१२:५६ बिहान, भदौ ३, २०८३
जसपाले लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता लियो
प्रदेश समाचार

जसपाले लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता लियो

४:३३ बिहान, भदौ १, २०८३
चाडपर्व आपसी सद्भावका प्रतीक हुन् : मुख्यमन्त्री आचार्य
प्रदेश समाचार

लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै

१:४१ बिहान, भदौ १, २०८३
कांग्रेसका पाँच मन्त्री बाहिरिएपछि मुख्यमन्त्री आचार्यले सम्हाले पाँच मन्त्रालय
राजनीति

कांग्रेसका पाँच मन्त्री बाहिरिएपछि मुख्यमन्त्री आचार्यले सम्हाले पाँच मन्त्रालय

१:३० बिहान, साउन १३, २०८३
Next Post
लागू औषध सहित एक जना पक्राउ

लागू औषध सहित एक जना पक्राउ

शिक्षा पहिलो प्राथमिकतामा छ : नगर प्रमुख आचार्य

शिक्षा पहिलो प्राथमिकतामा छ : नगर प्रमुख आचार्य

यात्रुका मागका आधारमा टरिगाउँ विमानस्थलबाट उडान

यात्रुका मागका आधारमा टरिगाउँ विमानस्थलबाट उडान

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?