ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अपराध

प्रहरी, जनप्रतिनिधि र टोले गुण्डाहरु मिलेपछि नदीजन्य पदार्थको तीब्र दोहन

News Desk by News Desk
७:०७ बिहान, फाल्गुन २१, २०८१
प्रहरी, जनप्रतिनिधि र टोले गुण्डाहरु मिलेपछि नदीजन्य पदार्थको तीब्र दोहन
853
सेयर
852
VIEWS
ShareTweetSendShare

बाँके फागुन २१ गते ।
बाँकेमा नदीजन्य पदार्थमा प्रहरी, जनप्रतिनिधि र टोले गुन्डाहरुको राज चलेको छ । नदीजन्य पदार्थ उत्खनन्मा त्रिपक्षीय सेटिङ हेर्न अन्त कतै जानु पर्दै राप्तीनदी र मानखोलामा हेरे पुग्छ । स्थानीय प्रहरीको असुली धन्दा अनि त्यसमा टोले गुण्डा र जनप्रतिनिधिहरु कुमजोरेर अवैध उत्खनन्मा लागेपछि अरु को बोल्ने ? बाँकेको राप्ती र मानखोलामा जनप्रतिनिधि र पाखुरे गुण्डाको राज चलेको एक जना स्थानीय भन्छन् त्यसमा प्रहरीले पनि साथ दिएको छ ।

राप्ती बगरको बालुवा र नदीका मौरङ, गिट्टीको अबैध दोहन नियमित भैरहेको छ । जिल्ला समन्वय समितिदेखि पालिका र सिडिओे कार्यालय यसको रोकथाममा उदासीन देखिएका छन् । यसले पनि खोला दोहनमा सबैको उत्तिकै मिलेमतो देखिएको स्थानिय बताउँछन् । राप्ती आसपासका राप्तीसोनारी र डुडुवाका विभित्र क्षेत्रमा अबैध दोहनका निर्माण सामाग्रीका पहाड देखिने गरेका छन । तर यी सबै पहाड मापदण्ड विपरीत थुपारिदै आउने यहाँ प्रचलन नै बनेको छ ।

डुडुवा गाउँपालिकाको मिलनचोक नजिकबाट नेपालगन्जबाट गएको प्रहरीले दुईवटा टिप्पर समेत नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय कम्दी र जनप्रतिनिधिको सेटिङ्ग अवैध खोला दोहन भैरहेको प्रहरी स्रोतले बताउँछ । हिजो राती अवैध तरिकाले खोलाबाट ल्याइएका दुईवटा टिप्पर रोकेर सोही ठाउँका स्थानीयहरुले विरोध जनाएका थिए ।

त्यसक्रममा करिब २ घन्टा सम्म बादविवाद चलेको थियो । नेपालगन्जबाट गएको प्रहरी टोलिले स्थानीयबासीले रोकेका दुई वटा टिपर नियन्त्रणमा लियो । भे १ क १८१६ र भे १ क १८६१ लाई अवैध तरिकाले नदीजन्य पदार्थ ढुवानी गरेको अभियोगमा नियन्त्रणमा लिएको हो ।

सम्बन्धित समाचार

नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने

एसपी कुँवरले कमान्ड गरेको नेपाल प्रहरी विशेष सुरक्षा गण नेपालगन्ज देशभरमै उत्कृष्ट बन्यो

नेपालगन्जबाट १०७ ग्राम ब्राउनसुगरसहित श्रीमान्–श्रीमती पक्राउ

इलाका प्रहरी कार्यालय कम्दीको सेटिङमा असुलीधन्दा मच्चाएपछि नदीजन्य पदार्थमा जनप्रतिनिधिदेखि टोले गुण्डाको दादागिरी चलेको छ । कम्दी प्रहरीले क्रसरहरुमा गएर आफै महिना वारि बुझ्दै आएको स्रोतले बताउँछ । भारतबाट तस्कर भएर आउने सामानबाट समेत प्रहरीले महिना वारि बुझ्दै आएको स्रोतको भनाई छ ।

ADVERTISEMENT
Share342Tweet213SendShare
Previous Post

लुम्बिनीमा ५ सयजना बन्दै छन् अल्पकालीन भिक्षु

Next Post

घोराही–घोरदौरा मार्ग : स्तरोन्नतिको काम हुँदै

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने
समाचार

नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने

५:४७ बिहान, अशोज ५, २०८३
एसपी कुँवरले कमान्ड गरेको नेपाल प्रहरी विशेष सुरक्षा गण नेपालगन्ज देशभरमै उत्कृष्ट बन्यो
समाचार

एसपी कुँवरले कमान्ड गरेको नेपाल प्रहरी विशेष सुरक्षा गण नेपालगन्ज देशभरमै उत्कृष्ट बन्यो

३:५९ बिहान, अशोज ५, २०८३
नेपालगन्जबाट १०७ ग्राम ब्राउनसुगरसहित श्रीमान्–श्रीमती पक्राउ
अपराध

नेपालगन्जबाट १०७ ग्राम ब्राउनसुगरसहित श्रीमान्–श्रीमती पक्राउ

१:२९ बिहान, अशोज ५, २०८३
अपराध

३५ ग्राम ब्राउन सुगरसहित दुई जना पक्राउ

४:०१ बिहान, अशोज ४, २०८३
विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने
समाचार

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने

८:३३ बिहान, अशोज २, २०८३
कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ
समाचार

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

९:३८ बिहान, अशोज १, २०८३
बाँकेमा लालपुर्जा वितरणको काम अन्यौलमा
समाचार

जलेर नष्ट भएका ३१ हजार बढी लालपुर्जाको स्रेस्ता कायम

१:११ बिहान, अशोज १, २०८३
आज विश्वकर्मा पूजा, यन्त्र–औजारदेखि सवारीसाधनसम्म पूजाआजा
समाचार

आज विश्वकर्मा पूजा, यन्त्र–औजारदेखि सवारीसाधनसम्म पूजाआजा

१:०१ बिहान, अशोज १, २०८३
Next Post
घोराही–घोरदौरा मार्ग : स्तरोन्नतिको काम हुँदै

घोराही–घोरदौरा मार्ग : स्तरोन्नतिको काम हुँदै

मध्यपश्चिम विश्वविद्यालयले तेस्रो दीक्षान्त भोलि

मध्यपश्चिम विश्वविद्यालयले तेस्रो दीक्षान्त भोलि

जीविकोपार्जनको माध्यम बन्दै सामुदायिक वन

राप्तीसोनारीमा रहेको देशकै ठूलो चक्ला वन क्षेत्रबाट वार्षिक १० करोड राजश्व संकलन

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?